Skip to content

सुन्सान चकमन्न raat घरी घरी भ्वा भ्वा कुकुर भुकेको आबाज एक्नासले आइरहन्छ साबन पनि आज १५ खै यस्पालीको असार पनि साज बिहान आकस हेरेर बिताए सबै ले ,गाग्री बाल्टी मा बोकेर राखेको बिउ ब्याडमै ओइलाउन थाल्यो सबैले झै सुन्तली र हर्के पनि भोलिकै बाटो हेदाहेर्दै निरास भैसकेको थिए ।
हर्के -सुन्तली ए सुन्तली निदायोउ ।
सुन्तली – अह भुन्टी को बा निदाकी छुइन।
हर्के –
हेर सुन्तली आज साउन पनि आधा गैसक्यो त्यो तिन्टा सुर्का पनि यस्पाली बाझै बस्नेभो फेरी यसो ४मैना खोले खाने चामल आउथ्यो अब त्यही पनि हरायो फेरी भुन्टी पनि छ उसलाई भोक लागेको बेला मिठो नमिठो खाना नदिये रोइदियेभैगयो मैले सोच्दैछु बरु म बिदेस लागु क्यारे । सधैं यो आकस हेर्दै बसेर भोली कसरी ज्यान पाल्नु । हुनत ठिक्कै हो भुन्टीको बा तर फेरी पर्देस जना पनि खर्च चहिदोहो|
घरमा सुकको छैन कसरी जाने फेरी रिन कत खोज्नु ?त भोली बिहानै पल्लोघरे माइलो साउ का गयेर ३ दिन को ज्याला बाँकी छ लियेर आइज म माथ्लो गाउ तिर गयेर २/४ सय जसरी भानि खोजेर ल्याउछु ।अनी बिउ भनेर राखेको २ झुता मकै छ भुteर सातु बनाइ दिउला। जीवनको एक नयाँ योजना बनायेर दुबइ निदाउछन ।
अचानक भुन्टीको चिच्याइ ले सुन्तली बिउझिन्छे योछ्यान चिसो भएर भुन्टी रोकिरैछे सुन्तलीले यसो छाम्दै र दङ् पर्छे किनकी छना बाट पानी चुही रहेको थियो ए सुन्तलीको बा हेरत, पानी पर्‍यो छिटो उठन। हर्के पनि उथ्छ दुबइ मिलेर ओछयन अली यतातिर तान्छन सुन्तली ले एउटा भाडो थाप्छे तप तप पानी भाडो मा चुहिन्छ । एकैछिन मा मुसल्धारे पानी पर्छ खोला खोल्सा हरु सुसाउन थाल्चन ।हर्के र सुन्त्ली उठेर टक्क बस्छन छनो जताततै बाट चुइन थाल्छ ।तर उनीहरु खुशी छन् सुन्तली भन्छे ,अब त पानी पर्‍यो अब कतै पर्देस जानु पर्दैन|
हर्के ले पनि मुन्तो हल्लौछ दुबै एक अर्का को अन्गालो मा कसिन्छन । भले को पहिलो डाको सुन्नसाथ हर्के भन्छ म गोरु र लाथे भन्न तल तिर जान्छु त पारी गयेर रोपारी भनेर आइज। भ्यागुत्ता जताततै त्वार् त्वार गरिरहेछन ।झिस्मेसै मै दुबै खेताला खोज्न हिंडे खेताला पनि भने जति पाये र खुशी हुँदै घर आइपुगे । घर आयेर सुन्तली अगेना तिर लाग्छे र हर्के खेत तिर लाग्छ उसको मन त्य्सै त्य्सै फुरुङ भाको छ|
खेत मा पुग्नु नपाउदै अचानक उसलाई रिंगटा लाग्ला झै हुन्छ पैताला मुनी को जमिन भासिन्छ । तर खेत मा पुग्न नपाउदै उस्का सपना हरु भत्तभुङ हुन्छन् ।उ ताउको समाउदै थ्य्चै भुइ मा बस्छ।

2 thoughts on “नियती”

  1. साथी,
    पहिले राम्ररी लेखेपछि

    साथी,
    पहिले राम्ररी लेखेपछि मात्रै मझेरीमा प्रकाशन गर्नुहोस्। हिज्जे, लेखको बनोटमा ध्यान नदिएको लेख मझेरीमा राख्ने गर्या छैन।

    रचना प्रकाशन गर्नु अगाडि यता हेर्नुहोस्। https://www.majheri.com/node/2448

    यो लेख पहिले पनि राख्नुभएको थियो। मैले भाषिक कमजोरीको कारणले हटाएको हुँ। तपाईंले बुझ्नुभएनछ क्यारे।
    भाषिक परिमार्जन पछि मात्र राख्नुहोस्। केही समयसम्म परिमार्जन नभएमा स्वत हटाउन बाध्य हुनेछौं।

    सहयोग चाहिएमा info @ majheri.com मा इमेल गरी सम्पर्क गर्नुहोस। परिमार्जन लगाएतका सहयोग गर्न तयार छौं।

    मझेरी सञ्चालक

  2. sathi yestai ho pahilo palta
    sathi yestai ho pahilo palta kehi lekhna khojeko .thnx for your comments i will try my best to correct themagain la?

Leave a Reply

Your email address will not be published. Required fields are marked *