Skip to content

दुई ताङ्का (मर्दको छोरो)


उस्को हेराई
वादलपारी जून
उदांगो मन ।
सलबलाउ छ खै
नांगिएको तस्वीर ।।

क्यानभासमा
अलकत्रे तस्वीर
मर्दको छोरो ।
भर्षटाईल नेता
फेसन नेपालको ।।

2 thoughts on “दुई ताङ्का (मर्दको छोरो)”

  1. धन्यवाद
    हजुरलाई धन्यवाद
    मित्र प्रकाशमान जी, मेरो रचना हेरीदिनु भएकोमा ।

Leave a Reply to PrakashmanShilpakar Cancel reply

Your email address will not be published. Required fields are marked *