• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

सरुभक्त, पेशल आचार्य, बिजु सुवेदी (विजय), रन्जना न्यौपाने, होम सुवेदी

फर्केर आऊ

HomSuvedi — Tue, 12/03/2019 - 20:22

  • गजल
  • होम सुवेदी

भयो दूर प्यारी नजाऊ नजाऊ
उही प्रेम सम्झेर फर्केर आऊ ।।

थियौं एक जस्ता कसो के भएर
छ दूरी बढेको तुरुन्तै हटाऊ ।।

सके फर्क बाचाहरु सम्झिएर
नफिर्ने भए हाल सम्मन् सुनाऊ ।।

भयो जिन्दगी भेलको पात मेरो
मलाई प्रिये लौ किनारा लगाऊ ।।

बसेकै छु यो प्रेमको दीप बाली
छ कस्तो त्यहाँ हाल केही बताऊ ।।

सबै भोक तिर्खा कहाँ पूर्ण होलान्
सके ‌ओठमा ओठ मात्रै छुवाऊ ।।

चिठी एक लेख्यौ त्यसैमा खुसी छु
बसेको छ खाटो सुकेको छ घाउ ।।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
  • Add new comment
  • 27 reads
Tweet facebook

भाषामा विभक्तिहरु छुट्याई लेख्ने मित्रहरुका लागि आग्रह

HomSuvedi — Sun, 12/01/2019 - 20:10

  • पद्य कविता
  • होम सुवेदी

जोडमा तोडमा भिड्छन् व्यर्थैमा जोडतोडले
के हुन्छ जोड्नमा लाभ के हुन्छ हानि तोडले ।।

जोडेर लेखिए एक नजोड्दा भिन्न अर्थ छ
पुर्खाको योग्यता जाँच्ने अबको तर्क व्यर्थ छ ।।

पुर्खाले जे दिए त्यो नै हाम्रा लागि छ वैभव
भ्रमको खेती गर्नेका नलागौं मित्र हो अब ।।

किमार्थ गल्ती देखिन्न जोडेर लेखियो भने
यद्यपि अर्थमा भेद देखिन्छ तोडियो भने ।।

जोड्दा अर्थ हुने भिन्न तोडमा भिन्न अर्थ छ
तोडमा नगरौं जोड अब त्यो तर्क व्यर्थ छ ।।

देखिएलान् कतै गल्ती पल्टाए इतिहासमा
मुखले छैन भन्दैमा जाडो हुन्न र माघमा ।।

कता के कसले जोड्यो त्यो छाडौं जे भयो भयो

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 0
  • Add new comment
  • Read more
  • 8 reads
Tweet facebook

तँहरु

Biju Subedi — Fri, 11/29/2019 - 23:05

  • सामाजिक कथा
  • बिजु सुवेदी (विजय)

सहनशील कहाँ जन्मेको उसलाई थाहा थिएन । उसको आमाबुबा को हो उसलाई थाहा थिएन । उसका आफन्तहरु को हुन् उसले अँझै भेट्न पाएको थिएन । ऊ हुक्र्यो बढ्यो आफ्नै वलबुताले । ऊ बच्चैबेला एकठाउँमा शरणमा परेको थियो आमाबाबाको माया पाउने आशामा र त्योभन्दा अगाडि नवजातको समयमा ऊ कुन अवस्थामा थियो उसलाई थाहा भएन, त्यसैले उसले बाबाआमा बताउन पर्यो भने उही आफू कमारा बनेर बसेको ठाउँका मालिकमालिक्नीहरुलाई देखाउँथ्यो र सम्झने कोसिस गथ्र्यो तर उसको मनमुटुमा कहिल्यै उनीहरुले मायाको स्नेह दिलाएनन् । उनीहरुलाई उनीहरुकै सन्तान अति प्यारो र ऊ भनेको सौतेनी नै हुनगयो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 9
  • Add new comment
  • Read more
  • 86 reads
Tweet facebook

धन्यवाद

HomSuvedi — Fri, 11/29/2019 - 21:19

  • वैयक्तिक निबन्ध
  • होम सुवेदी

कुमारजी हार्दिक धन्यवाद ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 9
  • Add new comment
  • Read more
  • 6 reads
Tweet facebook

एक चिया बीसको नोट (कथा)

Biju Subedi — Fri, 11/29/2019 - 17:29

  • सामाजिक कथा
  • बिजु सुवेदी (विजय)

अस्तित्व जीवनदेखि निराश भयो । जीवन के हो खै उसले बुझ्नै सकेन । आपद पर्दा उसले धेरैलाई मद्दत गर्यो । दरेवानलाई त राजा बनायो । राजा बनाएकोले त के हेथ्र्यो उसलाई ! उल्टै उसले मरेको इण्डियनले जिउँदो नेपालीलाई खाएसरि गर्यो । विल्लीवाँठ हेर्दा उसलाई दया पलाउँथ्यो, सबलाई मनैले सहयोग गथ्र्यो, कहाँबाट कहाँ पुर्याउँथ्यो तर फगत कसैले गुणको गुणन गरेन ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 15
  • Add new comment
  • Read more
  • 79 reads
Tweet facebook

मेरी आमाको सिउँलो पु्छिएको देखें

HomSuvedi — Tue, 11/19/2019 - 20:10

  • गीति कविता
  • होम सुवेदी

वैरीलाई पर परै छेक्ने कोही छैन
नेपालीको मनको बह देख्ने कोही छैन ।।

ठान्दा होलान् वैरीलाई भगाइन्छ यस्तो
सत्रहजार आफ्नै दाजु भाइ मारे जस्तो ।।

कलाकारको गाउँदा गाउँदै गलो बसेको छ
मित्रताको नाममा आज ब्वाँसो पसेको छ ।।

मित्र देख्नु पर्ने ठाउमा शत्रु लेख्न थालें
धरापमा मेरो देश मैले देख्न थालें ।।

देश थाम्ने युवा उतै ताबेदारी गर्छन्
ओखतीको थोपो बिनै आमाबाबु मर्छन् ।।

सपना पनि रगतले मुछिएको देखें
नेपालको सिउँदो मैले पुछिएको देखें ।।

लिपुनिर बाउको शिर तछारेको देखें
आमालाई माझ सडकमा पछारेको देखें ।।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 6
  • Add new comment
  • 13 reads
Tweet facebook

प्रतिभा निकुञ्ज अभ्यास

HomSuvedi — Tue, 11/19/2019 - 18:38

  • छन्द कविता
  • होम सुवेदी

कुनै स्वार्थमा लिप्त छन् देशभित्र
जुठो चाट्न खोज्ने कसैको चरित्र
कुराले हियामा कसैको छुँदैन
विना एकता देशसेवा हुँदैन ।।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 17
  • Add new comment
  • Read more
  • 85 reads
Tweet facebook

मेची काली दुखेको छ

HomSuvedi — Wed, 11/13/2019 - 14:59

  • राष्ट्रिय कविता
  • होम सुवेदी

महाकाली दुखेको छ मेची दुखेको छ
किनकिन मेरो गलो आज सुकेको छ
राजै आज सुकेको छ ।।

लिपु मात्रै कहाँ हो र सुस्ता महेशपुरमा
मेरो देशको मुटु लुछ्न वैरी लुकेको छ
राजै वैरी लुकेको छ ।।

मित्र सम्झी मनको बह फोएँ मैले किन्तु
दिउसोमासै अर्ना राँगो हान्न फुकेको छ
राजै हान्न फुकेको छ ।।

स्वाभिमान र सार्वभौम गुमाएको देखी
मानौं मेरो सगरमाथा आज झुकेको छ
राजै आज झुकेको छ ।।
महाकाली दुखेको छ मेची दुखेको छ.......

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 22
  • Add new comment
  • 40 reads
Tweet facebook

सम्झनामा पारिजातः कृतिको भूमिका

HomSuvedi — Sun, 11/10/2019 - 13:44

  • विश्लेषण/समालोचना
  • होम सुवेदी

१. पूर्वसन्दर्भः
स्वर्गीय बुद्धिप्रसाद घिमिरेसँगको चिनाजानी मेरा लागि आधा शताब्दी जति पुरानो हो । मेरा दाजु प्रा. राजेन्द्रका सहपाठीका हैसियतले वनारसमा नवीन छात्रावासमा बस्ता हाम्रो कोठामा उहाँको आतेजाते चलिरहन्थ्यो । ठट्टा गर्ने स्वभाव भएको कारणले उहाँ मेरा पनि अनन्य र घनिष्ट अग्रज साथी हुन पुग्नुभो— ई.१९७० बनारसमा बढ्न बस्तादेखिकै कुरा हो ।
पछि म मदन पुस्तकालय काठामाडौंमा हुँदा पनि उहाँसँग भेट भइरहेकै थियो । म झापा आएपछि र अलिकपछि ता सहकर्मीका रुपमा समेत यहाँ उहाँको सान्निध्यता रहन गयो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 16
  • Add new comment
  • Read more
  • 78 reads
Tweet facebook

वनवासका अनुभूतिः संक्षिप्त परिचय

HomSuvedi — Sat, 11/09/2019 - 18:27

  • विश्लेषण/समालोचना
  • होम सुवेदी

वनवासका अनुभूतिहरुः संक्षिप्त परिचय

'वनवासका अनुभूति' नामक कविता कृतिका साथ कवि दुष्यन्त भट्टराई पछिल्लो चरणका सशक्त कविका रुपमा उदाएका छन् । श्री बुद्धिप्रसाद घिमिरेको छैंटौं पुण्यतिथिको छेक पारेर गरिएको 'कोकप्रतिभा निकुञ्ज काव्यगोष्ठी' को अवसरमा आधुनिक महाकवि रमेश खकुरेलद्वारा इलाममा १९ गते कार्तिकमा विमोचित उक्त कृतिमा ६ दर्जन कविताहरु समेटिएका छन् । छन्दअभियन्ता डा देवी नेपालद्वारा भूमिका लेखिएको र कविका पिताबाट शुभाशीर्वादका रुपमा लेखिएको अग्रअंश पछि लेखकको केही कथनका साथ कविताको क्रम सुरु भएको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 12
  • Add new comment
  • Read more
  • 8 reads
Tweet facebook

तीन भेँट (कथा)

Biju Subedi — Fri, 11/08/2019 - 14:10

  • आधुनिक कथा
  • बिजु सुवेदी (विजय)

“याद छ तिमीलाई ? तिमीलाई मैले झिलिमिली सानो चाँदीजस्तो रेसाले घेरिएको आकारमा तीनपटक भेटिसकेको थिएँ । त्यो तीनै भेट मेरा लागि ! अझ भनुँ यस पृथ्वीका लागि नै मथिङ्गल खल्बलिने सूचक हुनसक्थ्यो । तर यस दुनियाँका स्वार्थीहरुले गर्दा, अझ भनुँ आफन्त र झनै आफन्त भनाउँदाहरुको चक्लावन्दीमा परेर मैले तिमीहरुका लागि केही गर्न सकिनँ ।” निष्कर्षले यसरी बाहिरि ग्रहका जीवसँग कुरा गर्दै थियो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 20
  • Add new comment
  • Read more
  • 522 reads
Tweet facebook

गरिबका डाक्टर, डा.सुमन कर्माचार्य

editor — Sat, 11/02/2019 - 19:25

  • व्यक्तित्व समीक्षा
  • पेशल आचार्य

मानिसहरू यो धर्तीमा एक एकओटा कामले आएका हुन्छन् । काम विनाका मानिस कोही हुँदैनन् । जन्मिदै प्राप्त भएका कसैका सीपले, कसैका ज्ञानले र कसैकसैका असीम प्रतिभा शक्तिका कारण जीवनमा मानिस आफ्नो कर्तव्य निर्वाह गर्दै जाँदा संसारबाट जाने बेलामा आफूलाई अमरत्व बनाइसक्छ । संसारमा अमर व्यक्तित्वहरूको जीवनी बुझ्दा धेरथोर यो कुरा पत्तो पाइन्छ । उसो त संसारमा जति पनि मानिसहरूको आगमन हुन्छ तिनीहरूको आफ्नोआफ्नो ड्युटी हुन्छ । सो पूरा भएपछि मानिस महाप्रस्थानको यात्री बन्छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 22
  • Add new comment
  • Read more
  • 192 reads
Tweet facebook

समवेदनापत्र

HomSuvedi — Sat, 10/26/2019 - 21:12

  • लघु कथा
  • होम सुवेदी

बस्नेत सर यातायात क्षेत्रका निकै नामी हुन् । उनका पिताको निधन भएको हुँदा छिमेकका मित्रसमूहले सममवेदना व्यक्त गर्ने निधो गरे । समवेदना तयार गर्ने जिम्मा संस्थाकी अध्यक्ष सुलोचनालाई लगाइयो । अनि उनले पनि आफ्ना पतिलाई यो जिम्मा लगाइन् र भनिन्-

"हेर्दा अलिक आकर्षक हुनु पर्यो । भरसक चाँदी जस्तो टल्कने फ्रेम नै लाइदिनू । सबैकोभन्दा राम्रो र आकर्षक हुनुपर्यो । पैसाको चिन्ता नगर्नू । माथितिर कविशिरोमणिको त्यो छ नि कवित्त 'कालले टपक्क टिप्यो' भन्ने, हो त्यो हालिदिनू । राम्रो रङ्गीचङ्गी र सानदार फोटो हुनु पर्छ मृतकको । राम्रो फोटो छानेर अनि हेरेर हालिदिनू । सबै मिलाउनू र लिएर आउनू । लु बेहोरा लेखिदिनू त ।"

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 23
  • Add new comment
  • Read more
  • 72 reads
Tweet facebook

इलाम

HomSuvedi — Wed, 10/23/2019 - 18:43

  • पद्य कविता
  • होम सुवेदी
  • होम सुवेदी

उज्यालो नबन्दै यहाँ नित्य आऊँ
र आई यहाँ एक गाना सुनाऊँ
नखाई अघाऊँ र खाई अघाऊँ
सुधा एक प्याला चियाको उघाऊँ ।।

अँध्यारै यता अन्तुमा सूर्य आई
चिसो याममा झन् चिसोले नुहाई
लुकी हेर्दछन् लोभिँदै नित्य घाम
सधैंकी तिमी अप्सरा हौ इलाम ।।

यहाँ ज्येष्ठको श्रेष्ठको मान हुन्छ
यहाँ नित्य सद् ज्ञानको गान हुन्छ
तिमीलाई देख्ता सधैं हे इलाम
मलाई भने स्वर्गकै हुन्छ भान ।।

जहाँ ईश आएर खोल्छन् कपाट
र मन्दाकिनी झर्दछिन् स्वर्गबाट
अँधेरै जहाँबाट झुल्कन्छ घाम
तिमी लाग्दछ्यौ स्वर्ग झैं हे इलाम ।।

कहाँ नित्य त्यो ईशको गान हुन्छ
कहाँ मृत्यु जित्ने सुधा पान हुन्छ

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 23
  • Add new comment
  • Read more
  • 36 reads
Tweet facebook

केही जर्खरिँदा (व्यङ्ग्य मुक्तक)

HomSuvedi — Sat, 10/19/2019 - 18:37

  • मुक्तक
  • होम सुवेदी

केही जर्खरिँदा सिलोक बटुली सञ्जालमा फाल्नु छ
जस्मा भाव र दोषका छिँड परे भिक्षा लिई टाल्नु छ
अहिले वाचनको छ भव्य महिमा चाहिन्न सद् लेखन
खोजी आज यता छ एक भरिया जस्ले गरोस् वाचन ।।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 38
  • Add new comment
  • 43 reads
Tweet facebook
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • …
  • next ›
  • last »
Syndicate content

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Thanks
    1 week 6 days ago
  • धन्यवाद होम सर !
    2 weeks 5 days ago
  • अरूतिर जे भए पनि शीर्षकमा ता
    3 weeks 1 day ago
  • उपयुक्त विषय उठान ।
    4 weeks 23 hours ago
  • जवाफ
    4 weeks 5 days ago
  • add
    4 weeks 6 days ago
  • उत्खँदिलो व्रह्माण्डीय रहस्य
    4 weeks 6 days ago
  • सुझाव
    4 weeks 6 days ago
  • देवता (लघुकथा)
    7 weeks 3 days ago
  • रगतको साँघु
    7 weeks 3 days ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • चर्चित नेपाली यौनकथा
  • दुब्ले बाइ (कथा)
  • पछिल्ला रचनाहरू
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • आँसु हाँसो मिलन बिछोड
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • पाठ्यक्रममा साहित्यिक कृति
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • तिमीलाई जन्मदिनको शुभकामना
  • हाम्रो बारेमा
  • नयाँ बर्षको शुभकामना

Last viewed:

  • प्रेममा आव्हान
  • तब सत्य आँफै बोल्छ
  • सोह्र बर्षे तन्नेरीको जातै रमाइलो
  • वरिष्ठ साहित्यकार ईन्द्रबहादुर राईको अति व्यस्त हङकङ भ्रमण
  • विश्ववातावरण दिवसमा कविता प्रतियोगिता
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • हराएकी मायालु
  • युवा बरालका कथाहरू पर्याआलोचकीय दृष्टिकोणमा
  • दुखी जिन्दगी
  • यस्तो एउटा दृश्य
  • खहरेको भेल-रहेछ
  • पर्खी बसे आउला भनी मेरो उठने पालो
  • शाल्मलीजस्तै
  • मधु तिमी
  • प्रेम, यौन र जीवन
  • हँसाउनुभन्दा होस जगाउनु : विकृतिनाशक अस्त्र
  • वेदना
  • मुनामदन र बसाइँको कीर्तिमान
  • अल्पायु
  • सन्चो त हुनैपर्‍यो
  • जवानीमा
  • आफैलाई बलि चढाएर आएँ
  • सधैं–सधैं मेरो सपनामा
  • भित्र भित्रै धोका दिने वफादारलाई
  • शीतखोलाको सास्ती र वेदनाले गालेको आँत
  • कविता शृंखला (दुख : ०३)
  • नेपाली आत्मपरक निबन्धको विश्लेषण
  • यो आँखाको झरी पनि
  • सूर्य चन्द्र नाडि राखौँ सन्तुलित
  • नेपाल मेरो देश
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित