Skip to content

मुस्कानको उपहार

आसुको तालमा पौडदै गुन्जाउछु
तिम्रो नामको चित्कार्!!!
पाईला अन्तै मोड्यौ,
दिल अन्तै जोड्यौ
फगत् मुस्कानको उपहार्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *