Skip to content

हा! म कवि अरे


स्कुल जाँदा सिनेमा धाँउदै म त कवि भएछु
ब्याँसि गोठमा गित गाँउदै म त कवि भएछु

हा! म कवि रे! जे लेखे जस्तो लेखे पनि कवि
कवि भन्दै फुल्लिएर आँउदै म त कवि भएछु

कस्तो विडम्बना! हेर्दैमा र सार्दैमा कवि हुने
विज्ञान दर्शन फुर्ति लाँउदै म त कवि भएछु

भन्छन कवि जी आहा! कति स्तरीय कविता!
कसैलाई तथा नाम बाँउदै म त कवि भएछु

जिबनको मोडमा घुम्दै आउदा जाँदा दुःख पाएँ
साहुले मारी किन काम दाउँदै म त कवि भएछु

पढाउँदा एक कानले सुनी अर्को कानले फ्याके
गज़ल लेख्दा पज़ल भै छाँउदै म त कवि भएछु

पढ्ने बेलामा पुर्णे बजार दोहोरी खेल्न कसले
स्कुल परिक्ष्यामा सुन्ना पाँउदै म त कवि भएछु

मिना बान्तवा”मृदु”
झापा नेपाल
हाल इजरायल

7 thoughts on “हा! म कवि अरे”

  1. स्कुल जाँदा सिनेमा धाँउदै म त
    स्कुल जाँदा सिनेमा धाँउदै म त कवि भएछु
    ब्याँसि गोठमा गित गाँउदै म त कवि भएछु

    laa mina g le sabai pol kholi halnu bhayo hai, malai kabita kehi pani audaina tarai pani kati ramailo lag6 aru ko rachana padhna. daami 6 mina sis, keep it up.

  2. mandir milan ji,commentko
    mandir milan ji,commentko lagi dhnybad janmindai kasaile kehi lier aaindain sab kura aajmaunu dharati ma tapaiko pani ramra kabita haru thie aaj kal dekhin chado tara m hajurlaii ehibat kabita feri pani lekhne anurodh gardchhu plz!”mridu”

  3. नयाँ बर्ष २०१० सालको सुभकामना
    नयाँ बर्ष २०१० सालको सुभकामना majheri डट कमलाई साथै मेरा रचनालाई मन पराई दिने सबै मित्र बिदेशमा या त स्वदेशमा रहनु भएका दाजु भाई दिदी बहिनी तथा मित्रहरुमा यो मिना बान्तवाको तर्फ बाट हार्दिक शुभकामना टक्राउनु चहान्छु!” अनि नयाँ सालले हामी सबैको इच्छाहरु पूर्ण गराई नेपालमा राम्रो शान्ति ब्यबस्थापन होस भन्ने पशुपतिनाथ संग प्रथाना छ!” “मृदु”

  4. aahaa mina ji yeha pani
    aahaa mina ji yeha pani tapai nai chhaunu bhayeko rahechha . nikai mitho rachana chha

    कस्तो विडम्बना! हेर्दैमा र सार्दैमा कवि हुने
    विज्ञान दर्शन फुर्ति लाँउदै म त कवि भएछु

Leave a Reply to mandirmilan Cancel reply

Your email address will not be published. Required fields are marked *