Skip to content

माया कुनै जेल हैन
खुट्टा बाध्ने नेल हैन

यो त एउटा यथार्थ हो
केहि क्षणको खेल हैन

मन बग्छ कहिले काहीं
तर बर्खे भेल हैन

यसमा अंक जोडिदैन
त्यसैले त झेल हैन

न त यसमा परीक्षा छ
पास अनि फेल हैन

6 thoughts on “माया”

  1. माया कुनै जेल हैन
    खुट्टा

    माया कुनै जेल हैन
    खुट्टा बाध्ने नेल हैन

    यो त एउटा यथार्थ हो
    केहि क्षणको खेल हैन

    wah aasanka jee babbal chah hai sachai kai yatharrbadi gajal korna khojnu bhaeko maa badhaai!

    BJ Bantawa

  2. मेरो दृष्‍टिकोणमा, बिगतको
    मेरो दृष्‍टिकोणमा, बिगतको भन्दा निकै उत्कृष्ट र भावयुक्त गजल पाएँ

    यात्रा नरोकियोस…..!!!

Leave a Reply to Bantawabj Cancel reply

Your email address will not be published. Required fields are marked *