Skip to content


आखिर के हो?
सम्झनाका छालहरुलाई,
बिर्सनीको पर्खालहरुले छेकबार लायो कि,
अनि किन त सम्झनै छाड्यो नि?
मबाट त्यस्तो गल्ति त थिएन पृय !
एकासी किन म देखि टाढियो नि??

गल्ति नै थियो त भने र त हेर,
कतै म सुधृन पो सकिन्छु कि?
बाधा अड्चन् भए नि भनेर त हेर,
त्यस बिरुद्द ,,,,,,
कतै म मैदानमा उतृन पो सकिन्छु कि??

राजेश रुम्बा लामा “अतृप्त्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *