मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
धर्मराज कोइराला
स्वर्ग यो देश हाम्रो
editor — Sun, 11/22/2020 - 14:07
शिर मुकुट हीराको विश्वको ताज राम्रो
प्रकृतिज ढुकुटी यो रत्न सौभाग्य हाम्रो
अतुल जल अनेकौँ रूपमा जेलिएका
प्रकटित जलधारा निर्झरी हेलिएका ॥१॥
ऋषि मुनि तप सिद्घा साधिने देवदेश
बन चउर बुटी औ जीव पन्छी प्रदेश
न कलुषित छ हावा रम्य हाम्रो धरामा
मनुज प्रथम वस्ने शैलका कन्दरामा ॥२॥
- Add new comment
- Read more
- 60 reads

राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति
editor — Tue, 11/03/2020 - 20:09
धरतीशिर हिमालबाट सभ्यता फैलेको
वीरका छोरा नेपाली आज खै किन वैलेको?
राष्ट्रका कवि माधव तारा मुटुमा धड्केर
काँगडा टिष्टा सँकेत गर्थे हेरौन फर्केर
- Add new comment
- Read more
- 86 reads

भुल्ने साझ र रातमा क्षितिजका तारा नियाली किन ?
पोल्ने यो मन,को पकाउछ ?भनी तर्कन्छु रातों दिन ।
बाढी आउछ यो अतीत दिलमा पौडन्छु गंगा सरी ।
हाँस्ने दिक्क हुदा सँधै घरिघरी सम्झेर ती निर्झरी ।।१।।
- Add new comment
- Read more
- 106 reads

म पाँच वर्षको हुँदा बुबा भनेर चिन्दथें
समुद्र भित्र प्रेमको डुवेर स्नान गर्दथें
म ढुक्कले जहाँ तहाँ घुमेर खेल्न सक्दथेँ
जहाँ विपत्ति आउदा पिता भनी पुकार्दथेँ।१।।
हजूरबासँगै म वस्तुहेर्न खूब धाउँथे।
सिकेँ अनेक ग्रन्थ पङ्क्ति छन्दमा म गाँउथे
सुने कथा अगाडिका विपत्तिका र हर्षका
अनेक यत्न पुत्रका, चरित्रका सुमार्गका।।२।।
- Add new comment
- Read more
- 75 reads

सम्झनामा उदायौ
editor — Wed, 08/19/2020 - 20:27
प्यारी मेरी हृदय सरसा प्रेमको ताज लायौ
खैची शोभा प्रकृतिभरको मोहनीमा भुलायौ
छाती भित्रै कुटिल नखरा चक्रचाली जलायौ
उर्जा भर्दै शुरभि चपला सम्झनामा उदायौ। ।
- 2 comments
- Read more
- 478 reads

लक्ष्मीप्रसाद देवकोटाप्रति
editor — Sat, 10/26/2019 - 19:58
गर्दै श्रद्धा गणपतिमहा शीर मेरो झुकाई
पाऊँ संज्ञान भनीअरपे पुश्पगुच्छा फुकाई
वाग्देवी मा! नयन जलले भक्तिले पाउ धोएँ
नौलो यौटा सरस कविता गर्छु भन्दै म रोएँ ।। १।।
- Add new comment
- Read more
- 204 reads

मुक्तिनाथ यात्राको स्मरण
editor — Fri, 10/11/2019 - 19:00
चादी हो कि टलटल गरि टल्कने चादनि यो
उढ्दै भाग्यो विहग मन यो हर्षले मात्तिएको
सिंगै मूर्ति छमछम गति निर्झरी नर्तकीले
छेकिन् बाटो थुनि मुटुभरी देखिने सादगिले ।।१।।
- Add new comment
- Read more
- 180 reads

फुर्दै शुन्दर भाव भीत्र मनका भित्री कुना छाउने ।
हर्षोल्लास बढाइ बाँकी दिनमा शैाभाग्य चम्काउने ।।
फैलियोस सुकीर्ति वैभव बढी सत्मार्ग लागे मन ।
छर्दै अम्रितवाणी कण्ठ रसिलो वन्नेछ भावी दिन ।।१।।
- Add new comment
- Read more
- 154 reads

भानुभक्तप्रति
editor — Sun, 09/22/2019 - 19:01
उदायौ चंकिला भानु नेपाली मुटुकेन्द्रमा
सिकायौ सभ्यता धर्म भाषा साहित्य दर्शन ।।१।।
सबै उमेर जातीले रामगाथा सुधा सुने
गोठमा लेखमा वेशी मेलामा धुन गुन्जने ।।२।।
- Add new comment
- Read more
- 188 reads

हामी मानवका प्रवित्ति दुइटा छन् जीव मस्तिष्क मा
अर्काको उपकार पुण्य रसिलो पाप् बन्छ दुस्कर्ममा ।
मान्छेका मनमा छ ईश बसने सेवा गरौ धर्म को
साँच्चै जीवन हुन्छ शुद्ध मनले दान् गर्नु यो कर्म हो ।।
- Add new comment
- Read more
- 341 reads

द्यौता भन्दै खुसी पार्न (गजल)
editor — Sun, 08/18/2019 - 16:45
द्यौता भन्दै खुसी पार्न धूप वत्ति बालेको छु
पाठपूजा धेरै गरेँ ध्यान समेत थालेको छु।
निदरीमा मीठा मीठा सपनीका हुल देख्थें
त्यै हुलको टालो टिपी फाटेको मन टालेंको छु।
- Add new comment
- Read more
- 214 reads

तम बिदाइ गरेर उषा तिमी
विहग गान गराउन उद्यमी ।
समय ध्यान र ज्ञान सुशिद्धिको
प्रकृतिका कृतिका क्षण वुझ्छ को ?।।१।।
वसन श्वेत विचित्र मुकूटमा
धरणिवक्ष विशाल कुचाग्र मा।
सुनहरा रविचक्षु विछ्याइदो
चपलता पलता मन आउँदो।।२।।
- Add new comment
- Read more
- 282 reads

मातृभूमिको संझना
editor — Tue, 11/06/2018 - 17:51
आमा तिम्रो प्यारो माया छाती भित्रै अड्की रैगो
हाँस्ने खेल्ने गर्थ्यौ सारा कैदी जस्तो वंदै भैगो
वाँझा बारी छैनन् बाली डाँको छोड्दै वेंसी रुन्छन्
कस्ले दिन्छन् राम्रा जागिर् सव् तन्नेरी तेतै झुम्छन्
१
- Add new comment
- Read more
- 285 reads

आत्माको आवाज
editor — Tue, 10/30/2018 - 03:06
लगाउदै जीवन सत्य कर्ममा
पिएर ज्ञानामृत शुद्ध चित्तमा
नराख है दुर्मन जान्छ देह यो
लुकाउदै दीप तृतीय नेत्रको।
पिता र माता गुरु पुन्ज ज्ञानका
अपार आनन्द समाधि ध्यानका
भरिन्छ आँखा मनभित्र मानमा
वनेछ यो जीवन स्वार्थ नाममा
- Add new comment
- Read more
- 341 reads

मडारिएको कालो बादलको छेउमा
सानुु रवि किरण जस्तो,
क्षितिबतिर चियाउदा
अनुभूत हुने
व्रम्हज्ञानको सागुरो सिँढी जस्तो ।
- Add new comment
- Read more
- 819 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- जीवनको कथा
- बाठा मच्छडहरू
- त्यो स्कुल
- अठारौँ शताब्दीको अमेरिकाभित्र
- पाँच लघु हाँस्यव्यङ्ग्यात्मक निबन्ध
- झुल्किने छ नयाँ समय
- तोरी ङा (गजल)
- भोक र डाक्टर
- मुटु हातमा राखिदिन्छु !
- मेरो देश, मेरो आत्मा, मेरो अभिमान
- फूलको रङ्गमा
- काँडा मलाई, डाली मलाई
- यात्रा रहेछ जिन्दगी
- गरुडपूराणले अर्थ्याएको शरीरका व्यवहारिक र पारमार्थिक स्वरूपको ब्रह्माण्डका गुणसँग तुलना
- म हुरीमा दियो जलेको देख्छु
- विश्व योग दिवस
- तिन हाइकु
- मेल बेमेल
- लडाउनेका दिन छन्
- तरबार बलियो हुदैन नि
- भन्यो मनले
- गाउँको ल्होछार
- घमण्डी मान्छे
- धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ
- करुणा झाको 'शङ्खघोष' बिमोचित
- टाढा टाढा जानु छ साथी
- प्रथम दुई दिने बृहत रामेछाप संस्कृति, कला तथा साहित्य सम्मेलन सम्पन्न
- कवि कोकिल विद्यापतिके संक्षिप्त परिचय
- महामारी ज्वरो
- उलिनकाठैमा
नयाँ प्रतिकृयाहरू
2 days 16 hours ago
4 days 15 hours ago
4 days 18 hours ago
5 days 11 hours ago
5 days 14 hours ago
5 days 14 hours ago
5 days 18 hours ago
5 days 21 hours ago
1 week 3 days ago
1 week 3 days ago