मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
स्वदेश गीत
हे आमा नेपाल तिमीलाई
Purna Bahadur Budha — Sun, 09/02/2018 - 11:30
हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला
एक कोटी जन मिलेर सुसार गर्दै जाउँला
- Add new comment
- Read more
- 1511 reads

भनिदेऊ नेपाली दाइ मेरो देश कहाँ पर्यो
editor — Sat, 08/27/2016 - 22:11
भनिदेऊ नेपाली दाइ मेरो देश कहाँ पर्यो
मलाई पनि नेपाली गीत गाउन मन लाग्यो
- Add new comment
- Read more
- 688 reads

सयथरी बाजा एउटै ताल
editor — Sat, 08/27/2016 - 21:39
सयथरी बाजा एउटै ताल
सयथरी गोडा एउटै चाल
मेची काली सिङ्गै ढिक्को
साझा हाम्रो ज्यान नेपाल
- Add new comment
- Read more
- 1379 reads

तान चलाउनु चर्खा काट्नु
editor — Sat, 08/27/2016 - 20:44
अरुको भरमा पर्नु हुदैन आफ्नै भरमा जिउनु
दर्बिलो खुट्टा टेकी सबले गर्विलो आँखा पार्नु
- Add new comment
- Read more
- 571 reads

नौलाख तारा उदाए
editor — Tue, 06/07/2016 - 12:08
नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ
शरद लाग्यो डाँडामा फूलले प्रीति गाँसेछ
नजली यहाँ झिलिली मनको तारा निभेछ
गुराँस फुल्यो पहाडमा, मनको तारा निभेछ
- Add new comment
- Read more
- 3121 reads

करोड मुटुहरूको एउटै
editor — Sun, 05/15/2016 - 22:52
करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल
न तिमी हुन्थ्यौ न म नै हुन्थे नभए नेपाल
- Add new comment
- Read more
- 514 reads

वीर नेपाली
सुरेन्द्र महर्जन अमर — Fri, 03/11/2016 - 07:57
वीर नेपालीहरूको शिर हो सगरमाथा
चार भञ्ज्याङ् हाम्रै हो गाउँछौँ देशको गाथा ।
भावीले नेपाली भै जीउने मौका दिएको छ
दुनियाँले देखोस निधारमा नेपाल लेखेको छ,
देशकोलागि मर्छौ झुकाउन्नौ माथा
चार भञ्ज्याङ् हाम्रै हो गाउँछौँ देशको गाथा ।
- Add new comment
- Read more
- 534 reads

नेपाल छोडी विरानो देशमा
Yubraj Bhandari — Sun, 01/03/2016 - 10:51
घरमा रुन्छिन् ती बुढी आमा फर्केर आउ है
नेपाल छोडी विरानो देशमा नेपाली नजाउ है ।
सांचेर व्यथा ह्दयभरि ती बुढी बस्दछिन
आंखामा आंशु लिएर ढल्पल मुलबाटो हेर्दछिन्
आमाको आंशु पुछ्ने नै भए फर्केर आउ है
नेपाल छोडी विरानो देशमा नेपाली नजाउ है ।
टुहुरा तिम्रा भाइवैनी छन् मसान जस्तो घर
मर्छ की दाजु लडाइमा भनी लाग्दो हो कति डर
बाबाले पनि छोडेर गए सम्झेर आउ है
नेपाल छोडी विरानो देशमा नेपाली नजाउ है ।
साहुले लुट्यो खेतबारी सबै केही छैन साहारा
कल्पन्छ कठै आमाको मन त्यो छोरो कहां छ
- Add new comment
- Read more
- 445 reads

होइन भने नेपाली नभन
editor — Mon, 11/02/2015 - 00:55
हो धेरै छ गर्नु स्वदेशको सेवा, नेपाली बन्नलाई
शिर ठाडो पारी नेपाली भन्ने, म नै हुँ भन्नलाई
- Add new comment
- Read more
- 2055 reads

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
Yubraj Bhandari — Sat, 10/17/2015 - 08:00
जहाँ बसे पनि हामी नेपालका सन्तति
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।
तराई फैलिरहोस् सदा पहाडको काखमा
सगर छुने हिमाल हाम्रो एउटै छ लाखमा।
माटोको सुगन्ध मीठो फूलकै सुवास सरि
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।
- Add new comment
- Read more
- 4523 reads

खोजेर अन्त कहाँ पाईन्छ?
devicharan_bhandari — Mon, 12/01/2014 - 14:34
गीत
खोजेर अन्त कहाँ पाईन्छ?
क्रान्तिले मात्र बन्दैन देश, देश बन्न शान्ति चाहिन्छ।
बुद्धको देश हो यो नेपाल, खोजेर अन्त कहाँ पाईन्छ?
द्वन्दको घाउ ताजै छ यहाँ, बिछोडिएका मनहरुमा।
आलै छ पीडा अङ्गभङ्ग भै ,बाँचिरहेका जनहरुमा।
हिंसाले मात्रै हुँदैन क्रान्ति ,क्रन्तिका निम्ति त्याग चाहिन्छ।
बुद्धको देश हो यो नेपाल, खोजेर अन्त कहाँ पाईन्छ?
बन्द हड्ताल तोडफोड मात्रै, लक्षमा पुग्ने आधार हैन ।
वार्ता र छलफल बाहेक अर्को, यो दुनियाँमा माध्यम छैन।
सिकेर पाठ इतिहासबाट ,अगाडि बढ्न हिम्मत चाहिन्छ।
बुद्धको देश हो यो नेपाल, खोजेर अन्त कहाँ पाईन्छ?
आओस चाँडै संविधान देशमा ,भावना सवको समेटेर त्यसमा।
- Add new comment
- Read more
- 691 reads

मेरो देश हो नेपाल
devicharan_bhandari — Tue, 09/09/2014 - 17:01
'मेरो देश हो नेपाल'
मेरो देश हो नेपाल
म हुँ नेपाली
झापामा बसेर
भैयो झापाली
नशानशा भित्र बग्छ रगत सधैँ रातो
मेरा प्रत्येक् धुक्धुकीमा नेपालकै तातो
मलाई मेरै नेपालको प्यारो लाग्छ माटो
सबै मिली बनाउनुछ हामी हिड्ने बाटो
मेरो देश हो नेपाल
म हुँ नेपाली
झापामा बसेर
भैयो झापाली
हिमाल पहाड तराई मधेश जहाँ बसे पनि
मेची काली सोलु जुम्ला जहाँ रहे पनि
नेपालकै भूभाग हो समान गरौँ माया
सन्सारकै छानो हाम्रो दिउँ शितल छाया
मेरो देश हो नेपाल
म हुँ नेपाली
झापामा बसेर
भैयो झापाली
- Add new comment
- 564 reads

देशको लागि नबग्ने रगत
editor — Wed, 08/06/2014 - 22:48
देशको लागि नबग्ने रगत होइन त्यो पानी हो
जन्मेको माटो नभिझ्ने पसिना होइन त्यो पानी हो
- Add new comment
- Read more
- 688 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- मिथिलाक किसान
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- जन्मदिनको शुभकामना
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- शुभ दिन बिहानीको
- जन्मदिनको शुभकामना तिमीलाई
- महलकी रानी
- देशभक्त हुँ म
- गजल ( बिर्सिएको छैन आमा )
- पुराना कुरा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- चर्चित नेपाली यौनकथा
Last viewed:
- किन तिम्रो माया लाग्छ
- गाउले जीवन
- एउटा खयाल आको छ
- नरिसाउ भो छैन मैले बिगारेको केही कुरा
- सानी नानी (बाल-गजल)
- थुक्क झाक्ने जिन्दगि
- साहस (लघुकथा)
- प्रेयसीका यादहरु
- प्रेमाहुती
- मेरो संसार तिमी नै हो
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- माया चिज पनि अनौठो को रहेछ
- बरु पलाँसको फूल मनपर्छ!
- रुने किन होला
- लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु
- स्तर खोज्नुपर्यो
- नागार्जुन देवताको पौराणिक गाथा
- विपतीमा कसैले बास दिएन
- पिताज्यूको सम्झनामा
- मेरो देश नेपाल
- सानो कापी (लघुकथा)
- तिम्रो जस्तो मुटु
- तिमी कहाँको नागरिक ?
- स्वर्णपात्रमा ईतिहास कोर्नु छ
- जीन्दगी
- बन्धन आफैँ टुट्यो अरे
- मेरो आँखालाई राख्ने फुलबारी छैन
- उसकी स्वास्नी पोइला गई रे !! (वास्तविकवादी कथा)
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- आफ्नै खोटो कर्मलाइ धिकार्दै जिए प्रिया
नयाँ प्रतिकृयाहरू
1 day 9 hours ago
2 days 4 hours ago
5 days 3 hours ago
1 week 2 hours ago
1 week 5 hours ago
1 week 22 hours ago
1 week 1 day ago
1 week 1 day ago
1 week 1 day ago
1 week 1 day ago