• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

रन्जना न्यौपाने

थाहा छैन जिन्दगीमा

editor — Sun, 09/30/2018 - 01:40

  • गजल
  • रन्जना न्यौपाने

थाहा छैन जिन्दगीमा, कति गल्ती हुने होला
सम्झिएर तिनै गल्ती, अनि कति रुने होला

किन उड्छ यो मन, मसँगै भागी हरपल
खुशी को त्यो एक पल, कहिले पो छुने होला

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 148
  • Add new comment
  • Read more
  • 389 reads
Tweet facebook

म तिमीलाई सम्झन्छु आमा

editor — Sat, 05/20/2017 - 15:51

  • गद्य कविता
  • रन्जना न्यौपाने

मेरो देश रोएको बेला
भाइ भाइ लडेको बेला
यो र त्यो भन्दै भन्दै
आरोप प्रत्यारोप लगाएको बेला
म तिमीलाई सम्झन्छु आमा ।

आफू को हुँ भनेर
आफैलाई बिर्सनेहरू देख्दा
आफ्नै स्वार्थ सदा पुरा गर्नेहरू देख्दा
ललाईफकाई गरी पाउनुभन्दा अघि
पाइसकेपछि सबै बेवास्था गरेको देख्दा
म तिमीलाई सम्झन्छु आमा ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 309
  • Add new comment
  • Read more
  • 1631 reads
Tweet facebook

तिम्ले गर्दा मैले, रुनु पर्‍यो

editor — Sat, 04/29/2017 - 22:34

  • गजल
  • रन्जना न्यौपाने

तिम्ले गर्दा मैले, रुनु पर्‍यो नभन्नु है ।
आशुले त्यो रुमाल,धुनु पर्‍यो नभन्नु है ।

के के हुन्छ हुन्छ,भाग्यकै खेल लाग्छ
छुट्टीएर पराईको,हुनु पर्‍यो नभन्नु है ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 628
  • Add new comment
  • Read more
  • 576 reads
Tweet facebook

यो तातो मरुभूमिमा

editor — Mon, 04/17/2017 - 22:12

  • गजल
  • रन्जना न्यौपाने

यो तातो मरुभूमिमा, घाटी धेरै सुख्छ आमा
सम्झिएर साहुको ॠण, मुटु धेरै दुख्छ आमा

कमाएर दुई चार पैसा, परिवार खुशी पार्न
कल्पिएर तिनै दिन, पीडाहरू लुक्छ आमा

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 425
  • Add new comment
  • Read more
  • 460 reads
Tweet facebook

यो मेरो मस्तिष्क

editor — Fri, 04/14/2017 - 17:22

  • गद्य कविता
  • रन्जना न्यौपाने

यो मेरो मस्तिष्क
लागिरहेछ मलाई कि
यो मेरो हैन
यहाँ खेलिरहेछ्न्
ती हरेक व्यक्ति
जो आफ्ना छ्न्
अनि ती पनि
जो परिचित छ्न्

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 702
  • Add new comment
  • Read more
  • 475 reads
Tweet facebook

म उसैको बनें

editor — Sat, 04/01/2017 - 22:30

  • गद्य कविता
  • रन्जना न्यौपाने

खुशी हुनेहरू हुँदै गर्छन्
मजाक बनाउनेहरू बनाउँदै गर्छन्
हो गल्ती त भयो
बुझ्नेहरुले बुजिहाल्छ्न
नबुझ्नेले कुरा काट्छ्न्
यो मन मनाउन खोजे
धेरै पटक बुझाउन खोजे

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 513
  • Add new comment
  • Read more
  • 338 reads
Tweet facebook

मैले जस्तै तिमीले पनि (गजल)

editor — Sat, 02/18/2017 - 18:26

  • गजल
  • रन्जना न्यौपाने

मैले जस्तै तिमीले पनि, रोएर त हेर
पानी सरि आसुले मुहार, धोएर त हेर

के थाहा तिमीलाई, दु:ख के हो पीडा के हो
मनलाई कहिलेकाहीं मनले, छोएर त हेर

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2881
  • 5 comments
  • Read more
  • 2118 reads
Tweet facebook

हो म तिमीमै सारा संसार देख्छु

editor — Sat, 01/21/2017 - 21:00

  • गजल
  • रन्जना न्यौपाने

हो म तिमीमै, सारा संसार देख्छु
त्यो मिठो आभास, प्यार देख्छु

हुनेछौ सधैं खुशी, रमाउने छौ धेरै
पाउने तिमी भित्रै, आधार देख्छु

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 367
  • 1 comment
  • Read more
  • 575 reads
Tweet facebook

मेरी आमा महान

editor — Mon, 12/05/2016 - 03:00

  • गद्य कविता
  • रन्जना न्यौपाने

आफ्नो पेट भोकै राखी, मेरो पेट भरिदिने
बाचुन्जेल निस्वार्थ, चोखो माया गरिदिने

गर्मीमा शीतल दिने, चिसोमा घाम
सुन्दा नै पवित्र, मेरी आमाको नाम

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 359
  • Add new comment
  • Read more
  • 1028 reads
Tweet facebook

म तिमीबाट जब टाढा हुन्छु

editor — Sat, 11/26/2016 - 23:53

  • गद्य कविता
  • रन्जना न्यौपाने

म तिमीबाट जब टाढा हुन्छु
आफूलाई एक्लो नसम्झनु
म तिम्रै वरिपरि घुमिरहन्छु
म तिम्रै साथमा रहिरहन्छु
जब रात पर्छ अनि
त्यो आकाशमा हेर्नु
म चम्किरहेको तारा हुनेछु

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 256
  • Add new comment
  • Read more
  • 528 reads
Tweet facebook

जान्दिन साहित्य तै पनि

editor — Sat, 11/19/2016 - 23:27

  • गजल
  • रन्जना न्यौपाने

जान्दिन साहित्य तै पनि, लेख्न मन लाग्छ ।
मिठा मिठा सपनाहरू, देख्न मन लाग्छ ।

केर्दै मेट्दै बल्ल तल्ल, मिलाउछु छेउटुप्पा
जानी-नजानी मनको बह, पोख्न मन लाग्छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 246
  • Add new comment
  • Read more
  • 584 reads
Tweet facebook

स्वतन्त्र नारी

editor — Sun, 11/06/2016 - 18:57

  • गद्य कविता
  • रन्जना न्यौपाने

मलाई स्वतन्त्र नारी हुनुछ
मलाई रोक्न नखोज
अनन्त यी बाटोहरूमा
कतै छेक्न नखोज
म आफैंमा हाँस्छु
म आफैंमा रुन्छु ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 256
  • 1 comment
  • Read more
  • 534 reads
Tweet facebook

हारजीतको कथा

editor — Sat, 10/29/2016 - 21:12

  • गजल
  • रन्जना न्यौपाने

हारजीतको कथा, यही नै जिन्दगानी
हाँस्ने रुनेको ब्यथा, यही नै जिन्दगानी

जिएको छ उस्ले, जस्ले सबै भोग्यो
नभोग्नेलाई के थाहा? यही नै हो जिन्दगानी

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 232
  • Add new comment
  • Read more
  • 930 reads
Tweet facebook

आशाका किरणहरू

editor — Fri, 10/14/2016 - 03:11

  • गजल
  • रन्जना न्यौपाने

आशाका किरणहरू,जुर्मुराउदै आउछ
जब बिहानिको,घाम उदाउँछ ।

अनि म खोज्छु,हराएका यादहरू
खोतल्दै हिजो,सबैथोक बताउँछ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 238
  • Add new comment
  • Read more
  • 737 reads
Tweet facebook

ढकमक्क सयपत्री

editor — Sat, 10/08/2016 - 19:59

  • गद्य कविता
  • रन्जना न्यौपाने

ढकमक्क सयपत्री, मखमली फुली
लहलह खेतभरी, धानका बाला झुली
मन भित्रका घाउहरूमा, मल्हम लगाउदै
आयो दशैं सबैको मुहारमा, खुसीहरू ल्याउदै ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 171
  • Add new comment
  • Read more
  • 448 reads
Tweet facebook
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • next ›
  • last »
Syndicate content

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 hour 17 min ago
  • भुगोल ले नछेकेको माया
    4 days 21 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    4 days 23 hours ago
  • सधा झै उत्कृष्ट रचना
    5 days 16 hours ago
  • Correction
    1 week 5 days ago
  • स्तब्ध बनाउने हरफ हरु
    1 week 5 days ago
  • धन्यवाद सर, केही समयमा पुन
    1 week 6 days ago
  • कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
    2 weeks 1 day ago
  • DHANYABAD SABAILAI
    2 weeks 2 days ago
  • thanks very much kumar sir
    2 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • दुब्ले बाइ (कथा)
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • यत्ति धेरै माया किन
  • "ङ्ला बुसिं"
  • आइन तिहार मनाउनलाई
  • भाइटीकामा मितेरी साइनो
  • जीवनयात्रा महाकाव्यको शैल्यक्रिया
  • को कसको हो
  • तिम्रो त्यो मोहक रूपको .बर्णन कसरी गरौँ म
  • जुरेलीसँग घुम्दा
  • संविधान, तँ ज्यानमारा
  • तिमी अनि म
  • धुमपानः विद्वानहरूका केही उद्गारण
  • राजविराज : मेरो सम्झनामा
  • तिम्रो जस्तो मुटु
  • टोरोन्टामा तेस्रो नेपाली टोपी ईभेन्ट सम्पन्न
  • पवन, वायु नाम तिम्रो
  • जिन्दगीले यसरी धोका दियो कि
  • कविता (अनुष्टुप छन्द)
  • पर्खाई
  • मेरो दशैँ
  • विमल भौकाजीसँग छलफल
  • मलाई प्यारो लाग्छ
  • कुकुर
  • प्रेम कविता
  • देशको परिवर्तनको लागि मैले एउटा लडाईँ छेड्नु छ
  • निःशुल्क नोकर्नी
  • इतिहास बोकेको जीवनयात्रा
  • उनको साथ पाए हुन्थ्यो
  • पछिल्ला रचनाहरू
  • सिमल चरी अर्थात् गोलसिमल
  • बितेका कुराले
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित