• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home › निबन्ध

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

पत्रात्मक निबन्ध

दाम्पत्य रथ

editor — Tue, 09/22/2020 - 17:47

  • पत्रात्मक निबन्ध
  • लक्ष्मी रिजाल

मेरा लखुरामे,

मलाई विश्वास छ, तिमी जहाँ भए पनि उच्च र सम्मानित स्थानमा छौ । आफ्नो स्वास्थ्यको ख्याल गर्न कमी गरेका छैनौ होला । तिमी यहाँ रहुञ्जेलसम्म मलाई पूरै भरोसा दिएका थियौ । मलाई आधा जिन्दगी होइन तीन चौथाइ हिस्सा ठानेका थियौ ।

डेढ दशकसम्म सँगैसँगै दाम्पत्य रथ गुडाउँदा मैले तिमीलाई नजिकबाट चिनेकी छु । नौ महिनासम्म कोखमा राख्ने आमाले पनि महसुस नगरेकी होलिन्, त्यति स्पष्टसँग मैले तिम्रो हृदयको अन्तरकुन्तर स्पर्श गरेकी छु ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 45
  • Add new comment
  • Read more
  • 84 reads
Tweet facebook

परदेशी मित्रलाई एउटा चिट्ठी

भगवान घिमिरे — Sat, 12/21/2019 - 05:44

  • पत्रात्मक निबन्ध
  • भगवान घिमिरे

प्यारो साथी प्रेम तिमीलाई कस्तो छ हँ ? म यहाँ सञ्चै छु तिमी त त्यहाँ गएपछि प्याट्रिक भएछौ अरु साथीहरुले भनेर पो थाह पाएँ । अनि कस्तो पाखे रहेछ हाउ आर यु ? आर यु फाइन ? नभनी आजकल को जमानामा पनि सञ्चै भनेर सोधेको अनि डियर हो को बियर हो नलेखेर प्यारो लेखेको नभन ल तिमीले मलाई राम्रोसँग चिनेका छौ म अङ्ग्रेजी जान्दिन । अँ साँची तिमीले त नेपाली भाषा बोल्न र लेख्न पनि भुलिसकें भन्छौ रे हो ? हेर न आफूलाई इङ्ग्लिश फिङ्ग्लिश आउदैन नेपालीमै लेख्दै छु, फेरि पाखे मोराले नेपालीमै पो पड्काएछ भनेर पत्र नपढी च्यातेर चैं नाफाल्नु नि है, पढेपछि भने जेसुकै गर ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 59
  • Add new comment
  • Read more
  • 239 reads
Tweet facebook

पुनर्विवाह

editor — Fri, 08/09/2019 - 18:29

  • पत्रात्मक निबन्ध
  • लक्ष्मी रिजाल

मेरा लखुरामे,

मलाई विश्वास छ, तिमी जहाँ भए पनि उच्च र सम्मानित स्थानमा छौ । आफ्नो स्वास्थ्यको ख्याल गर्न कमी गरेका छैनौ होला । तिमी यहाँ रहुन्जेलसम्म मलाई पूरै भरोसा दिएका थियौ । मलाई आधा जिन्दगी होइन तीन चौथाइ हिस्सा ठानेका थियौ ।

डेढ दशकसम्म सँगैसँगै दाम्पत्य रथ गुडाउँदा मैले तिमीलाई नजिकबाट चिनेकी छु । नौ महिनासम्म कोखमा राख्ने आमाले पनि महसुस नगरेकी होलिन्, त्यति स्पष्टसँग मैले तिम्रो हृदयको अन्तरकुन्तर स्पर्श गरेकी छु । तिम्रो मन कञ्चन थियो । बियाँ र ढुङ्गा–माटो बिनाको टुठफुट नभएको चामल थियो । भर्खरै मूलबाट निस्केको सङ्लो पानी थियो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 77
  • Add new comment
  • Read more
  • 219 reads
Tweet facebook

तिमिलाइ के भन्नू म

Bhupal Guragai — Fri, 03/01/2019 - 20:41

  • पत्रात्मक निबन्ध
  • भुपाल गुरागाइ

सम्बोधन तिमीलाई:
खै के भन्नू तिमीलाइ म ।अपरिपक्क भावको आलसतालस बोकेर हिड्न नि कति हिड्नु?खै मनमा मन मिल्ला भनेर कति बसौं ।नबसौ भन्दा नि नहुने के यो कुनै अखट्ट भन्दा कम छैन।हुन त भावमा अभाव नदेखिदो रहेछ।अभावको भाव फेरि कत्ती गहिरो?शुद्ध पानी मा देखिने सगर झै ।लाग्छ बोलि रहने प्रहर भए?फेरि कुनै पल फरक देख्छु।
अनि फेरि मनमा इन्द्रेणी लाग्छ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 81
  • Add new comment
  • Read more
  • 410 reads
Tweet facebook

