Hp Gautam

छ नि

गल्ती तिम्रो मात्र होइन,
मेरो पनि छ अलिकति !
बोलचाल टुटेर के नै होला,
भित्री माया त छँदैछ नि !!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •