Skip to content
IhaKarki


बन्दुक उठाउदै सिपाहीहरू टाढासम्म मार्च गरे
अनि जानुपर्ने समय आयो युद्ध गर्न झरे
हेर्दै खोज्दै भीड्न आउनेलाई
तिनीहरू बलबुताले लडिरहेछन् लडाइँ

सिपाहीहरू मार्च गरे बहादुरी र गौरव मानी
डराएनन् तयार भए चिहान जान पनि
वरिपरि सर्वत्र बन्दुकहरू पड्के
बिचरा मरेका सिपाहीहरू जमिनमा लडे

हरेकजना लडिरहे, हामी डरायौँ
हाम्रो सिपाहीहरूको लाश फर्केको देखि सहन्नौँ
उनीहरूलाई हामी सधैँ याद गरिरहन्छौँ
उनीहरूको आत्मा स्वर्ग पुगोस् यही पुजिरहन्छौँ

ईहा कार्की
लस् एन्जेलस्, क्यालिफोर्निया
(अनुवाद ‍- इन्जिनियर राकेश कार्की)

Original Version :

WAR

IHA KARKI
LOS ANGELES, CALIFORNIA

Soldiers pick the guns and march up far
Then comes time for the war
Watching the people who come to fight
They are fighting with all their might

Soldiers marching proud and brave
Not being scared to go to the grave
Guns being shot all around
Poor dead soldiers lie on the ground

Everyone are fighting, we are scared
We don’t like our soldiers returning dead
We will always remember them
May their soul rest in heaven

2 thoughts on “युद्ध”

  1. राकेश भाइ अनुवाद गरेर सामग्री
    राकेश भाइ अनुवाद गरेर सामग्री नेपालीमा उपस्थित गराइ पाठकलाइ जानकारी भयो धन्यवाद । नेपाली भाषाका सामग्रीहरु पनि अङ्ग्रेजीमा अनुवाद गरेर दिने काम गरे असल होला भन्छु । धन्यवाद ।

  2. इहा बहिनी अबदेखि अनुवाद कविता
    इहा बहिनी अबदेखि अनुवाद कविता अनुवाद कथा अनुवाद निबन्ध नभन्नु होला । यसो भनिन्न । अनूदित कथा अनूदित कविता अनूदित नाटक आदि भन्नु है ।

Leave a Reply to HomSuvedi Cancel reply

Your email address will not be published. Required fields are marked *