NavigationUser login |
sherpa.lakpa99@gmail.comतिम्रो लागि कयौ पटक मरु जस्तो लाग्योतिमीबाट तिम्रो जवानी चोरु जस्तो लाग्यो तिम्रो लागि हर सिमा पार गर्न सक्छु म
बिम्ति! हजुर मलाई पनि दास बनाई देऊनतिम्रो मनको घडेरीमा बास बनाई देऊन भोगचलन गर तिमी नामसारी गर 'लाक्पा''को
धेरै मायां लाउदा-लाउंदाधेरै मायां लाउदा-लाउंदा मैलिएर फाट्यो नी तन्,मन्,धनको सत्ता सुम्पिदिए उनीलाई
लगाई दियो दाग मलाईलगाई दियो दाग मलाई जीवन भरी रुनलाई डुबेका थियौ सँगसगै मायांको सागरमा
धेरै चाहे तिमीलाई,यही मेरो मजबुरी .....टाढा-टाढा बनाइ दुरी,गईगयो निष्ठुरी ....... ख्याल्-ख्यालमै मन चोरयो मायांको बिष पिलाई,घातिले गोप्यो छुरी .....
म बिक्रिमा छुम,
खुकुरीमा खिया लाग्या छैनअझै पनि खुकुरीमा खिया लाग्या छैन कालो नजर लाउनेको गिद्दे आँखा फोरेर अझै पनि नशा भित्र पनि बाग्या छैन
|
Recent comments
3 hours 30 min ago
4 hours 47 min ago
6 hours 17 min ago
6 hours 17 min ago
6 hours 20 min ago
6 hours 21 min ago
1 day 7 hours ago
1 day 9 hours ago
2 days 2 hours ago
2 days 4 hours ago