लाक्पा शेर्पा समर्पित

यहाँ यौवन बेचेर

  • by
LakpaSherpaSamarpit

यहाँ यौवन बेचेर बाँच्नुपर्छ बदन बेचेर बाँच्नुपर्छ
गरीबहरुलाई जीवननभर जीवन बेचेर बाँच्नुपर्छ

भ्रष्टाचारीलाई छल गरिदिए पुग्छ गूजारा गर्न
भिखारीलाई भने आफ्नै कफन बेचेर बाँच्नुपर्छ

Read More »यहाँ यौवन बेचेर
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सपना सङ्घर्ष र सफलता

  • by
LakpaSherpaSamarpit

सपना सबैले देख्छ पुरा कति हुन्छ कति हुदैन फरक पाटो हो । सङ्घर्ष सबैले गर्दछन् – फरक कतिले मनदेखि त कसले तनदेखि पुराउने कोसिस गर्दछन् । तर कुरा जब सफलताको आउँछ थोरैले मात्र चाखेको हुन्छ ।

Read More »सपना सङ्घर्ष र सफलता
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

हेना देश

  • by
LakpaSherpaSamarpit

हेना देश बडा भाग्य से इकल्लो मिलत है
तुम जहे देशमे बैठन बाले आदमी से पुछौं
माया त बडा भाग्य से ईकल्लो मिलता है
ससारमे चोखो माया लानबाले प्रेमीके पुछौं

Read More »हेना देश
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

नयाँ साल

वसन्त आऔ हिमाल पहाड तराईमे
फरफर पत्ता हालथै हाबासे रूखामे
इते उते लोग बैएर सब खुशीसे नाचथै
सबै मिलके खुशीसे नयाँ साल मनाथै

माघि और मेला मानथै होरी नाच गाइके
दिदी बहिनीया ददाभैया एकठिन आइके
शान्तिको सन्देश फैलामै अब सबै मिलके
अग्गु बडै राना थारू सबै भेदभाव भुलके

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ङा केबु ठौ

ङा केबु ठौ र ङा चेबु ठौ ङे लुङ्बा लेमु
तेरी सिसाङ जबुलिङ्ला ङे लुङ्बा लेमु
हिमाल गोटा खिनो गुँरास मेदोक स्यार्नि
मखमाली र बाबरी स्यार्के ङे लुङ्बा लेमु

आहा ! सारै लेमु गण्डकी कोसी कर्णाली
हिन्नो तेरी मी मीजु रक्त सञ्चार प्रणाली
हुड्केली कालीला नोशेर्बी सेलो मेचीला
गजीङ ताम सस्कृति होएङे लुङ्बा लेमु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मै शहर मे घुमथौ (थारू भाषाको गजल)

सफर मैं हौ एक सफर मोए में फिर है
मैं शहर में घूम थौ, शहर मोए में फिर है

मिर टूटो घर हंसके मत देख मीर नसीब
मैंअभै टूटो नाहौ, एकघर मोए में फिर है

खूबै वाकिफ हौ दुनिया कि हकीकत से
शख्स हर घेन से बेखबर मोए में फिर है

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तोरी ङा (गजल)

ख्योर्की ङाला सेमला ज्याक्सीमा तोरी ङा
दिसेम्ला नजरकी गोली ग्याप्सीमा तोरी ङा

सोल्टिनी आल्लाराङ थाक्रिङ्बु गाल्सीमा
ना म बोतलकि चासेला गाल्सीमा तोरी ङा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यौवनको उन्मादिलो मात

यौवनको उन्मादिलो मात दिने बाचा गरिन
बासना भरिएको एक रात दिने बाचा गरिन

मात्र तिर्खा भरिएको ज्यान लिई आऊ भनी
प्यासहरू मेटिदिन्छु आत दिने बाचा गरिन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कान्छी चोर्खू (शेर्पा भाषी गजल)

कान्छी चोर्खू ङा ङिसु, ठिक्क जवानीला
कान्छी फोरू ङा देरू, फिक्का जवानीला

लाक्पाला घडी छोगिनो, रोके खिजे मूछूङे
मिनेट घण्टा ङिमा र लो, टिक्क जबानीला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भूल हुनेछ (गजल)

एकको चाह पुर्याउन अर्को मार्नु भूल हुनेछ
हरियाली फुलबारीमा काडा सार्नु भूल हुनेछ

आफ्नो मात्रै हैन खुशी अरुको नि मन हुन्छ
अरुलाई रुवाएर कैले पापमा पार्नु भूल हुनेछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिम्रो मेरो चर्चा

तिम्रो मेरो चर्चा चले चल्न देऊ बजारमा
हाम्रो मायाको चर्चा चले चल्न देऊ हजारमा

लुकाएर राख्छु तिमीलाई आँखा भित्र परेलीमा
हरपल हरक्षण मेरो सम्झना को तरेलीमा
दुनियाको नजर परे पर्न देऊ बजारमा
तिम्रो मेरो चर्चा चले चल्न देऊ बजारमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चोखो प्रेम सार्ने बानी

चोखो प्रेम सार्ने बानी देखे बल्ल बल्ल
आत्मबल मार्ने बानी देखे बल्ल बल्ल

सके मद्दत गर्छु तर समस्या बढाउदिन
सागर नै तार्ने बानी देखे बलाल बल्ल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आइलेमु (शेर्पा भाषाको गीत)

देशुङ देशुङ आइलेमी फोटो ङेसेम्ला देशुङ
थेन्सुङ थेन्सुङ आइलेमी ङे सेमरा थेन्सुङ

आङाला ओरो गोटेला देतुहिन गोठाला
दोजो तिङ्ला ठेसुङ ओरोङ छोर्तेनलाला
ङेलागि लेकी जोबुहिन आइलेमु केबुहीन
ठेसुङ ठेसुङ आइलेमु नाम्चेहाटला ठेसुङ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साँचो छ तिम्रो भक्ति

साँचो छ तिम्रो भक्ति, सारा भक्त भन्छन्
रुदै आउँछन यहाँ, हाँसी-हाँसी जान्छन्

तिमी भक्तलाई सधैं संकटबाट बचाउँछौ
साचो छ तिम्रो शक्ति, सारा भक्त भन्छन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •