मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home › विश्लेषण/समालोचना

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

सांस्कृतिक समीक्षा

यमरि–एक चाड एवं जात्रा

Ganesh — Tue, 12/06/2011 - 10:12

  • सांस्कृतिक समीक्षा
  • गणेश रंजित

यमरि पूर्णिमा–नेवारहरुको महान चाडपर्व मध्य एक रहिआएको छ । मार्ग शुक्ल पूर्णिमाका दिन विशेष गरी उपत्यकाका नेवार समुदायले यो पर्व मनाउने गर्दछन् । यो पर्वमा विशेष रोटिको भोग गरिन्छ जसलाई यमरि भनिन्छ जुन भगवान लक्ष्मीले प्रदान गरेको प्रसादको रुपमा लिने गरिन्छ । आज सम्म पनि कसै कसैको घरमा यस यमरिलाई भगवान लक्ष्मी मानेर नयाँ भित्रेको धान भित्र राखि चार दिन सम्म पुजा गरि चार दिन पस्चात मात्र लक्ष्मीको प्रसाद भनि त्यसलाई निकाली आफुले पनि खाने र परिवारका अन्य सदस्यहरलाई पनि खुवाउने चलन रहि आएको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 5
  • Add new comment
  • Read more
Tweet

धर्मग्रन्थ, यौन, र नारी

kbs — Sun, 11/27/2011 - 01:32

  • सांस्कृतिक समीक्षा
  • रामेश्वरी पन्त
  • मधुपर्क २०६८ मंसीर

हाम्रा हिन्दु धर्मग्रन्थहरूमा नारीलाई दिइएको सम्मानपूर्ण स्थानबारे आज पनि धेरै चर्चा हुने गर्दछ । '

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2
  • Add new comment
  • Read more
Tweet

खसे पुकको अभ्यास

kbs — Sun, 10/16/2011 - 14:01

  • सांस्कृतिक समीक्षा
  • कैलाश राई
  • हिमाल खबरपत्रिका

बाल्यकालको सम्झ्ना दिलाउने दुङमाली किरात राई मातृभाषी हुनेसँग जोडिएका केही तीतामीठा प्रसङ्ग छन्।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • Add new comment
  • Read more
Tweet

बलिपूजाविनाको जात्रा

kbs — Sat, 09/24/2011 - 22:00

  • सांस्कृतिक समीक्षा
  • ज्ञानेन्द्र विवश
  • गोरखापत्र दैनिक (शनिबार)

काठमाडौँका बासिन्दा इन्द्रजात्राको रमाइलोमा रमिरहेका बेला ललितपुर, प्याङ गाउँका स्थानीय बासिन्दा आफ्नै मौलिक जात्रामा हराउने गर्दछन् ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • Add new comment
  • Read more
Tweet

चाडबाड मनाउने विशिष्ट शैली र देवताहरू

kbs — Sat, 09/03/2011 - 16:54

  • सांस्कृतिक समीक्षा
  • श्रीकृष्ण गौतम
  • मधुपर्क २०६८ साउन

एकपटक साउने सङ्क्रान्ति (२०४१) को बेला कर्णाली अञ्चलको सदरमुकाम जुम्लाको खलङ्गा बजारमा उपस्थित हुने संयोग पर्‍यो । त्यहाँ मण्डारक राक्षसको भव्य पूजा भएको देखेँ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
  • Add new comment
  • Read more
Tweet

थरी-थरीका विवाह

kbs — Sun, 08/07/2011 - 21:00

  • सांस्कृतिक समीक्षा
  • निर्मलकुमार आचार्य
  • गोरखापत्र दैनिक (शनिबार)

गएको असार २५ गतेको कुरो हो । पङ्क्तिकार जीवनमा पहिलोचोटि जनवादी वैवाहिक कार्यक्रममा सहभागी हुनपुगेको थियो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
  • Add new comment
  • Read more
Tweet

मृत्यु संस्कारको परम्परा के कस्तो ? -त्रिचन्द्र प्रतीक्षा

Trichandra — Wed, 07/20/2011 - 23:49

  • सांस्कृतिक समीक्षा
  • त्रिचन्द्र 'प्रतीक्षा'
  • युवामञ्च २०६५ साउन

मानिसको जन्मपछि मृत्यु अवश्यंभावी छ । मानिसको जीवन आमाको कोखबाट जीवन आरम्भ यो हाम्रो भौतिक शरीरको अन्त्य मृत्युवाट समाप्त हुन्छ ।
हाम्रो हिन्दू धर्म परम्परा अनुसार मानिसको जन्मदेखि मृत्युसम्म १६ संस्कार हुने गर्दछ, जसमा अन्तिम संस्कार अन्त्येष्टि संस्कारलाई अन्तिम मानिन्छ । हाम्रो देशका विभिन्न जनजातिहरूमा आ-आफ्नो धर्म परम्परा रीतिअनुसार मृत्यु संस्कारलाई पुरा गर्ने गरिन्छ । नेपालका केही जातिहरूले गर्ने अन्तिम संस्कारको बारेमा थाहा पाउने हैन त ?

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • Add new comment
  • Read more
Tweet

स्वास्थ्य र समृद्धिको प्रतिक रुद्राक्ष

Trichandra — Wed, 04/06/2011 - 23:30

  • सांस्कृतिक समीक्षा
  • त्रिचन्द्र 'प्रतीक्षा'
  • युवामञ्च २०६७ चैत

नेपाली शब्दसागर शब्दकोशमा रुद्राक्ष शब्दलाई 'लामा-लामा हरिया केशर हाँगामा-फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल ।' भनेर परिभाषित गरिएको छ ।

रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ । धार्मिक महत्त्वको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 10
  • 1 comment
  • Read more
Tweet

नेपालमा थेरवादको स्थिति

kbs — Sun, 04/03/2011 - 16:45

  • सांस्कृतिक समीक्षा
  • मुनीन्द्ररत्न बज्राचार्य
  • मधुपर्क २०६७ चैत

नेपालमा थेरवाद बुद्धधर्मको आफ्नै स्थान छ । यसको प्राचीन इतिहास स्पष्ट छैन तर पनि यसको विकास पहिलेदेखि नै भइसकेको थियो । भगवान् बुद्धको जन्म ई.पू. ५६३ मा नेपालको पुण्यभूमि लुम्बिनीको कपिलवस्तुको शालोद्यानमा भएको थियो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
  • Add new comment
  • Read more
Tweet

नालामा लोकेश्वरजात्रा

kbs — Wed, 03/30/2011 - 23:37

  • सांस्कृतिक समीक्षा
  • ज्ञानेन्द्र विवश
  • गोरखापत्र दैनिक (शनिबार)

काभ्रेको नालामा हरेक वर्ष मनाइने प्रसिद्ध सृष्टिकान्त लोकेश्वरजात्रा यसै साता सकिएको छ । त्यसो त यसै साता उपत्यकाका धेरै स्थानमा विभिन्न किसिमका जात्राहरू भव्य उत्सवका साथ सम्पन्न भएका छन् ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 3
  • Read more
Tweet
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • …
  • next ›
  • last »

Syndicate content

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    23 hours 28 min ago
  • Nice
    2 days 4 hours ago
  • a sound poem!
    5 days 17 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 17 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 17 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 19 hours ago
  • ramro
    5 days 19 hours ago
  • Nice !
    5 days 23 hours ago
  • तीता पलका बारेमा
    6 days 22 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 22 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • म एक पात्र हुँ
  • मलाई माफ गरिदेऊ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • पाणिनि र पणेना
  • जादुगरी डण्डा
  • घाइते मुलुकको सिकिस्त मान्छे
  • चौध तालको माला घोडाघोडी क्षेत्र
  • देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
  • सातडाँडा पारी छ मेरो नेपाल
  • चलचित्रको पर्दामा
  • कविता
  • फुच्चे रोबोट
  • यसपालीका चाडपर्व
  • दशैंको शुभकामना
  • जतिसुकै कुरुप भए पनि आखिर आफ्नै आमा हुन
  • बिडम्बना
  • मैले बिष पिएको रै’छु
  • मेरो मान्छे तिमी
  • आमा
  • आजको मान्छे
  • टोलाइ रहृयो
  • बाँच्ने कुनै रहर छैन
  • जरुवा छ कि आँखाभित्र
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित