Skip to content

हाम्रो धर्म मानवता हो ।

रचनामा हामी उत्तम परिकल्पना हौं ।
हामी सबै आमाकै कोखबाट जन्म लिन्छौं ।
हामी प्राणी जगतका मानव हौं ।
हाम्रो धर्म मानवता हो ।
जुन जन्मसिद्ध प्रमाणित छ ।
सिकाउँछ र परिर्वतन गराउँछ ।
परिवेशमा हामी स्वयम घुमिरहेछौं ।
यो प्राकृतिक र एउटा ध्रुवसत्य प्रक्रिया हो
जुन हामीले रोकेर रोक्न सक्दैनौं
तर वातावरणले हाम्रो
जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
चलखेल र परिर्वतनशील स्वरुपहरु पर्छन् ।
हामीले नचाहँदा नचाहँदै पनि प्रत्यक्ष अप्रत्यक्ष
यिनले हाम्रो जीवनमा असर गरिरहेका हुन्छन् ।
यसले हामीलाई थाहा नपाईकन बगाई रहेको हुन्छ ।
त्यसमा समागमन भै हामी संसर्ग गरिरहन्छौ ।
यथार्थता र सत्यताहरु लत्याईरहेका हुन्छौं ।
जस्तो कि हामी मानव हौं, हामी भनिरहेछौं

2 thoughts on “हाम्रो धर्म मानवता हो ।”

  1. guru jee le nepal ma ta
    guru jee le nepal ma ta ramrai lekhthe
    ahile US gaye pachhi chahi
    pravachan laai nai kabita ko rupma dina thale chhan !
    wa guru jee waa!
    vyayo guru jee le vyayo !

  2. hoina mr goru ji yo hajurko
    hoina mr goru ji yo hajurko kabita ho ki aafule boleko kura ho ha? moile ta bujhnai sakena..toilema ..gako…..panti feri lako….ani tapa tapa…khaseko…toilet vitra k ho paseko..jasto lekhnu na.. hai ta..aarule lekheko herera saile siknu pareyo ni bro

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *