मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home › नाटक/एकाङ्की

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

संवाद

क्रमभङ्ग (लघुनाटक)

ks — Sat, 03/24/2012 - 14:53

  • संवाद
  • बिबेक दुलाल क्षेत्री

(मन्चमा बिचार १, बिचार २, बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ, उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन, कोही प्रश्न गर्न थाल्छन )
बिचार १ - नहुने काम भयो !
बिचार २ - कस्तो काम ? कस्तो नहुने काम ?
बिचार १ - नसोचेको काम, हित बिपरीतको काम, लापर्बाहीको, सत्य लिलामीको काम !

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 7
  • Add new comment
  • Read more
Tweet

मेरो देश राम्रो बनि देशवासी बाँच्नु पर्छ

Dinesh Dinglali — Wed, 11/09/2011 - 18:33

  • संवाद
  • दिंग्लाली कान्छो

गजल ( वर्तमान परिवेशलाई )
--- दिंग्लाली कान्छो

मेरो देश राम्रो बनि देशवासी बाँच्नु पर्छ
सुख दु:ख सबै बाँडी हामी साथै नांच्नु पर्छ

घर रहे सबै जात अट्छ होला यसै भित्र
फोर्छु भन्ने लाई आजै हात खुट्टा भांच्नु पर्छ

छेपाराको रंग जस्तै बोलि संधै फेरिनेको
राष्ट्रीयता छ की छैन कसी घोटी जाँच्नु पर्छ

पराईको आँखा हाली आमा चुस्ने हरुलाई
एक दिन ठिक पार्न बल बुद्धि साँच्नु पर्छ

हल्लिएको भित्तो थाम टाल टुल पारिकन
मनै देखि आफ्नो भए सारा मिलि खांच्नु पर्छ

** [ खांच्नु = माया गर्नु , चुम्नु ]

-- बिराटनगर - ४, नेपाल

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 5
  • Add new comment
Tweet

"एक इन्डीयनसंगको भेट"

minabantawa — Sat, 08/21/2010 - 23:45

  • संवाद
  • मिना बान्तवा
  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 11
  • 4 comments
Tweet

भगवानको डायरी

kbs — Sat, 06/19/2010 - 19:15

  • संवाद
  • अर्जुनकुमार गुप्ता
  • मुना २०६७ बैशाख

(नारद, हनुमान् कहाँ आउँछन्........)
नारद - हनुमानजी यो भगवानको नाम जप्न छोड्नुस् तपाइँको नाम त भगवान्को डायरीमा छैन ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 9
  • Add new comment
  • Read more
Tweet

पौडी खेल्दा

kbs — Thu, 12/31/2009 - 09:12

  • संवाद
  • देवेन्द्रप्रसाद उप्रेती
  • मुना २०६६ मंसिर

स्थानः बाटोछेउको पोखरी
समयः शनिबार दिउँसो
पात्रहरूः राज, पप्पु र पेम्बा (आठ वर्षे बालकहरू)
काजी र लाक्टी (पाँच वर्षे बालबालिका)
(बाटोमा पुल छ । उत्तरतिरबाट सानो खोल्सो बग्दै आएको छ । पुलको तलतिर निकै ठूलो पोखरी बनेको छ । राज, पप्पु र पेम्बा त्यही पोखरी छेउको पुलमाथि उभिएका छन् । उनीहरू त्यस काठको पुलमाथि कपडा खोल्दै छन् । उनीहरूका साथमा भाइबहिनी पनि छन् ।)

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 6
  • Add new comment
  • Read more
Tweet

औलोको रोकथाम

kbs — Fri, 06/05/2009 - 13:26

  • संवाद
  • दिनमान गुर्मछान 'दिगु'
  • मुना २०६६ जेठ

(भक्त आफ्नो घरको आँगनमा खेलिरहेको हुन्छ । उसका दुई भाइ पनि ऊसितै खेलिरहेका हुन्छन् । त्यत्तिकैमा उदिन भक्तको आँगनमा आइपुग्छ ।)

उदिनः खेलिरहेछौ भक्त ?

भक्त ः (उदिनलाई हेर्दै) हो, खेलिरहेको छु ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 5
  • Add new comment
  • Read more
Tweet

तीर्थयात्रा

kbs — Sat, 04/25/2009 - 18:54

  • संवाद
  • डा. दीनबन्धु शर्मा
  • मधुपर्क २०६६ बैशाख

महिला- 'मलाई अर्को नजरले हेर्नुहोस् ।'

पुरुष- 'म मेरै नजरले हेर्दछु ।'

महिला- 'सक्कली होस् त्यो नजर ।'

पुरुष- 'म तिमीलाई घृणा गर्दिनँ ।'

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 6
  • Add new comment
  • Read more
Tweet

छोरीलाई पढाउन पठाऔँ

kbs — Sat, 04/18/2009 - 22:18

  • संवाद
  • सुशीला प्रधानांग
  • मुना २०६५ चैत

हीरामायाः यो छोरी पनि कहाँ गइ होली ? (बोलाउँछिन्) छोरी! ए छोरी! (जवाफ नआएको देखेर जुरुक्क उठ्छिन् र ढोकामा आएर फेरि बोलाउँछिन् ।) छोरी ! ए मनमाया ! सुनिनस् कि क्या हो ? (जवाफ आउँदैन । आफूले बोलाएको स्वर आफँैतिर फर्किएर आउँछ । छोरीले नसुनेको देखेर तिनलाई दिक्क लाग्छ र फेरि गुन्दि्रमा थुचुक्क बस्छे र फत्फताउन थाल्छे ।)

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • Add new comment
  • Read more
Tweet

मुक्तिको बाटो रोज

kbs — Wed, 02/25/2009 - 20:23

  • संवाद
  • रन्जु मार्ग
  • मुना २०६५ फागुन

हरिः यति मात्र होइन दिदी लात्तैलात्ताले मलाई पेटमा पनि हाने । त्यही भएर पेट दुखिरहेको छ । -रूँँदै) म यो घरमा एकछिन पनि बस्न सक्दिन दिदी । मेरो बालाई बोलाइदिनोस् दिदी । म घर जान्छु ।

गीताः हरि तिमीलाई तिनीहरूले सारै नराम्रोसँग पिटेछन् तर के गर्छौ ? न त मलाई तिम्रो बा को ठेगाना थाहा छ न त घर नै । तिमीलाई यहाँ कसले ल्याएको भन त ?

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 5
  • Add new comment
  • Read more
Tweet

महापात्र

kbs — Sat, 02/21/2009 - 17:14

  • संवाद
  • कृष्ण शाह यात्री
  • नेपाली कलासाहित्य डट कम

रङ्गमञ्चको मध्यभागमा एउटा विशाल क्यानभास देखिन्छ । क्यानभासमा पुस्तकको अर्धअमूर्त चित्र देखिन्छ । मञ्चको दायाँखण्डको अघिल्तिर कुर्सी , टेबल, कपी, किताब, कलम, टेबल ल्याम्प, डस्टविन, पानी भरिएको जग अदि सामग्रीहरू राखिएका छन् । अर्को कुनामा पुरानो दराज, सोफासेट, कम्प्युटरका साथै भित्तामा क्यालेन्डर, केही सम्मानपत्रहरू झुन्ड्याइएका छन् ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 6
  • Add new comment
  • Read more
Tweet
  • 1
  • 2
  • next ›
  • last »

Syndicate content

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    23 hours 31 min ago
  • Nice
    2 days 4 hours ago
  • a sound poem!
    5 days 17 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 17 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 17 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 19 hours ago
  • ramro
    5 days 19 hours ago
  • Nice !
    5 days 23 hours ago
  • तीता पलका बारेमा
    6 days 22 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 22 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • म एक पात्र हुँ
  • मलाई माफ गरिदेऊ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • नजरको तीर हान्दै
  • लोकतन्त्रको पीडा
  • पाणिनि र पणेना
  • ‘एक झुल्को घाम अर्लेर सडकमा’ कवितासङ्ह विमोचन
  • मलाई हेरिदेऊ न साइँली
  • गजलः हेर्दा हेर्दै कोपिला ती...
  • नयाँ नेपालको खोजी गर्ने कृति : "कालो चायाँ"
  • विश्व साहित्ययात्राका आठ दिन
  • रस माधुर्य
  • जुनी जुनी सातै जुनी तिम्रै हुँ
  • यो देश मेरो देश
  • तीजको रहर .... !
  • आन्दोलित मन
  • पाँच टुक्रे कविता
  • शहीदहरुको सम्झनामा
  • मेरो धर्ती
  • आउ नया बर्ष तिमी
  • जननी र जन्मभूमि
  • एकताको प्रवचन
  • मुटुको घाऊ दुख्छ घाम डुबेपछि
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित