Skip to content

हर रात मेरो सिरानी आँसुले भिजेको हुन्छ ।
तिम्रो यादमा हरेक दीन मन जलेको हुन्छ ।।

कति छ यो मुटुमा वेदना तिमीलाई के थाहाँ ।
प्रतिक्षा गर्दैा गर्दै सधैं भरी यो शरीर गलेको हुछ।।

गोविन्द बहादुर विश्वर्कमा
कालिकोट

19 thoughts on “हर रात मेरो सिरानीमा”

  1. Gobinda Bahadur Biswokarma

    गजल
    शाथिको मित्रता कस्तो हुन्छ हेरर भन्न सक्छौ ।
    सत्रुतताको सत्रुता कस्तो हुन्छ फेरेर भन्न सक्छौ ।।
    म नै दुखी छु कसलाई के थाहा हुन्छ ।
    तिमिले लेखेको यो मुटुको नाम केरेर भन्न सक्छौ ।।
    अभागी को पिडा
    गोविन्द बहादुर बिश्वकर्मा
    कालीकोट ।

  2. Gobinda Bahadur Biswokarma

    भावना
    मायाको कीन बेच हुने बजारको खोजीमा छु ।
    म जस्तो घाईतेको लागी हजारमा खोजीमा छु ।।
    कीन तिमि पराई भईदीयौ मेरो लागि आज ।
    गयौ तिमि म बाट तिम्रो नजरको रोजीमा छु ।।
    आज कीन घाईते भए म तिम्रो पिडामा ।
    कता हरायौ तिमि म तिम्रो खोजीमा छुु ।।
    घाईते अभागी
    गोविन्द बहादुर विश्वकर्मा
    कालीकोट

  3. Gobinda Bahadur Biswokarma

    भावना
    कस्तो रहीछ जिबन मेरो सधै रुनु पर्ने ।
    खुसी छैन मन मेरो यहाँ सधैआँसु पिउनु पर्ने ।।
    साथी पाउछु म सधै निष्ठुरी कीन ।
    एक्लै आज यो ठाँऊमा सधै जिउनु पर्ने ।।
    कीन मलाई उही फेरी जन्मघरको याद आउछ ।
    उद्रेको मन यहाँ सधै सिउनु पर्ने ।।
    गोविन्द बहादुर बिक
    कालीकोट

  4. Gobinda Bahadur Biswokarma

    भावना
    कै कसैलाई जिन्दगी रहर हुन्छ ।
    मलाई त यो जिन्दगी जहर हुन्छ ।।
    कति पिडा सहनु यहाँ एक्लै बसी ।
    मेरो पिडा उनलाई घुम्ने शहर हुन्छ ।।
    सुन्ने भएको भए मेरो कथा भन्थ्ये ।
    मलाई हसाउने तिम्रो आँखा नहर हुन्छ ।।
    के लेखी दीयो दैबले मेरो भाग्य ।
    जहाँ गए तेही फेरी हास्नेको लहर हुन्छ ।।
    गोविन्द बहादुर विक
    कालीकोट ४ सेरीज्युला

  5. Gobinda Bahadur Biswokarma

    मेरो गाऊको भावना
    चमत्कारको चिरफार गर्ने शान्ति क्षेत्र घोषणा गर्ने रकु गाविसले आज यो कालिकोट जिल्लाको हरेक सुविधामा पछी परेको मेरो जन्मभुमी सेरीज्युला आज शान्ति क्षेत्रको रुपमा घोषणा भएको देख्दा सायत यहाँका सासक बर्गको सिर झुक्दा हामी सबै खुसी भएका छौ । यही शान्ति क्षेत्रको एउटा मेरो गजल
    हीजो भोग्दै थिए म , यही गाऊको पिरहरु ।
    आज कीन झुकीए, भेद भाव गर्ने शिरहरु ।।
    खै कहाँ हराए हीजोका नायकहरु ।
    जातिय छुवाछत गर्नेलाई ,उठ्ने छन विरहरु ।।
    गित गाउन थालिन यि प्यारी नानीहरु ।
    जातीय भेदभावको विरुद्धमा अझै झुक्ने छन् शिरहरु ।।।
    गोविन्द बहादुर विक
    कालिकोट रकु

  6. Gobinda Bahadur Biswokarma

    मेरो जिवन
    कसलाई मेरो माया बर्षा जस्तो
    छाल भएछ ।
    कीन हो खै उसको लागी माया नि
    काल भएछ ।।
    नहेर भो मेरो तस्वीर तिमलाई
    घृणा लाग्छ होला ।
    विना गितको स्वर जस्तै मादल
    बिनाको ताल भएछ ।।
    गोविन्द बहादुर विक
    कालीकोट

  7. Gobinda Bahadur Biswokarma

    गजल
    सेतो कात्रोमा गोजि हुदैन रे ।
    माया पाउनलाई रोजी हुदैन रे ।।
    कीन तछाड मछाड गर्छौ यो मनलाई ।
    मृत्यु पछी खोजी हुदैन रे ।।
    जिबन एकै नासको हुन्न भन्छन ।
    खाली खुट्टामा मोजी हुदैन रेे ।।
    गोविन्द बहादुर वि.क.
    कालीकोट

  8. Gobinda Bahadur Biswokarma

    गजल
    मैले देखेको एउटा यस्तो सपना छ ।
    नसुन भो आँसु झर्ने कहानी छ ।।
    तिमिले भुलेर गयौ यो मनलाई मैले कहाँ भुलेर।
    तिम्रै यादमा सपनीमा एउटा रुने बानी छ ।
    लगाएको थिए माया जुनी जुनीलाई ।
    छुट्टएयौ तिमिले यो दील ,भने एटा कथा छ ।।
    अभागी जिवन कुमार
    कालीकोटे
    अभागी कालिकोट’s photo.

  9. Gobinda Bahadur Biswokarma

    गजल
    एक्लै भई आजभोली बाँच्नु परेको छ ।
    काडै काँडाको चौवाटोमा नाँच्नु परेको छ ।।

    चोखो माया एउटैलाई दुनियालाई बाड्ने हैन ।
    आफु हीड्ने पुलको खम्वा भाच्नु परेको छ ।

    फुलै फुल छ बगैचामा मालि एउटै हुन्छ ।
    भाडो माथि दुधको मुठो साच्नु परेको छ ।।
    अभागी कालिकोट ।

  10. Gobinda Bahadur Biswokarma

    समुन्द्रको पानी जस्तै तर्कीएर
    समुन्द्रको पानी जस्तै तर्कीएर गयौ ।
    आएयौ फेरो साथमा फर्कीएर गयौ ।।

    देखे छैन कुनै दीनमा पनि मैले तिमिलाई ।
    दुलै बनी डोली चढी झर्कीएर गयौ ।।

    मुटु भरी माया दीए बदलामा पिडा पाए ।
    घाऊ भरी नुन छरी फर्कीएर गयौ ।।
    gobinda bdr bk

  11. Gobinda Bahadur Biswokarma

    बस्नु छैन मलाई ठाडो सिर
    बस्नु छैन मलाई ठाडो सिर झुकाएर यहाँ ।
    एकान्त झै झुकीएछु छाती फुकाएर यहाँ ।।

    के को नै कुरा गरम म यो विरानु ठाँऊमा ।
    कती राखु तिमिलाई यो मनमा लुकाएर यहाँ ।।

    अभागी कालिकोटे

  12. Gobinda Bahadur Biswokarma

    जानु नै थियो त नटिक्ने नाता
    जानु नै थियो त नटिक्ने नाता जोडेर गयौ केको निम्ति
    थिए म कमजोर सिसाजस्तै तोडेर गयौ केको निम्ति

    आजित भइसकेथेँ त्यतिबेला यो मनलाई फकाउँदा
    ओइलाउँदै थिए पिपिरा झैं गोडेर गयौ केको निम्ति
    गोविन्द बहादुर विक
    जिल्ला निर्वाचन कार्यालय कालिकोट

  13. Gobinda Bahadur Biswokarma

    यसको अर्थ के हो तर तिमिलाई
    यसको अर्थ के हो तर तिमिलाई थाहाँ नै छैन ।
    तिमि भन्थ्यौ चिठ्ठीक पठाको छु ,तर पाहाँ छैन ।।

    कीन दुर हुदैछौ , म बाट तिमि ।
    कुन स्वार्थवाट हो , मैले चाहाँ नै छैन ।।
    अभागी गोविन्द
    कालिकोट

  14. Gobinda Bahadur Biswokarma

    दु:ख चिन्तामा परेकाछौ,
    दु:ख चिन्तामा परेकाछौ, हामीलाई हाँस्न देऊ ।
    केही त अब गर्न सक्छौ , खुसीहरू साट्न देऊ ।।

    बरु हामी मर्न तयारी छौ , टाढा भाग्न देऊ ।
    दुख पिडा नदेऊ हामीलाई, सक्छौ भने बाँच्न देऊ ।।

    अभागी गोविन्द
    कालिकोट
    हाल जिल्ला निर्वाचन कार्यालय कालिकोट

  15. Gobinda Bahadur Biswokarma

    बाचुन्जेल दुनियाँको हाँसो भएँ
    बाचुन्जेल दुनियाँको हाँसो भएँ सधैं म।
    स्वार्थीहरूको संसारमा खाँचो भएँ सधैं म ।।

    आफ्नो खुशी चाहना जति अरुकै निम्ति सुम्पे जब ।
    बन्द त्यही पिंजडाको साँचो भएँ सधैं म।।

    राम्रो बोली मिठो वचन जति बोल्दै गए पनि।
    त्यो घाँटीमा खस्खसाउने कासो भएँ सधैं म।।
    गोविन्द अभागी
    DEO kalikot

  16. Gobinda Bahadur Biswokarma

    छाती चिरेकै थिएँ पीडा सहेकै
    छाती चिरेकै थिएँ पीडा सहेकै थिएँ ।
    साेच्दै न साेची मिठाे माया गरेकै थिएँ ।।
    माेडेर बाटाे गयाै गाली गला‌ैचा गरी ।
    खाेलेर ढाेका यहीँ बासै दिएकै थिएँ ।।

    धाेका दिनेकाे यहाँ ठूलै छ चर्चा पनि
    दाेषी म अाफैँ भएँ अन्धाे बनेकै थिएँ ।।

    तिमिलाई सयोग चाहीएकै थियो हल गरीदीए ।
    चर्चा नगर भनि पुन भनेकै थिए ।।

    मुर्दा सरी जिन्दगी बाँचेर संसारमा ।
    हुन्छ्याै अलगै तिमी चाँडै भनेकै थिएँ ।।

    गोविन्द बहादुर अभागी
    DEO कालिकोट

  17. Gobinda Bahadur Biswokarma

    यहाँ नेपाललाई अाफ्नै ,नाम
    यहाँ नेपाललाई अाफ्नै ,नाम चाहीएको छ ।
    हरेक नेपाली नागरीकलाई,काम चाहीएको छ ।।

    के बार्ता गर्छौ ए नेताहरु, गुफा जस्तो दरबारमा बसी ।
    कसैलाई राज्य चाहीएको छ ,कसलाई गाम चाहीएको छ ।।

    कहाँ हेर्दै छौ तिमि भारतको ,चपेटामा परी ।
    कहीले चिन भन्दैछौ , फेरी तराई जाम चाहीएको छ ।।
    Gobinda Bdr bk
    Deo kalikot

  18. Gobinda Bahadur Biswokarma

    मिल्छ भने तिम्रो मुटुमा
    मिल्छ भने तिम्रो मुटुमा अलिकती ठाँऊ देऊ ।
    तिमिलाई साथी बनाउन सक्छु अलिकती नाऊ देऊ ।।

    कतै पानी पाए दीयौ भने म फुलीदीन्छु ।
    नदेउ मलाई काडाँको पिडा न घाउ देऊ ।।

    साँचो बाचा गरेकै त थिए अन्तै डेरा सर्दैन होला ।
    तिम्रो मुटुमा वास बस्छु अलिकति ठाँऊ देऊ ।।

    मेरो नजिक राखेकै त थिए तिमि बस्छौ भन्दा ।
    बसेले बापत भन्दीन म तिमि मङ्गो भाऊ देऊ ।।

    गोविन्द बहादुर अभागी कालिकोट
    अभागी कालिकोट’s photo.

  19. Gobinda Bahadur Biswokarma

    कालो केसमा रातो मेहन्दी
    कालो केसमा रातो मेहन्दी टल्काई रणकीले ।
    हातमा मोबाइल काखमा केटा पल्काई रणकीले ।।

    उनको लागी मैले भने ,जिबन जिउन सिक ।
    मैले बोले हाइ भनि मुन्टो ढक्काई रणकीले ।।

    मर्ने होईन बाच्न सिक,संघर्ष गरेर भएपनि ।
    बल्झीएको यो मुटुमा ,आगो सल्काई रणकीले ।।,

    मैले गरे विहेको कुरा ,फोन गर्दा पनि ।
    कुरा गर्दा गर्दै गरे ,अल्काई रणकीले ।।
    गोविन्द बहादुर अभागी
    रकु ४ सेरीज्युला
    हाल जिल्ला निर्वाचन कार्यालय कािलकोट

Leave a Reply to Gobinda Bahadur Biswokarma Cancel reply

Your email address will not be published. Required fields are marked *