नडामेका मनहरु नम्रता गुरागाईं गद्य कविता मधुपर्क by kbsAugust 23, 2008विभाजनले नडामेका मनहरु आऊ हामी देशको कुरा गरौं आऊ हामी विकासको कुरा गरौं विभाजनमा कुटिएर, छुटिएर, लुटिएर थिलथिलो भएर पनि केही चाहनाहरु अझै कामको न्यानो घाम नै खोजिरहेछन् संसारले धुरी चढ्न खोज्दा हामी घोडा पनि अर्कैले चढाइदिए हुन्थ्यो भन्न थाल्यौ ।