मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मुक्तक
चार मुक्तक (आऊ न बोकेर)
editor — Sun, 01/10/2021 - 09:03
आऊ न बोकेर राम्रो सामाजिक विचारधारा
लगनशील भै लागे बोझ हुदैनन् अभिभारा
कसैको पछि लहलैमा लागे काम बन्दैन हेर !
सजाउनु छ रात पनि दिन जस्तै भूमि सारा ।।१।।
- Add new comment
- Read more
- 37 reads

तीन मुक्तक (एक दिन होइन देशमा)
editor — Sun, 01/03/2021 - 13:00
१.
एक दिन होइन देशमा लाग्छ सधैं गाईजात्रा छ
शान्ति, न्याय तर्सी भाग्छ सधैं गाईजात्रा छ ।।
छिमेकीलाई पर्दा साथ सहयोग गरेकै हो
औंला दिदा हातै माग्छ सधैं गाईजात्रा छ ।।
- Add new comment
- Read more
- 49 reads

सत्य
Sudipadhikari — Mon, 12/28/2020 - 07:24
दोस्रो बिहे गर्नेको पहिलो झुर हुनुपर्छ ।
घर बन्न बुढीको दिलमा धुर हुनुपर्छ ।।
बैबाहिक दलदलमा फसेका पुरुषलाई
खुसी मनाउन पनि श्रीमती दुर हुनुपर्छ ।
- Add new comment
- 15 reads

म कस्तो छु
Sudipadhikari — Fri, 12/11/2020 - 15:52
साथीहरु आज भोलि म कस्तो छु ।
काम सकियको कवाडी जस्तो छु ।
परिस्थिति र समय बेला बद्लेला है
प्रयोग गरि हाल्नुस सार्है सस्तो छु ।
- Add new comment
- 38 reads

पुन्यकाम
Sudipadhikari — Tue, 12/08/2020 - 20:18
विश्वास मायामा कहिले नअस्ताउने घाम हुनु पर्छ ।
माया पिरतिको कथाहरुमा तिम्रो मेरो नाम हुनुपर्छ ।
बाधा अड्चनहरु थुप्रै र म बेसुर पट मुर्ख कालिदास
विद्योतमा पाउनु पनि पूर्वजन्मकै पुण्यकाम हुनुपर्छ ।
- 5 comments
- 218 reads

दुई मुक्तक (कोरोना)
editor — Sun, 11/22/2020 - 14:16
१)
यसपाली भेट हुन दिदी देन कोरोनाले
धेरै खायो तर विश्राम लेन कोरोनाले
मान्छे साँच्चै मान्छेजस्तै बनिदेको भए
लाग्छ यति उग्र रुप लिन्थेन कोरोनाले
- Add new comment
- Read more
- 85 reads

के काम
Sudipadhikari — Sat, 11/21/2020 - 18:44
सत्र हजार मरी बाचेको सासको के काम
कोरोना लागेर मरेपछि लासको के काम
झुटो पिसिआरकीट सुनको दाममा किनि
भ्रष्टाचार गरि खाएको गासको के काम
- Add new comment
- 70 reads

पिर भए पछि
Sudipadhikari — Tue, 11/10/2020 - 08:04
तिम्रो व्यबहार मलाइ सधै पिर भए पछि
सम्बन्धको खट्पट नुकिलो झिर भए पछि
हासो बोकेर दिन दिनै मर्ने गर्छु आजकाल
तिम्रा शब्दहरु धनुष अनि तिर भए पछि
- Add new comment
- 44 reads

छोडी यार
Sudipadhikari — Sun, 11/08/2020 - 16:48
मैले सबैलाई उसले मलाई छोडी यार
मुटु भित्र छिरी खेली खेली तोडि यार
कमि मेरै माया बाचामा थियो होला
निम्तो दिई अर्कैसङ नाता जोडि यार
- Add new comment
- Read more
- 88 reads

दुई मुक्तक (धनले हैन मायाले किन्ने हो)
editor — Sun, 11/08/2020 - 09:33
(एक)
धनले हैन मायाले किन्ने हो कि
सतर्क भई जहिल्यै हिन्ने हो कि
जिन्दगी जहिले सुखमा मात्र हुन्न
सत्यता छैन मानिस चिन्ने हो कि
- Add new comment
- Read more
- 55 reads

खाडितिर...........!
Karan.Biwasha — Wed, 10/28/2020 - 11:46
पसिना चुहाएर गिट्टी कुट्न, त्यो खाडी तिर पठाएर
सन्चो बिसन्चो नभनी खट्न, त्यो खाडी तिर पठाएर
सरकार नाक ठुलै पार्छ,युवालाई रोजगार दिदैछु भनी
रातदिन नभनी बालुवा चाल्न,त्यो खाडी तिर पठाएर
- Add new comment
- 33 reads

दुई मुक्तक
HomSuvedi — Sun, 10/11/2020 - 13:22
दुई मुक्तकः
१
माग पूराका कनिका छरिराखौँ कि !
यसपटककाे वैतर्नी तरिराखौँ कि !
भाेलि के कसाे हुन्छ कसलाई थाहा छ र
बिसौँ अनसनकाे वार्ताटाेली गठन गरिराखौँ कि !!
२
उनकै लागि धसिए पनि मिठोमसिनो सुनिएन बोली
धेरै पटक खाएको छु उनका मुखको तातो गोली
सहनैमा कल्याण छ नत्र अत्याचार गर्नेको लिस्टमा दरिनेछु
उनबाट न हिजो केही प्राप्ति थियो न हु्न्छ भोलि ।।
- Add new comment
- 58 reads

मुक्तक........................(बालापन )
Karan.Biwasha — Fri, 09/18/2020 - 15:17
ढाकाटोपी दाउरा सुरुवाल,गुन्युचोलीकै रहनसहन मन पर्छ
जिन्दगीका रङ्गहरु नियाल्नलाई, मलाई एक्लोपन मन पर्छ
कति आनन्द हुन्थ्यो उबेलामा, बाआमासँग जिद्धी गर्दै गर्दा
न कुनै जिम्मेवारी न तनाव,उमङ्गको त्यो बालापन मन पर्छ
- Add new comment
- 44 reads

पाँच मुक्तक (सर्प पाल्न सरकार)
editor — Thu, 09/17/2020 - 18:09
१.
सर्प पाल्न सरकार यहाँ करोडौं छुट्याउँछ
यथार्थ भुल्छ र भन्छ गोरु नि ब्याउँछ
सिटामोल नपाएर मर्नु पर्छ जनताले
दङ्ग पर्छु कस्का लागि यी योजना ल्याउँछ
- Add new comment
- Read more
- 507 reads

चिहान (मुक्तक)
indragelal — Mon, 09/14/2020 - 16:40
जब केवल दुख बिधान बनिदिन्छ
अनि कोकोहोलो बिहान बनिदिन्छ
अनि धिक्कार लाग्छ यो प्रकृति नै,
जब आफ्नै घर चिहान बनिदिन्छ ।
- Add new comment
- 59 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- यो मन
- सपना (मुक्तक)
- उषाकेा किरणले .........
- दुखै दुखको भूमरीमा भुटिएको मान्छे
- बराल वंस प्रतिस्ठान
- कागभन्दा कोइली चलाख
- माया मेरी साँझ बनी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- जँड्याहाकी श्रीमती
- ढकमक्क सयपत्री
- दुखी जीवन
- विश्वास
- आवरण
- डिसीमा अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार तथा देवकोटा जयन्ती समुद्घाटन
- सप्तरीको भूमिबाट दक्षिणेभक्त सरखारलाई खुल्ला पत्र
- पल पल तिम्रो सम्झनामा
- अनुपको नाट्यकला र समय
- म त लाली गुराँस भएछु
- टाढा टाढा जानु छ साथी
- अनय-विनय
- घोर अन्याय
- खुल्ला किताब
- मेरो यात्रा
- मेरो सपना
- यो अभागी कर्म
- क्वालालम्पुरमा वेतिनीको सपना
- एउटा छोटो कविता
- "मनको पिडा "
- मरी रहेछू
- आज हाम्रो कर्तव्य !
नयाँ प्रतिकृयाहरू
1 hour 1 min ago
4 days 21 hours ago
4 days 22 hours ago
5 days 16 hours ago
1 week 4 days ago
1 week 5 days ago
1 week 6 days ago
2 weeks 1 day ago
2 weeks 2 days ago
2 weeks 2 days ago