धेरैदिन पछि भीडमाझ झरें
त्यही दिन तिमी सामुन्ने परें
सिन्दुर पोतेमा सजिएकी तिमी
पाइन मैले बोल्ने साइनो पनि
कुन सम्बन्धले तिमीलाई बोलाउ
बोल्ने निहुँमा कुन शव्दकोष खोलौ
मरू भनेपनि कालै आएन
सर्महारा भै बस्न सुहाएन
पुरानो ठाउँमा झस्क्यो मेरो बिरानी
टुङ्गियो कि यस्तैमा मेरो प्रेम कहानी
छुरी धसेर म मर्न सकिन
तिम्रो सहरमा जिउनै सकिन
धेरैदिन पछि भीडमाझ झरें
त्यही दिन तिमी सामुन्ने परें
ऋषिराम बराल
हिमचुली विकास बैंक लि.
भरतपुर–०३, मेनरोड, नारायणगढ
nice poem! keep it up
nice poem! keep it up
अति मिठो तिम्रो माया!!
यो
अति मिठो तिम्रो माया!!
यो उदास जिबानमा बसन्त ऋतु बनी आयो तिमी
हरियाली पलुव!म! फुलको कोपिला बनी छायो तिमी
यो उजाड मरुभुमिमा लालि छरेर खुशी ल्याउनी तिमी
पल पल मायाम खुशीको रङ्ग जमौनी तिमी
मुटु भरि माया अनि आनन्दित्को छ-यो तिमीले बास्न
यो मायाले खै के गरायो रुन सक्छु न हास्न
तिम्रो मायामा के सक्ती छ पर्छु म भर
डर पनि लाग्छ कहि टुट्नी हो कि यो हाम्रो मायाको सुनौलो घर
हो,यही सम्झेर दिन रात कल्पी कल्पी लागिरह्न्छ यो मनम डर
यो खेल हैन नाट्क हैन माया गरेको छु सते
थाहा छैन कहाँ गएर हुनि हो एस्को अन्ते
समाजको परिबन्दनले गराएकोछ मनमा डर र त्रास्
tanneri .com
open garnu
tanneri .com
open garnu like its
sujan adhikari
himalaya auto world nayabazar pokhara
061537345
This Poem is Better
Sujan
This Poem is Better
Sujan Adhikari
Macrotech Solution Pvt.Ltd
Mahindrapool , pokhara
ph 9846281376
अति मिठो तिम्रो माया!!
यो
अति मिठो तिम्रो माया!!
यो उदास जिबानमा बसन्त ऋतु बनी आयो तिमी
हरियाली पलुव!म! फुलको कोपिला बनी छायो तिमी
यो उजाड मरुभुमिमा लालि छरेर खुशी ल्याउनी तिमी
पल पल मायाम खुशीको रङ्ग जमौनी तिमी
मुटु भरि माया अनि आनन्दित्को छ-यो तिमीले बास्न
यो मायाले खै के गरायो रुन सक्छु न हास्न
तिम्रो मायामा के सक्ती छ पर्छु म भर
डर पनि लाग्छ कहि टुट्नी हो कि यो हाम्रो मायाको सुनौलो घर
हो,यही सम्झेर दिन रात कल्पी कल्पी लागिरह्न्छ यो मनम डर
यो खेल हैन नाट्क हैन माया गरेको छु सते
थाहा छैन कहाँ गएर हुनि हो एस्को अन्ते
समाजको परिबन्दनले गराएकोछ मनमा डर र त्रास्
Sujan Adhikari
Macrotech Solution Pvt.Ltd
Mahindrapool , pokhara
cell -9856029490
Cell-