मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
चलचित्रका गीत
मनको हुन्न केही भर हैन र
मायामा हुन्न केही डर हैन र
यो मनलाई त्यो मनको खबर छैन र
मायामा बग्दै जाने रहर छैन र
- Add new comment
- Read more
- 9 reads

आज मन उडेर भाग्छ
Pramod Dhungana — Sun, 03/04/2018 - 15:30
आज मन उडेर भाग्छ
किन मलाई यस्तो लाग्छ
उनकै नजिक जाऊँ
उनीसँगै माया लाऊँ
यो बादल, यो पहाड, यी फूलभन्दा सुन्दर छे
यो खोला, यो झरना, यी पंक्षीभन्दा चञ्चल छे
स्वर्गकी परीलाई चुलबुले मोरीलाई
अङ्गालोमा बेरिरहुँ एकनाश हेरिरहुँ
- Add new comment
- Read more
- 2350 reads

दैव हे त्यो सपनाको गाउँ
editor — Tue, 10/10/2017 - 01:04
कहिले आउँछ होला त्यो एकदिन
जहाँ भारी नहोस् यो जीवन
जहाँ एउटै बनोस् बिपना सपना
अनि बैरी नहोस् आफ्नै मन
- Add new comment
- Read more
- 314 reads

सम्झिदिए पुग्छ
Pramod Dhungana — Mon, 09/25/2017 - 14:44
कसरी नभनुँ म तिमीसँग टाढा हुँदा
मन यो दुख्छ
आफ्नो नभन ठिकै छ मलाई त
सम्झिदिए पुग्छ
- Add new comment
- Read more
- 735 reads

मन यो मेरो हजुर गर्दैछ कि कसुर
लाग्छ अनौठो केही
धड्कनको तालमा चल्छ समय पनि
गर्दै इशारा केही
खै कसको दोष हो कस्तो मदहोसी हो
चल्दैछ जादु केही
- Add new comment
- Read more
- 242 reads

किन लाग्छ माया
Pramod Dhungana — Sun, 09/10/2017 - 00:25
यो मन ढुङ्गा भए कति जाती हुन्थ्यो
न त चोट हुन्थ्यो न त हुन्थ्यो माया
यति मुटु दुख्दा पनि किन लाग्छ माया
खुसीहरू तर्की हिँडे जिन्दगी नै भो अँध्यारो
टुटिसकेको सपना पनि लागिरहन्छ प्यारो
छलुँ भन्छु छलिँदैन पछि लाग्छ छाँया
यति मुटु दुख्दा पनि किन लाग्छ माया

सावधान
Pramod Dhungana — Mon, 09/04/2017 - 15:09
जस्तो छ यहाँ त्यस्तै नै चल्छ
यस्तै छ यहाँ यस्तै नै चल्छ
चले पनि चल्छ यहाँ नचले’नी चल्छ
चुप लाग धैरै नबोल
भित्ताको’नी हुन्छ कान
सावधान !
- Add new comment
- Read more
- 204 reads

मान्छेलाई प्रणाम
Pramod Dhungana — Mon, 08/28/2017 - 12:04
गाउँ गाउँ घुम्दै हिँड्छु शहर बस्ती डुल्दै हिँड्छु
जिन्दगीको गीत गाउँदै हिड्ने मेरो काम
ईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम
मेरो जात मान्छे नै हो अर्को कुनै जात छैन
कर्म नै धर्म ठान्छु अरु केही जान्या छैन
निदाउनेलाई उठ भन्छु, फुट्नेलाई जुट भन्छु
कालो बादल हटाएर आँगनीमा ल्याउन घाम
ईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम

के सोचें मैले के भयो अहिले
editor — Mon, 03/27/2017 - 01:48
- Add new comment
- Read more
- 421 reads

आँखा-आँखा बोलिरहे
editor — Mon, 03/27/2017 - 01:26
आँखा-आँखा बोलिरहे ओठले बोल्नै सकेन
भोक प्यास निद हरायो आफ्नो मुटु आफ्नै भएन
- Add new comment
- Read more
- 240 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- पाँच मुक्तक (अब त टाढा भएछु)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- विद्यार्थी हुँ म
- सबैको साथ
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- उठ-जुट जनजाति
- गौथली र भँगेरा
- प्रणय दिवश
- पोकलीका प्राकृतिक सौन्दर्य
- म उसैको बनें
- के नै हो र जिन्दगी
- वीरहरूको देश
- टोकियोमा १९८ औं भानु जयन्ती सम्पन्न, मझेरीका संचालकलाई सम्मान
- खडेरीले माटोसरि मुटु जलायो
- कोक्रो हरायो, लोरी हरायो
- महिला विरुद्धका उखान
- माया गर्ने बानी
- पछि भन्दै टार अब
- काठमाडौं फ्लु
- रोइदिन्छु म त साँच्चै हजुरले छाडी गए
- शरीर परतन्त्र कि स्वतन्त्र ?
- अलिकति शान्तिको नाममा
- आगलागी
- बालुवाटारका साथीहरू
- आफ्नै देशमा सुकुम्बासी भएको छु
- जिन्दगी एउटा विश्वास हो
- सुरुवात
- मझदारमा मगन्ता
- कहालिँदो सपनी
- रोजरोज मृत्युदर्शन
- साहित्यिक कार्यक्रम र ‘गजल आकाश’को विमोचनको एक झलक
- तिहार
- मेरो गाउँको धारो
- सेतो भूत
- मेरो जन्मभूमिमा
नयाँ प्रतिकृयाहरू
9 min 31 sec ago
4 days 15 hours ago
1 week 1 day ago
4 weeks 3 days ago
4 weeks 6 days ago
5 weeks 17 hours ago
5 weeks 3 days ago
6 weeks 1 day ago
6 weeks 1 day ago
6 weeks 5 days ago