Skip to content

मौन बहहरु

तिम्रो खुशी लाश बनेर ढले पछी ;

निस्सार प्रेम आफैं चिता बनेर जले पछी ;

नीरिह मलामी भै उभिएकाछन् रहरहरु !

र भ्रम भित्र टोलाई रहेछन मौन बहहरु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *