Skip to content

आमा भनी पाऊँ सधै बोलाउन


दुई अक्षर आमा भनी पाऊँ सधै बोलाउन
आत्मा रहेसम्म तिमीलाई नपरोस रुलाउन ।
दुई अक्षर आमा भनी पाऊँ सधै बोलाउन ॥

ब्रह्माण्ड नै िसंगो यहाँ एकै क्षणमा नरहे पनि
अडिग भै रहनु तिमी पाऊँ दिनै बिलाउन ।
दुई अक्षर आमा भनी पाऊँ सधै बोलाउन ॥

आँशु टलपल गरे पनि हाँसो भरी पुछिदिन्छ्यौ
नपरोस् आमा तिमीलाई कहिलेपनि रुलाउन
दुई अक्षर आमा भनी पाऊँ सधै बोलाउन ॥

नौ महिना गर्भमा राखी मलाई हुर्कायौ
पाऊँ अझै आमा तिम्रो काखमा निदाउन ।
दुई अक्षर आमा भनी पाऊँ सधै बोलाउन ॥

तातेताते गरी पाइला चाल्न सिकायौ
खोज्छु अझै आमा तिम्रो हात समाउन ।
दुई अक्षर आमा भनी पाऊँ सधै बोलाउन ॥

1 thought on “आमा भनी पाऊँ सधै बोलाउन”

  1. .दुई अक्षर आमा भनी पाऊँ सधै
    .दुई अक्षर आमा भनी पाऊँ सधै बोलाउन
    आत्मा रहेसम्म तिमीलाई नपरोस रुलाउन ।
    दुई अक्षर आमा भनी पाऊँ सधै बोलाउन ॥

    ब्रह्माण्ड नै िसंगो यहाँ एकै क्षणमा नरहे पनि
    अडिग भै रहनु तिमी पाऊँ दिनै बिलाउन ।
    दुई अक्षर आमा भनी पाऊँ सधै बोलाउन ॥

    आँशु टलपल गरे पनि हाँसो भरी पुछिदिन्छ्यौ
    नपरोस् आमा तिमीलाई कहिलेपनि रुलाउन
    दुई अक्षर आमा भनी पाऊँ सधै बोलाउन ॥

    नौ महिना गर्भमा राखी मलाई हुर्कायौ
    पाऊँ अझै आमा तिम्रो काखमा निदाउन ।
    दुई अक्षर आमा भनी पाऊँ सधै बोलाउन ॥

    तातेताते गरी पाइला चाल्न सिकायौ
    खोज्छु अझै आमा तिम्रो हात समाउन ।
    दुई अक्षर आमा भनी पाऊँ सधै बोलाउन ॥

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *