Skip to content

रुवाएर एउटा मान्छे गयो टाढा टाढा,
मनमा चाहिं उसकै छायाँ भयो गाढा गाढा
मान्छे लाग्थ्यो फुल सधैं छोइरहूं जस्तो
आज उसकै याद मनमा बनिरह्यो काँडा ||

Leave a Reply

Your email address will not be published. Required fields are marked *