• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home › विश्लेषण/समालोचना

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

संगीत/कला समीक्षा

नारायणगोपालअघि र नारायणगोपालपछि

editor — Wed, 12/18/2019 - 19:38

  • संगीत/कला समीक्षा
  • प्रकाश सायमी
  • नागरिक दैनिक

नेपाली सङ्गीतको इतिहास लेखिँदा बिफोर नारायणगोपाल र आफ्टर नारायणगोपाल भनेर नै लेखिनेछ, यसमा विवाद नरहला।

  • Add new comment
  • Read more
  • 72 reads
Tweet facebook

सुरेन्द्र महर्जन अमरको २२औं कृति ''सरिता-२" सार्वजनिक

editor — Fri, 10/25/2019 - 20:33

  • संगीत/कला समीक्षा
  • सुरेन्द्र महर्जन अमर

गीत, सङ्गीत, चित्र लेखनबाट निरन्तर तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्य, चित्रकारी, गायन र सङ्गीतमा समर्पित हुँदै आउनु भएको कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको २२औं कृति पाँच, सात र पाँच हरफबाट सृजना भएको सत्र अक्षरमा तयार हुने जापानी शैलीबाट सृजना हुने हाइकु जसमा भूत, भविष्य वर्तमानदेखि लिएर वातावरणसम्म अटाउने ब्याख्या गरेमा धेरैभन्दा धेरै कुरा एउटै सृजनामा भेट्न सकिने साहित्य विद्यामा हाइकु नामबाट प्रख्यात सुरेन्द्र महर्जनको बाइसौं कृति 'सरिता-२' हाइकु सङ्ग्रह ओएसनेपालको आयोजनामा ओएसनेपाल म्युजिक अवार्ड-२०७६मा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

  • Add new comment
  • Read more
  • 267 reads
Tweet facebook

दु:ख चिन्तामा परेकाछौ,

Gobinda Bahadur... — Fri, 12/18/2015 - 08:43

  • संगीत/कला समीक्षा
  • गोविन्द बहादुर विक विवस

दु:ख चिन्तामा परेकाछौ, हामीलाई हाँस्न देऊ
केही त अब गर्न सक्छौ, खुसीहरू साट्न देऊ

बरु हामी मर्न तयारी छौ, टाढा भाग्न देऊ
दुख पीडा नदेऊ हामीलाई, सक्छौ भने बाँच्न देऊ

अभागी गोविन्द
कालिकोट
हाल जिल्ला निर्वाचन कार्यालय कालिकोट

  • Add new comment
  • 394 reads
Tweet facebook

कालोकेसमा

Gobinda Bahadur... — Thu, 12/17/2015 - 23:25

  • संगीत/कला समीक्षा
  • गोविन्द बहादुर विक विवस
  • 'आजै सिर्जना गरेको

कालो केसमा रातो मेहन्दी टल्काई रणकीले ।
हातमा मोबाइल काखमा केटा पल्काई रणकीले ।।

उनको लागी मैले भने ,जिबन जिउन सिक ।
मैले बोले हाइ भनि मुन्टो ढक्काई रणकीले ।।

मर्ने होईन बाच्न सिक,संघर्ष गरेर भएपनि ।
बल्झीएको यो मुटुमा ,आगो सल्काई रणकीले ।।,

मैले गरे विहेको कुरा ,फोन गर्दा पनि ।
कुरा गर्दा गर्दै गरे ,अल्काई रणकीले ।।

गोविन्द बहादुर अभागी
रकु ४ सेरीज्युला
हाल जिल्ला निर्वाचन कार्यालय कालिकोट

  • 1 comment
  • 543 reads
Tweet facebook

सोझो मन

Gobinda Bahadur... — Thu, 12/17/2015 - 23:21

  • संगीत/कला समीक्षा
  • गोविन्द बहादुर विक विवस
  • 'आजै सिर्जना गरेको

म सोझोलाई झुटो माया लाएर के पायौ ।
दीन रात मलाई तिमिले रुवाएर के पायौ ।।

आफ्नो ठाँनि माया गरे पराई ठानी गयौ फेरी ।
तिम्रो नाममा तड्पीएको म तड्पाएर के पयौ ऽ।।

तिमिले मलाई जिवनमा विर्सिने गरी कीन ।
मुना मदन जस्तै कथा बनाएर के पयौ ।।
गोविन्द बहादुर विक

  • Add new comment
  • 476 reads
Tweet facebook

कोक्रो हरायो, लोरी हरायो

editor — Fri, 09/19/2014 - 23:04

  • संगीत/कला समीक्षा
  • बुलु मुकारुङ
  • हिमाल खबरपत्रिका

यतिबेला बडो बिस्मातका साथ भन्नुपर्ने भएको छ– कोक्रो हरायो लोरी हरायो, ढिकी–जाँतो हरायो लोकगीत हरायो।

  • Add new comment
  • Read more
  • 1494 reads
Tweet facebook

गीत–संगीतको समय

editor — Fri, 09/19/2014 - 22:54

  • संगीत/कला समीक्षा
  • बुलु मुकारुङ
  • हिमाल खबरपत्रिका

नेपाली गीत–संगीतको विकासमा राजारानी, नेता, मन्त्री, सभासद्, प्रशासक, उद्योग–व्यवसायीदेखि सैनिक र प्रहरीसम्मको योगदान छ।

  • Add new comment
  • Read more
  • 592 reads
Tweet facebook

पर्दादेखि पर्दासम्म

editor — Mon, 09/15/2014 - 02:27

  • संगीत/कला समीक्षा
  • प्रकाश सायमी
  • अन्नपूर्ण पोष्‍ट

टाढाबाट हेर्नेले सिनेमालाई 'मनोरञ्जनको दुनियाँ मात्र भन्छन्।

  • Add new comment
  • Read more
  • 882 reads
Tweet facebook

नामहीन पात्रहरूको नाममा

editor — Sun, 08/31/2014 - 14:28

  • संगीत/कला समीक्षा
  • प्रकाश सायमी
  • नागरिक दैनिक

रंगमञ्चलाई जीवन र भविष्य ठानेर नाट्यकर्ममा होमिन आउने विभिन्न अनुहार, आवाज र परिचय बोकेका ती नाम र पहिचान अब हराइसकेको छ।

  • Add new comment
  • Read more
  • 716 reads
Tweet facebook

बम्बई कथा

editor — Sat, 08/02/2014 - 17:48

  • संगीत/कला समीक्षा
  • प्रकाश सायमी
  • अन्नपूर्ण पोष्‍ट

उर्दुका महाकवि गालिबको लेखनी र जीवनीमा विचारको फरक कलकत्ता गएपछि आएको भनिन्छ।

  • Add new comment
  • Read more
  • 408 reads
Tweet facebook

गीतमा कविताको चमक

editor — Tue, 04/29/2014 - 11:22

  • संगीत/कला समीक्षा
  • प्रकाश सायमी
  • अन्नपूर्ण पोष्‍ट

भारतीय सिनेजगत्का चर्चित संगीतकार एव म गायक एआर रहमानले हलिउडको सिनेमा स्लम डग मिलिनियरका निम्ति पहिलो पटक ओस्कार पुरस्कार पाए र उनले ओस्कार पाएपछि आफ्ना माता करिना बेगमलाई सम्झिए र भावकुतावश भने, मेरे पास माँ है।

  • Add new comment
  • Read more
  • 1023 reads
Tweet facebook

गायनमा स्वरको खोजी

editor — Sat, 04/19/2014 - 13:24

  • संगीत/कला समीक्षा
  • प्रकाश सायमी
  • अन्नपूर्ण पोष्‍ट

'म गाउँछु केवल जनताका लागि गाउँछु। जनताले मन पराउन्जेल म गाइरहन्छु।'

  • 1 comment
  • Read more
  • 987 reads
Tweet facebook

चलचित्रमा महिलाले मारेको फड्को

editor — Sat, 04/19/2014 - 13:21

  • संगीत/कला समीक्षा
  • गीता त्रिपाठी
  • अन्नपूर्ण पोष्‍ट

नेपाली चलचित्रको अधबैंसे परम्परामा महिलाको चौतर्फी सहभागिताको स्थिति भने बल्ल युवान्मुख हुँदै छ।

  • Add new comment
  • Read more
  • 848 reads
Tweet facebook

सिनेमा अन्तत: सिनेमा

editor — Sat, 04/19/2014 - 13:16

  • संगीत/कला समीक्षा
  • प्रकाश सायमी
  • अन्नपूर्ण पोष्‍ट

एउटा निबन्ध छ, एउटा फुच्चेले लेखेको। जापानका प्रसिद्ध उपन्यासकार सिगा नायोयाको नातिले लेखेको निबन्धको शीर्षक छ, ‘मेरो कुकुर’।

  • Add new comment
  • Read more
  • 801 reads
Tweet facebook

अनुपको नाट्यकला र समय

editor — Sun, 03/30/2014 - 14:54

  • संगीत/कला समीक्षा
  • श्रवण मुकारुङ
  • कान्तिपुर कोसेली

समयको बहुरूप हुन्छ । नेपाल भन्ने राष्ट्रमा अहिले समयका दुई रूप दृश्यमा छन् ।

  • 1 comment
  • Read more
  • 926 reads
Tweet facebook
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • next ›
  • last »

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    0 sec ago
  • Reply to comment | मझेरी डट कम
    14 sec ago
  • Reply to comment | मझेरी डट कम
    19 sec ago
  • खहरेको भेल-रहेछ | मझेरी डट कम
    19 sec ago
  • Reply to comment | मझेरी डट कम
    27 sec ago
  • Reply to comment | मझेरी डट कम
    33 sec ago
  • Reply to comment | मझेरी डट कम
    37 sec ago
  • Reply to comment | मझेरी डट कम
    42 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 8 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 10 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • समयकाे धुन
  • म पानी हुँ
  • विद्यार्थी हुँ म
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • गजल
  • नेपाल मेरो घर
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • सोह्र सोमबारको व्रत
  • गजल ( बिर्सिएको छैन आमा )
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • हाम्रो बारेमा

Last viewed:

  • बुद्ध हराएको सुचना
  • खहरेको भेल-रहेछ
  • तिम्रा लागि...!
  • गाडावाल
  • शिक्षा
  • के मेरो सहारा बन्छौ।
  • फसाउने चाल तिन्को
  • मित्रतामा
  • मरूभूमिको देशबाट
  • बाबु र छोरा
  • खोई त नेपाली ?
  • दशैं
  • प्रेमको पुस्तक
  • विद्यालय जानु छ
  • वेदसार : महा-वाक्य
  • तिमी छौ कि कतै?
  • सलामःनयाँ वर्षलाई !
  • चाखेर थाहा पाइन माया, अम्ल हो कि क्षार हो
  • जिन्दगानी
  • तिमी आउँछौ ?
  • हाँगो हेर
  • युङ्बा नङ्ग्री (गीत)
  • साहित्यमा नायक
  • कविताबारे कवि र समालोचक
  • तस्बीर
  • मनभित्र देवकोटा छचल्किँदा
  • तिम्रै नामको यो सिउदो
  • सलाम शहिद तिमीलाई
  • मेरो मनभित्र घोत्लिँदा
  • घोप्टो जुँघा
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित