मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
अन्य
*¤ तमाङ कवीत ¤*by_Dev...
dss — Wed, 10/12/2011 - 23:39
तिनी न्हाङगर नामसा दीमरी तिग तिग तजीनतल
पाड म्हेन्दो सर्ब ह्रीरी उर उर पुलुङ मीन्जी तल।
ह्रङल केवा नाम्सा दीमदा डन्ब झल झल तजीब
हैम म्रङसे हैम दोसे सेमनोन तलतल तजीब
सुख म्रङब म्हाङ ह्रुप्सी ह्युल्सा ख्लासी ङ हब
हल्छेई चुरी अम्रङनी है तीङ सु हसी ङ क्राब॥
म्हीनोन म्हीला जम्बुलीङ चु तसै ह्रङल हलै अरे
दु:ख डन्छी कदे बोल्छे हैमै ख्रेन्ब फुईब अरे
ङ हब ग्यालम च्यासी आङ रमे छजीमुल रो
सुनकोशी गन्दी, खनीयाखर्का नाम्सा ङद डान्छी क्राजीमुल रो॥
तीनी न्हाङगर नम्सा दीमरी तीग तीग तजीन्तल
पाड म्हेन्दो सम्सी ह्रीरी काफल कादे ज्याना मीन्तल॥
दु:खील कोला _देव लामा घिसीङ (अभागी)
भूइचालो
drajayrisal — Wed, 09/21/2011 - 16:40
"असोज १ गते आइतबार् बेलुकी ६.२५ तिर के भयो..के भयो????
जमीन काप्यो..धर्ती कापिन्.....करीब करीब पूरै भारतवर्श काप्यो.....
सगसगै हामी सबैको मुटु काप्यो.....
१ मिनेटको अन्तरालमा थाहा भयो..हामीलाई हाम्रो ज्यान कति प्यारो रहेछ......
यहा त भूकम्प पो गएको पो रहेछ.......
एकछिन त सबैलाई आतकित नै बनायो धर्तीमुनि रहेका प्लेट हरुको कम्पनले...
बल्ल बुझे मैले....
Nature को नियमको अगाडि जतिसुकै विद्वत् वर्ग अनि प्रगतिशील / विकसित कहलाईएका मानिसहरुको पनि केही नलाग्ने रहेछ......"
मङ्गलमय सुभकामना
Manoj kafle — Thu, 12/31/2009 - 17:03
देश वा परदेशमा रहेर मझेरीलाई माया गरिरहनु हुने समस्त नेपाली सहित्यकार, मझेरीमा कविता गजल मुक्तक आदि सहित्यको कोशेली लेख्नु हुने सबैलाई यो नया साल 2010 को हार्दिक मङ्गलमय सुभकामना छ। यो सालमा हामी र हाम्रो देशको मन मस्तिकको उन्नति प्रगति होस् भगवानसंग यही प्रथाना छ। देशलाई सत्मार्गमा लैजान देशका नेताहरुको बुद्धि तीव्र पलावोस अनि पापीहरूको नास होस् धर्मात्मीहरुको जन्म होस् भन्दै मेरा पनि परदेशबाट यी दुइ शब्द सुभकामना l
देउशीरे ....
छक्कु उदासी — Sun, 10/18/2009 - 14:05
ए.. है ...झिलीमिली
देउसी रे...
ए..है...तिहारै आयो
देउसी रे...
ए..है...दाजु र भाइको
देउसी रे...
ए....है....याद आयो
देउसी रे...
ए....है...मन रोयो
देउसी रे...
Anything to Be With You !!!
Bikash — Tue, 05/12/2009 - 12:17
Tomorrow Is Too Far away...
Let Me Give you my Heart Today
Love’s Language It Has Just Learned To Say
I Will Belong To You In Joy and Sorrow
Till Time Will Get Tired To Flow.
Purity Is Symbolized As A White Dove
Allow The Sky To Remember You Of My Love
I am Becoming Repetitive
And This ‘I Love You’ Is Not Enough.
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- मायामा रुन्छ किन ?
- कायल भएँ म त
- कहाँ गयौ निरमाया
- "ए देशभक्त दाई! लौन.......!"
- जिन्दगीमा सुकर्म गरी जाउँ
- लूट फैलाउदै छन साथी
- यो पनि एउटा माग्ने तरिका (लघु-कथा)
- हल्लै हल्लामा चलेको देश नेपाल
- ठुलो चाड आयो भन्छन्
- नेपाली साहित्यमा मधुपर्क पत्रिकाका विशेषाङ्कहरूको योगदान
- नयाँ नेपाल
- गजल
- अत्याचारी फातुक
- जुन फूल मैले चाहेको थिएँ
- कसरी खायो आगोले हेर कमलको शरीर
- म त खुशामद गर्दिन
- फाट्यो जिन्दगी यसलाई मैले
- प्रतिकूलताको सृष्टि मः मै मेरो सर्जक
- आखिर किन ?
- एक्लो एक्लो महसुस

नयाँ प्रतिकृयाहरू
19 hours 16 sec ago
21 hours 40 min ago
3 days 10 hours ago
5 days 16 hours ago
1 week 6 hours ago
1 week 7 hours ago
1 week 8 hours ago
1 week 8 hours ago
1 week 15 hours ago
1 week 16 hours ago