पेशल आचार्य
स्रष्टा संवार्ता स्रष्टा खगेन्द्र गिरी कोपिलासँग
आजका बालबालिकाहरूको सपनाको संसार फराकिलो छ । विपनाको धरातल पनि रंगीन छ । उतिखेरको हाम्रो बाल्यकाल आध्यात्मिक र प्राकृतिक परिवेशले ओतप्रोत थियो, प्रेमिल थियो, सामाजिक थियो । आजका बालबालिकाहरू प्रतिष्पर्धाको भुङ्रोमा जल्दै जीवनको गोरेटो पहिल्याउन अभिशप्त छन् । आजका बालबालिकाहरूलाई भौतिकवादी परिवेशले थिचेको छ ।
स्रष्टा वार्ता – जयबहादुर घिमिरे
१) अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताइदिनुहोस् न ?
समानताको हकमा बालमनोविज्ञान पक्षका धेरै कुराहरूमा समानता छन् । चेतनाको हकमा वर्तमान युगका बालकहरू सुचना प्रविधिको विकासको कारण बढी चेतनशिल छन् । तर नैतिक शिक्षाको हकमा आफूभन्दा मान्यजन प्रतिको आस्था, देश प्रतिको नैतिक जिम्मेवारीको हकमा वर्तमान पिढिको अवस्था अत्यन्त दयनीय देख्छु म त ।

हिमालका