मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सूचना प्रविधि
मेची क्याम्पस भद्रपुरकाे सूचना
HomSuvedi — Tue, 07/22/2014 - 17:36
मेची बहुमुखी क्याम्पस भद्रपुर
स्वर्ण महोत्सव वर्ष
२०७०–२०७१
का कार्यक्रमहरु
२०७० असोज १२ गतेदेखि ०७१ असोज १२ गतेसम्मको एक वर्से अवधि मेची बहुमुखी क्याम्पस भद्रपुरको स्थापनाको पचास वर्षको अवधि भएकोले यस अवधिभित्र क्याम्पसले ५०१ जना महानुभावहरुको एक मूल समारोह समिति गठन गरी विभिन्न कार्यक्रमहरुका साथ भव्य रुपले स्वर्णवर्ष महोत्सव मनाइरहेको छ । आयोजित र आजोजना हुन लागिरहेका कार्यक्रमरुको विवरण ः
१. निर्माण सम्बन्धी ः –
(क) स्वर्णमहोत्सव स्तम्भ (क्याम्पस परिसरभित्रै निर्माणाधीन)
(ख) सहिद राम थापा उद्यान (क्याम्पस परिसरभित्रै निर्माणाधीन)
- Add new comment
- Read more
- 1840 reads

चुनौतीमाझ अत्याधुनिक प्रविधि
kbs — Sun, 03/22/2009 - 09:00
सन् १९९० मा ईन्टरनेटको प्रादुर्भाव भयो र सूचना तथा सञ्चार प्रविधि मा दु्रततम गतिमा अकल्पनीय विकास भयो । यो अत्याधुनिक प्रविधिबाट शुरुका दिनहरूमा औद्योगिक राष्ट्रका व्यापारिक प्रतिष्ठानहरूले अत्यधिक प्रयोग गरेर खर्चमा व्यापक कटौती गरे र उत्पादनमा उल्लेख्य वृद्धि गर्न थाले । व्यापारिक प्रतिष्ठानहरूको कामको गतिमा तिव्रता आयो तर सरकारी निकायहरूको काम भने उही पुरानै गतिको थियो । तसर्थ दिनानुदिन सरकारी निकायहरूमा व्यापारिक प्रतिष्ठानहरूको प्रत्यक्ष अप्रत्यक्ष रूपमा दबाब सिर्जना भयो । फलतः सरकारी निकायहरूमा पनि सूचना तथा सञ्चार प्रविधिले स्थान पाउन थाल्यो ।
- Add new comment
- Read more
- 2511 reads

युद्ध विज्ञानको दस्तावेज
kbs — Sat, 02/21/2009 - 12:21
धनुर्वेद प्राचिन विज्ञानको एक सुदृढ र सुत्रसिद्ध शाखा हो । युद्धसम्बन्धी विषयको वर्णन, शस्त्र-अस्त्रहरूको निर्माण विधि र तिनलाई चलाउने उपाय लगायत सैन्य विज्ञानका विविध विषयको चर्चा धनुर्वेदमा गरिएको हुन्छ । प्राचीनकालमा हातहतियारहरूमा धनुष नै मुख्य थियो । त्यसैले युद्धमा समर्पित शास्त्रको नाम धनुर्वेद रहन गयो । वैदिककालदेखि नै धनुर्वेद स्वतन्त्र विद्याको रूपमा प्रतिष्ठित हुँदै आएको देखिन्छ ।
- Add new comment
- Read more
- 2289 reads

नयाँ नेपाल निर्माणमा विज्ञान र प्रविधि
kbs — Fri, 12/19/2008 - 20:57
कुनै पनि मुलुकको समग्र विकासका लागि विज्ञान प्रविधिले अहम् भूमिका निर्वाह गरेको हुन्छ । विज्ञान प्रविधिको समुचित विकास र प्रयोगले विश्वका धेरै मुलुक आज आˆनो प्राकृतिक र मानवीय स्रोतहरूको अधिकतम उपयोगद्वारा जनताको जीवनस्तर माथि उकास्दै उन्नतिको शिखरमा पुग्न सफल भएका छन् । संविधानसभाको निर्वाचनपछि नयाँ संविधान निर्माणसँगै नयाँ नेपाल निर्माणको प्रसड्ढ उठिरहेका बेला समयको माग र आवश्यकतासँगै विज्ञान र प्रविधिको पनि विकास गरी यसको समुचित प्रयोग गर्नसके नेपाल र नेपालीको जीवनस्तर उकास्ने कार्यमा महत्त्वपूर्ण टेवा पुग्नेछ ।

इन्फोसिसमा प्रचण्डका पाइला
alok — Sun, 09/21/2008 - 10:21
तपाई वैंगलोर जानु भयो भने त्यो थाहा पाउनु होला । अमेरीकीहरु बा विश्वका अन्य वजारको जागीर खोस्न नौजवान भारतीयहरु कति लालायीत छन् ।चेप्टो विश्वको नामुद खेलाडि वनेर प्रस्तुत इन्फोसिसको भ्रमणबाट हाम्रा प्रधानमन्त्रीले के सिके खै । त्यो त म भन्न सक्दिन । हेर्नुस्, तपाई स्याण्डविच खाएर हिँउ फुल्ने चिसो अमेरीका र युरोपका गल्लिहरुमा किन कामको खोजीमा भौतारीदै हिड्नुहुन्छ । आउनुहोस् साम्वार (दक्षिण भारतीय एक परिकार) खाएर वैंगलोरको राम्रो हावापानीमा बसेर कम्प्युटरको कोड लेखौं । हो विश्वका ठुला राजनेता, बैज्ञानिक, कुटनितिज्ञहरुले पढ्ने भाषणको अग्रंजी इडिटिङ्ग इन्फोसिसको वैगंलोर हेडक्वार्टर गैरअग्रेजहरुले गरिरहेका हुन्छन्।
- 2 comments
- Read more
- 5037 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- मिथिलाक किसान
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- जन्मदिनको शुभकामना
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- शुभ दिन बिहानीको
- जन्मदिनको शुभकामना तिमीलाई
- महलकी रानी
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- पुराना कुरा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल ( बिर्सिएको छैन आमा )
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- सन्त कवि ज्ञानदिल दास
Last viewed:
- अतृप्त यौन इच्छा
- बिजुली निभेको रात
- अग्निसूत्रको सौन्दर्य
- विरायौ कि कतै ?
- गुनमाथिको बैगुन
- रक्सी र म
- साथी
- गुरु, भावना र दाडिम
- बेटीक भाग्य विधान
- लघुकथा :– चार लघुकथा
- साँढे नछोडौं
- यति धेरै मन दुखेको
- आमा र बाको झगडा
- बिस्वाश गर या नगर!
- मेरो प्यारो मान्छे तिमी
- मृत्यु बेचेर डगरमा
- जल्दै जाऊ
- बाध्यता
- हे सखी ! आभासनै नपाई ती हातहरू छुटेछन्
- तीन मुक्तक (सुनमा सुगन्ध)
- उँट र स्याल
- दीप्सको 'आगो'को लप्कासँग खेल्ने आँट
- खहरेको भेल-रहेछ
- चकित जनता
- राजधानीमा चुणामणि सर
- मेरो प्रेम कहानी
- चारिटा मैथिली हाइकु - १५ (धानक शीश)
- बात, बात, बात
- म भुलुँ कसरी
- दिल बहलायौ मोती
नयाँ प्रतिकृयाहरू
1 day 7 hours ago
2 days 3 hours ago
5 days 2 hours ago
1 week 1 hour ago
1 week 3 hours ago
1 week 20 hours ago
1 week 23 hours ago
1 week 23 hours ago
1 week 1 day ago
1 week 1 day ago