सबैले पिउँदा हुने, के हुन्छ म पनि पिउँदैछु मित्र
अरु मधु प्यालामा जिउँदा म पनि जिउँदैछु मित्र
सुरु गरें मैले पनि आजै देखि ठाडो घाँटी लाउँन
पापी व्याधाले हानेर लागेको बाण सीँउँदैछु मित्र
पिउँन नपाउदा जिउहात काम्ने रोगले छोई सको
कस्लाई थाहा अल्कोहल्ले भित्रबाटै खिंउँदैछु मित्र
यताउति अल्लो भट्टी पल्लो भट्टी गल्लि चहार्दै
भट्टीको प्याला वर्षाले जाडो छलेन हिउँदैछु मित्र
सबैले पिउँदा हुने के हुन्छ म पनि पिउँदैछु मित्र
अरु प्यालामा जिउँदा हुने म पनि जिउँदैछु मित्र
मिना बान्तवा “मृदु”
झापा नेपाल
हाल इजरायल
ल मीना जी।बधाई छ तपाईंको अलग
ल मीना जी।बधाई छ तपाईंको अलग अलग प्रस्तुती हरु पढ्न पाउदा हर्ष बिभोर छु।
म जस्तो ट्वाकेलाई तपाईंको सुन्दर गजलले ठ्याक्कै छोयो।एउटा कुरा भनु कि कतै तपाईंले मन त दूखाउने हैन!
मैले सुनेको है,धुवामा चै निकोटिन हुन्छ रे,पेय पदार्थमा चै अल्कोहल हुन्छ रे अनी चिया र कफीमा चै क्याफिन हुन्छ रे।तर जे होस् ति सबै स्वाश्थ्यको लागी हानिकारक नै हुन्छन रे।तपाईले निकोटिनको कुरा ल्याउनु भयो अनी मलाई पनि प्याच्चै भन्न मन लाग्यो।धेरै जान्ने पल्ट्यो भनेर नरिसाउनुस् है मीनाजी।
यथार्थमा तपाईं म भन्दा धेरै कुशल हुनुहुन्छ म यो कुरा गर्बका साथ स्वीकार्छु।
ईन्द्र
indra ji tapaiko badhai chh
indra ji tapaiko badhai chh tapaiko kuro pani thik hola kyare milaera bujhi dinu hola hehe.
nice one.
nice one.
dhnybad labhel ji,
dhnybad labhel ji,
malai pani housala milyo
malai pani housala milyo tapaiko gajal padhera..aba mapani piudaichu…:D
this is very fantastic gajal
this is very fantastic gajal and it this carector match with me i am very thax to you who have that much consept to copy on here
great
very nice
very nice