Skip to content


उराठ यो जिन्दगीमा रङ्गिन बहार भर्ने मान्छे
कहाँ होला कस्तो होला मलाई माया गर्ने मान्छे

बाधालाइ पन्छाएर सफलताको शिखर चुम्न
मेरो मलिन मुहरमा नयाँ आयाम छर्ने मान्छे

दैबले ‘नि टार्ने छैन लेखिएको भाबी भन्छन
सैएउ पहाड छिचोलेर मेरै समिप पर्ने मान्छे

कल्पनानै गर्दा पनि साटिन्छ मुटु भन्छन
मैले पिउने बिख् लागि अन्जानमै मर्ने मान्छे

हर कदम हर घडी चखेवाको जोडी जस्तै
हतेमालो गर्दै गर्दै सैएउ जङ्घार तर्ने मान्छे

निर्मला थापा

8 thoughts on “गजल”

  1. dhari dhari subhakamana and
    dhari dhari subhakamana and gajal ma chalaka tapai ko kalam sadhi chali rahos krishna kripa dubai

  2. Thank you for you both for
    Thank you for you both for the valued comments. It really encourages me to continue my attempt.

    Nirmala

  3. nirmala g kaha hola hai tyo
    nirmala g kaha hola hai tyo manche?katai mai ta haina ? k thaha mai po vaihalchhu ki……..ma pani gajal lekhthen………….

  4. तिम्लाई छाडी अरुसँग झुटो कसम
    तिम्लाई छाडी अरुसँग झुटो कसम खा’को छैन
    सत्य कसम त्यो ज्यान बाहेक अन्त नजर ला’को छैन
    yo sanga

    दैबले ‘नि टार्ने छैन लेखिएको भाबी भन्छन
    सैएउ पहाड छिचोलेर मेरै समिप पर्ने मान्छे

    both is good ..

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *