झुठो माया लाएर रुवानुनै थियो भने
बाँचाबन्धन तोडेर टाँढिनुनै थियो भने
पहिलो भेट्मा हाँसेर किन नजिक भयौ
आखिर मायाको उपहाँस गर्नुनै थियो भने
किन लुटेउँ जीवन आखिर लुटिएकै थियो
दुइदिनको पाहुँना भएर जाँनुनै थियो भने
किन जूनिभर साथ दिन्छु तिमीलाई भन्यौ
आखिर अँध्यारोमा साथ छाड्नुनै थियो भने
गीता थापा (दोषी)
हा-ईजरायल
सोहि बेला तिमि बाटै म पनि त
सोहि बेला तिमि बाटै म पनि त लुटीएछु
जिन्दगीमा पहिलो पल्ट तिमि संग्ग बिटुलिएछु
जे जे भयो नगरौ है गाड कोराकोर
एकापसमा दुवै लुट्यौ हिसाब बराबर
गीता जी कविता राम्रो छ अगाडी को साहित्यिक यात्रा को लागि शुभ-कामना
बिमल गौतम
साउदी अरेबिया
geeta ji
bhaw ramro chh
geeta ji
bhaw ramro chh
alikati pratutima dhyan dinu bhayo bhane ajhai utkrista hune thiyo ki ?
गिताजी यहा बैगुनी र
गिताजी यहा बैगुनी र प्रलोभितको ठुलो बास छ, त्यसैले कदम कदम मा याद राख्नु अगाडी जहिले पनि ठुलो भास छ.|
So sad poem gita jee, kahile kahi yasta pani hunchha ke ganre karma ko lekhaa metinna re metera ,,,,,, naso ra gunaso bichako yo kabitaa laai 100% mark hai tamero tarfa bata…..
bmal ji ko comments yek dum
bmal ji ko comments yek dum ramro chha
kumar
सोहि बेला तिमि बाटै म पनि त
सोहि बेला तिमि बाटै म पनि त लुटीएछु
जिन्दगीमा पहिलो पल्ट तिमि संग्ग बिटुलिएछु
जे जे भयो नगरौ है गाड कोराकोर
एकापसमा दुवै लुट्यौ हिसाब बराबर
i like this comments
kumar
ireland