बलात्करीलाई पत्र

editor — Sun, 04/15/2018 - 03:16

  • पत्रात्मक निबन्ध
  • दीपा धिताल

ओहो! कति स्वतन्त्र छस है तँ ? धर्तीलाई बलात्कार गरेर, सिङ्गो आकाश एक्लै ओढेर निर्धक्कका साथ निदाउन सक्छन् तँ ? तर सुन, यो धर्ती तेरो पनि हो, मेरो पनि हो । यी पाइलाहरू टेक्ने अधिकार तेरो पनि छ, मेरो पनि छ । हरेक दिन हिंड्दा अँध्यारो उज्यालो पार्ने त्यो आकाश तेरो पनि हो, मेरो पनि हो । शरीर तेरो पनि छ, मेरो पनि छ । यो समाज यो देश तेरो पनि हो, मेरो पनि हो । अस्तित्व तेरो पनि छ, मेरो पनि छ ।

हेर, बलात्कारी आज तलाई किन यसो लेख्दैछु सुन्दै जा । कान भए पनि बहिरो नबनेस् । आँखा भए पनि अन्धो नबनेस् ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 168
  • Add new comment
  • Read more
  • 624 reads
Tweet facebook

प्रिय नीर, एकला चलो रे

editor — Sat, 03/31/2018 - 00:06

  • पत्रात्मक निबन्ध
  • कुमार नगरकोटी
  • नेपाल साप्ताहिक

तिमीलाई मैले ३३ वर्षअघि सन् १९८५ को एक रमणिय शरद–साँझमा पहिलोपटक भेटेको थिएँ । घर–परिवारदेखि धेरै टाढा दाङको पुलिस स्कुलको होस्टेलमा बस्ने म एक अर्ध–अनाथ बच्चो थिएँ । त्यो वर्ष दसैँको एकमहिने छुट्टीमा मलाई लिन बुबा आउनुभएको थियो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 304
  • Add new comment
  • Read more
  • 465 reads
Tweet facebook

आफू जागे, जगत् जाग्छ

editor — Mon, 03/05/2018 - 04:59

  • पत्रात्मक निबन्ध
  • नन्दलाल आचार्य

प्यारा नानीबाबुहरू !
यस पुसे ठण्डीमा न्यानो अभिवादन ।

जीवनमा सुन्नुपर्ने, गुन्नुपर्ने र सही लागेका कुराहरू व्यवहारमा लागू गर्नुपर्ने कुराहरू अनगिन्ती छन् । यद्यपि म यत्तिखेर सुन्न हैन सुनाउन उपस्थित छु । किनभने आफूले बुझेका र मनले खाएका कुरा अरूलाई सुनाउँदा सिकाइ दिगो हुन्छ । मन आनन्दले पुलकित हुन्छ । बेहोसीपन कम हुँदै जान्छ, मनमस्तिष्कमा होसीपन बढ्दै जान्छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 386
  • Add new comment
  • Read more
  • 496 reads
Tweet facebook

सुखको सूर्य जन्माउने पत्नीलाई पत्र

editor — Sun, 02/05/2017 - 21:28

  • पत्रात्मक निबन्ध
  • नन्दलाल आचार्य

प्यारी जानकी,
सप्रेम सम्झना !

तिमी मेरो जीवनमा नआउँदा म फगत एक्लो थिएँ । जिम्मेवारीबाट पूरै अलग थिएँ । पैतृक सम्पत्ति र संरक्षणमा जीवन हिँडाइरहेको थिएँ । चिन्तामुक्त मनोदशामा सिर्फ लेखपढमा चित्त लगाउँथेँ । थरीथरीका शैक्षिक र वैयक्तिक अनुभव भएका शिक्षकहरू थिए । उनीहरूको छत्रछायाँले दिनहुँ मेरो ज्ञानको जग बलियो हुँदै गइरहेको थियो । विज्ञानको विद्यार्थी हुनाले खोजयात्रामा सरिक हुने अवसर समेत मिलिरहन्थ्यो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 405
  • Add new comment
  • Read more
  • 542 reads
Tweet facebook

बाल–लक्ष्य: तमाम आमाबाबुलाई छोरीको पत्र

editor — Sat, 11/19/2016 - 23:33

  • पत्रात्मक निबन्ध
  • प्रिया यादव

आज म मनको उकुसमुकुस पोख्न पत्र लेख्दै छु । यसबाट नमीठो अनुभूति महसुस हुन गएमा विनम्रताका साथ क्षमायाचना गर्दछु । यद्यपि आजका नेताले जस्तो कुरा फिर्ता लिन भने रुचाउँदिनँ । साथै, कुराको पोको खोल्न अनुमति चाहन्छु ।

अहिलेको समय साह्रै कलिलो छैन । पहिलेको जस्तो सोझो पनिरहेन । आठ–दश कक्षामा नपुग्दै अहिलेका छोरीहरू पनि सुझबुझसहितका भएर निस्कन्छन् । मानसिकता पाको भए पनि व्यवहार भने उत्ति साह्रो परिपक्व हुँदैन । यद्यपि आफूले गरेको गल्ती भने अनुभूत हुन्छ । मेरो पनि यस बेला ज्ञानको क्षितिज पनि फराकिलो भइरहेको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 547
  • 2 comments
  • Read more
  • 1060 reads
Tweet facebook

हितको काममा चित्त

editor — Mon, 06/13/2016 - 01:10

  • पत्रात्मक निबन्ध
  • नन्दलाल आचार्य

प्रिय प्रिन्सिपल महाशय,

आज म देखिएका कुरा लेख्दै छु । संस्थागत हितका दुईचार कुरा बताउँदै छु । हितबेगरका कुरामा समय बर्वाद गर्दिनँ । नोक्सान मात्र हुने नीति म पटक्कै चाहन्न । भन्नु त मनग्यै छ । त्यो तपाईंले पनि बुझ्नुछ । कुरा करेलाझैं तीतो छैन । त्यसले दिने मामचाहिँ पक्कै मीठो छ । पत्र नै किन भन्नुहोला । यसलाई आज के भयो ठान्नुहोला । फोनमा सबैखाले वार्ता हुन्न । यस बारेमा म चाहिँ दोहोरो वार्ता चाहन्नँ । दिएको जिम्मा बेकम्मा नहोस् । म यत्ति चाहन्छु–मेरो मनोकांक्षा तु. को तु. पूरा होओस् ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 407
  • Add new comment
  • Read more
  • 715 reads
Tweet facebook

प्रधानमन्त्रीलाई पत्र

jituladhar — Thu, 06/02/2016 - 13:24

  • पत्रात्मक निबन्ध
  • जितेन्द्र तुलाधर

यो रू. ५ को टिकट नटाँसेको पत्र सरकारी हुलाकीले तपाईं समक्ष पुर्याई दिन्छन कि दिदैनन् थाहा भएन । र पनि लेख्दैछु ।

केही गर्न नसके पनि सपना देख्नु ठुलो कुरा हो, यो भ्रष्टाचार गर्नु जस्तो गलत कदापि हैन । चुनावमा भोट दिने कुरामा म तपाईको साथमा भए पनि नभए पनि सपना देख्ने कुरामा म तपाईको साथमै छु किनकि म पनि राति राति तपाईले जस्तै अनेकौं सपना देख्ने गर्छु । अस्ति भर्खरै भूकम्पले भत्काएको घर एक दिनमै बनाएको सपना देखे र ढंग पर्दै उठेको त आफूलाई जस्तापाताको छाप्रोमा पो पाए । मेरो गाउँ बुंगमतीमा पुनर्निर्माणको शुभारम्भ गर्न तपाईं आउनु भाको धेरै भाको छैन, यस्तै ४/५ महिना मात्र भो होला । तपाईले सकेसम्म छिटोभन्दा छिटो काम गरेर कम्तीमा ३०/४० वर्ष भित्र पूरा गर्नुहुन्छ नै भन्ने ठुलो विश्वास छ । तर के थाहा मेलम्चीको एकादेशको कथा जस्तै पो हुने हो कि ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 392
  • Add new comment
  • Read more
  • 692 reads
Tweet facebook

माध्यमिक छोरीको स्नातकोत्तर पितालाई झापड

editor — Mon, 03/28/2016 - 23:15

  • पत्रात्मक निबन्ध
  • नन्दलाल आचार्य

श्रद्धेय बुबा !

अब म पनि साह्रै कलिली छैन । सुझबुझसहित काम गर्ने उमेरकी भएँ । उत्ति साह्रो परिपक्व भने भएकी छैन । यद्यपि सोचसमझको विकास हुँदै गएको अनुभूत हुँदै छ । कताकता मेरो ज्ञानको क्षितिज थुन्ने आफ्नै आफन्त भएको महसुस हुँदै छ । र, यत्तिखेर पत्र कोर्न वाध्य भएकी छु । यसलाई सकारात्मकरूपमा लिएर मेरो स्वच्छन्दताको मार्ग अँझ सफा पार्न सहयोग गर्नुहुने छ भन्ने कुरामा म आशावादी छु ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 374
  • Add new comment
  • Read more
  • 758 reads
Tweet facebook

दरिद्र मानसिकताको उपज

ks — Sat, 10/24/2015 - 19:24

  • पत्रात्मक निबन्ध
  • नन्दलाल आचार्य

प्यारी चेली,

सन् २०१२ को मार्च ८ हिजो मात्र थियो र त्यो पनि हिजै सकियो । ठूल्ठूला नेतानेतृ र नीति निर्माताहरूले भव्य मञ्चमा भव्य कुराहरू गरे । ती कुराहरू आलिसान महलका मखमली विस्तारामा बसेर कथिएका थिए । ती उनीहरूकै लागि थिए । तिमी, हामीहरूका लागि थिएनन् । ती अहङ्कारीहरूका ललिपप चटाउने गफ थिए । थिए, ती जुरुक्कै उचाल्ने र छानामा पुर्याउने अनि एकै चोटि फ्यात्त भुइँमै खसाउने खालका !

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 479
  • Add new comment
  • Read more
  • 1308 reads
Tweet facebook

बहिनीलाई चिठ्ठी !

editor — Sat, 09/26/2015 - 18:37

  • पत्रात्मक निबन्ध
  • फूलमान वल
  • कान्तिपुर कोसेली

माया उर्गेनको घोडा चढेर
त्यो घुमाउरो बाटो
फनक्क घुमेपछि
भेटाउनेछौ
मेरो आदिम बस्ती

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 326
  • Add new comment
  • Read more
  • 802 reads
Tweet facebook

कुरूप शैक्षिक चिन्तनकी सिकार नानुलाई पत्र

editor — Mon, 08/24/2015 - 01:12

  • पत्रात्मक निबन्ध
  • नन्दलाल आचार्य

सम्पादकज्यू,
शैक्षिक क्षेत्रमा फैलिएको दुषित चिन्तनकी शिकार भएकी एक छात्राले आत्महत्या गरेको सन्दर्भमा उनैलाई सम्बोधित यो लेख/निबन्ध प्रकाशनयोग्य भए कृपा गर्नुहोला ।
धन्यवाद !
–नन्दलाल आचार्य

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 329
  • 2 comments
  • Read more
  • 1265 reads
Tweet facebook
  • 1
  • 2
  • 3
  • next ›
  • last »
Syndicate content

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार प्रकट गरे
    1 day 19 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 day 21 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    2 days 15 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    2 days 17 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    2 days 17 hours ago
  • एकदम सान्दर्भिक
    2 days 22 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    3 days 1 hour ago
  • भुगोल ले नछेकेको माया
    1 week 21 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 23 hours ago
  • सधा झै उत्कृष्ट रचना
    1 week 1 day ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • म भुलुँ कसरी
  • सुर्के थैली खै
  • आँखा भित्र आँशुको
  • मुक्तक: तिम्रै छेउ बसि गजल कोर्दै छु !! नेरुता मोक्तान
  • लुकेका महादेव निकाल्ने जात्रा पाहाँ चःह्रे
  • खहरेको भेल-रहेछ
  • खुसी पनि क्षणिक
  • दुई मुटुको मेल
  • दुःखका साथी
  • फुलबारीका फूल
  • तिम्रो याद धेरै आयो आज आमा
  • पश्चाताप
  • स्याल र मृग
  • शीर्षक के हो ? (मुना बैशाख २०६६)
  • के छ गधाले बोकेको फलामको बाकसमा ?
  • आशा (कविता)
  • समय
  • तिम्रो यादमा
  • अामा
  • बाँध्दा लक्ष्मणरेखा
  • अब मलाई त्यही हड्ताल र चक्काजाम प्यारो लागेर आयो
  • यो कस्तो चाल
  • बेमत्लबी हल्लाहरु
  • तिमीलाई पत्र लेख्दैछु
  • धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ
  • सम्झिएकी छैनौ तिमीले
  • छट्टु साथी
  • मात्र एउटा घर
  • लोभ लाभ विलाप
  • जिन्दगीको एउटै नाम
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित