Skip to content

मेरो दोष थियो तिमीलाई आफ्नो सोची बोल्न
हृदय भरिका सारा कुरा तिमि सामु खोल्न |
तिमीलाई पहिलो भेट मै विस्वास अनि माया दिई
हरेक मेरो आफ्नै शब्दहरुले मलाई लागेको छ पोल्न |

नाम- मिना बान्तवा “मृदु”
झापा- अनारमनी
हाल- इजरायल,तिबेरिया

6 thoughts on “मेरो दोष”

  1. जसलाई बिस्वास गरेको हो उसले
    जसलाई बिस्वास गरेको हो उसले भुल्न खोज्यो भने मन त पोल्ने नै भयो मिना जी…
    उसलाई माया गर्नुस अनि मनका भावना खोलीदिनुस साएद फेरी उसको मन पलाउछ कि….

    1. नमस्कार! मनोज जी,
      तपाइको

      नमस्कार! मनोज जी,

      तपाइको सल्लाह मनासिब मान्नु पर्छ, यो गित, गज़ल,कवितामा बहकिए
      जस्तो यो संसार तेत्ति सजिलो रहेन के गर्ने,,, म तिम्रो लागि आकासको तारा खसाई दिउला भने जस्तै-जस्तै पर्यो तपाइको हौसला मेरो प्रेराणा बनोस टिप्पणीको लागि तपाइलाई धन्यबाद!

      “मृदु” बान्तवा,

  2. मिना जी यहाँको आफ्नु मनको
    मिना जी यहाँको आफ्नु मनको गुनासो सहित
    मझेरीमा प्रस्तुत हुनुभएछ खुशी लाग्यो!
    यहाँको कलमले अझैँ लेखको उचाइ र गहिराइ को
    मापनलाई निहाल्ने शुभ-अब्सर पाओस मेरो कामना छ!
    गीता

    1. गीता जी, तपाइलाई धन्यबाद
      गीता जी, तपाइलाई धन्यबाद छ|
      तपईहरुको आसिर्बाद सधै म मा रहोस,,

      मिना बान्तवा,

  3. Mina baini koshis ramrai
    Mina baini koshis ramrai chha, ramro ajhai banna sakchha yadi tapaile aru pani lekhne koshis gare, ra yo chatuspadiya muktak ramrai chha, bhaawanaako bhela bagaauna saknu nai euta saahityako bhel samjhanchu ma ra prasthitilaai pani sametna saknu parchha, jiban maa ghatana naso gunaso dhrai nai hunchhan samhalna saknu manab ko parichaya ho

    samhaaldai janu hola.

  4. बि.जे.सर यहाँ लाई धेरै-धेरै
    बि.जे.सर यहाँ लाई धेरै-धेरै धन्यबाद!

    किन कि यहाको २ सब्द नै मेरो लागि काफि छ|
    dherai khusichhu

    मिना बान्तवा,

Leave a Reply to gita thapa Cancel reply

Your email address will not be published. Required fields are marked *