स कर्णाली लक्ष्मीकान्त उपाध्याय लोकगीत भेडाको ऊन जस्तो (गीति एल्बम) by kbsFebruary 26, 20091 Commentस, जौका बारी, गौंका पुला कम्पनी स, पुल बन्दी जया बैनै कम्पनी स, हाँस्दै खेल्दै दिन काटम्ला कम्पनी स, घरबार्या न भया बैनै कम्पनी झल्काइदेऊ झल्काइदेऊ गलैको कम्पनी माला झल्काइदेऊ