गीति कविता

फिंजायौ जाल

फिजायौ जाल चारैतिर उत्रदै र बग्दै झर्दा
बाटो छुट्यो नाता टुट्यो त्यही बोलिले गर्दा

चालिरहे पाइला एक्लै पीडा बोकी मौन रुँदै
जीवनभरि तनाब दियौ गाठो पर्छ मन सधैं

गीत

दु ख पायो सारै नि धन पनि कमाएन
पिरै पिर सँधै भर मन पनि रमाएन ।

अरु त बाठो चलाख यत्ता उत्ति गरि कमाउछन्
भुलेर आफ्नो परिवार क्षणिकका लागि यत्तै रमाउछन् ।

न त सके कमाउन न पो सके रमाउन

प्रेम दिवस गीत

भन्नेहरू भन्दै गरुन प्रेम झुटो भनी
सोंच्नेहरू सोँच्दै गरुन माया खोटो भनी

गित

तिर्थ (यात्री)पौडेल
गित
तिमि माया माया भन्छौ
देश दुखेको बेला
मलाइ देश छाम्न देउ
आँखा रुझेको बेला
देश नरहे हामी काँहा रमाउने
देश बचाउन सके
माया मुटुमा सजाउने

स्वार्थी रैछौ माया

स्वार्थी रैछौ माया तिमी भेट्मा मात्र बोल्ने
मनको कुरा आफ्नो ठानी कहिल्यै नखोल्ने ........

म त तिम्रो भरमा परी सबै कुरा भन्थें
मिलन कहिले होला भनी दिनहरू गन्थें ........

आखिर

मैले जिन्दगीमा सबैथोक हराए
जीवन दिप कहिले नबल्ने गराए

आँफैलाई गुमए मैले तिम्रो लागि
खरनी घसेछु हुन खोज्दा त्यगी
आँफै खाल्डो खानि आँफैलाई भराए
जीवन दिप कहिल्यै नबल्ने गराए

तिम्रो याद आयो

अनायासै आज मलाई तिम्रो याद आयो
तिता मिठा पलहरूले साह्रै नै सतायो

जाली माया

तिमीलाई पाउन मैले लाखौ कोसिश गरें
कर्म मेरो फुट्या' रैछ आफू-आफैं जलिरहें

केही कुरा भनौ भन्थें मनमै गुम्सिरह्यो
दुनियाँको कुरा सुन्दा बिछोडिनु पर्यो

गगन

गगन चुम्ने महल वस्छ।ैं मायालु तिमी
म धरती धुलोमा खेलाउन चाहन्न
धेरै माया गर्छु म तिमीलाई
त्यसैले त आफ्नो वनाउन चाहन्न ।

लालुपाते फुल्यो लेकैमा

लालुपाते फुल्यो लेकैमा
किन किन माया बस्यो पहिलो भेटैमा
तिमी उता सल्लेरीकी म चाँही सिस्ने गाउको
हात समाई अघि लगाई लिई जाने दाउ हो
जान्न नभन माया लाएको छैन नभन

देश बिकास

परदेशको पीड़ा स्वदेसको माया
अस्थाउन नदिनु मात्रुत्वको छायाँ

कल्पनाको महल होइन यथार्थको महल बनाउन
सम्भव थिएन स्वदेशमा त्यो सब थोक कमाउन

जन्मिएको माटो

बलि चाहिए धर्तीमाता चढ्छु तिम्रो साटो
आफू भन्दा प्यारो रहेछ जन्मिएको माटो

जति टाढा उति गाढा तिम्रो मेरो नाता
सक्तिन म हेर्न तिम्रो आशु मेरी माता

गीत

रातो माटो घर बित्ता पोत्नलाई
माया लाउनु जिन्दगि काट्नलाई
फूल तिउरेको क्या राम्रो सुहाएको
केसमा सिउरेको ,

गित

हजुरलाइ भेट्न भनि आए धाइ धाइ
किन हजुर देख्ना साथ मलाइ वाई वाई,

कविता : जिन्दगी....

यस्तै रैछ जिन्दगी जसो तसो जिउनु पर्ला !
जति ठाउमा फाटे पनि जतनले सिउनु पर्ला !!

गीत

कस्तो भाग्य रहेछ,भयौँ डाँडावारि डाँडापारी
बिधाताले झेल गरे’नि,हाम्रो माया अजम्वरी ।

मन मेरो सँगै छ,शरीर टाढा भए पनि
निष्ठूरी चाहिँ नभन्दिनू,डाँडै काटि गएपनि

हिमाल चुली पल्लोपट्टि

हिमाल चुली पल्लोपट्टि
बन केराको घारी
साहुले लग्यो गैरी खेत
पैरो घरबारी
हालको गोरु बन्धकीमा
खाइयो दशैतिर
यो दु;खीको जहा गएनी
पिर माथि पिर

बदामी छन गाला मेरा

बदामी छन गाला मेरा नयन छन लट्ठ
मेरो रूप हेरि हेरि पर्छन सबै दंग .........

कहाँ गयौ निरमाया

पानी पर्यो असिना दर्केर
आउछु भन्यौ आइनौ फर्केर
मलाई कुराई
कहाँ गयौ निरमाया मलाई रुवाई

गीति कविता

गीति कविता

मिठो रहेछ बोलि तिम्रो,राम्रो रहेछ रुपरंग,
देखे तिमीलाई छाउन थाल्यो,यो मनमा उमङ्ग !

बोल्यो तिमीले सुने मोइले,परे म त जालैमा
घर जाम जोडाउ जोड़ाउ लाग्यो,यो आउने सालैमा !!

Syndicate content