Nothing
Nothing बिहानको घाम पनि अहिले उस्तै लाग्दैन तेरो नाम नलिई साँझ पनि बित्दैन भिडमा पनि… Read More »Nothing
Nothing बिहानको घाम पनि अहिले उस्तै लाग्दैन तेरो नाम नलिई साँझ पनि बित्दैन भिडमा पनि… Read More »Nothing
मेरो जननी तिमी छौ बादल पारी त्यहाँ, तिम्रै यादमा म तड्पिरहे छु पृथ्वीमण्डलमा यहाँ। तिम्रो… Read More »बादलपारी जननी
भीड नै हो अक्षुण्ण शक्ति,
भाग्यविधाता पनि।
छाडापन नै स्वतन्त्रता हो,
सर्वेसर्वा हामी।Read More »हामी
कहिल्यै
गर्नु पर्दैन चाहना
अझै रातमा तारा झर्दैछन्,
कोठा फेरिँदै, सम्झनाहरू जाग्दैछन्,
आफ्नै मनसँग एकोहोरो प्रश्न–प्रतिप्रश्न गर्दै,
उनीसँग बितेका ती क्षणहरू सम्झँदै,
प्रायश्चित गरिरहेछु बारम्बार ।Read More »कहिल्यै
समय फेर्छ काँचुली मन फेर्दैन
किन अबुझ बनिरहन्छ मलाई नै टेर्दैन
तिम्रो रुप शृङ्गार हेर्न यो मन बस्छ
छोडी जाने होइन तिम्मै रमिरहन्छRead More »समय!
पहिले गिद्ध उड्थे आकाशमा—
मृत शरीर खोज्दै,
सफा गर्दथे पृथ्वीको पीडा,
शवहरूको सिँगारकर्ता थिए—
प्रकृतिका सफा सैनिक।
तर आज—
गाउँ सुनसान छ,
न त आकाशमा छाया,
न त रूखमा गुँड।
गिद्धहरू खोइ त?Read More »गिद्धको वंश
सर नमस्ते,
उहि छात्रको तर्फबाट हजुरमा
सम्झनुस त उहि मलाई
मेरो नौ-दस महिनादेखिको
स्कुलको झोत्रो लुगामा
पुराना चपलमा
पुराना फाट्दै गरेको पुस्तकमा
क्याप पनि हराएको कलम अनि कापीमाRead More »सर नमस्ते !
डा. नवराज सुब्बा रङ छ्याप्ने हातहरू कहिले सुकिला बन्लान्? स्वार्थका छायाँसंगै कहिले अँध्यारो टर्दै जालान्?… Read More »होली: समय, सत्य र रंग
विश्व मानचित्रबाट नेपाल हराएन भने दुई त्रिकोण को झण्डा लोप भएन भने हामी नेपाली… Read More »भए नेपाल, गए नेपाल, रहे नेपाल र जय नेपाल!
अलैंचीका दाना जस्तै,
पिसिएर पनि,
सुगन्ध म तिम्रो बन्ने नै छु
क्षितिजबाट जति अकासिए पनि
नजर केवल तिमीलाई नै दिने छु ।
अहो ! सारा मान्छे थररर भए यो जगतमा ।
सबै मार्दैलाने नियति यसको हुन्छ कि यहाँ।।
क्वरेण्टाइन् बस्छन् अरु त सब आफ्नै घर बसी।
सुरक्षा आफैँले स्वयम नगरे हुन्छ नि क्षति।।
आधी रातमा ताराहरू गन्दै,
कोल्टे फेर्दै अनि सुस्ताउँदै,
आफ्नै मनलाई एकोहोरो प्रश्न प्रतिप्रश्न गरीगरी,
उनी ननिदाएको त्यो क्षण सम्झिदै,
प्रायश्चित गरिरहेछु घरिघरि ।
डा. नवराज सुब्बा ए कविता ! के तिमी अभिजातका मनोरञ्जक साधन मात्र हौ? फूल, वासना,… Read More »जोखना (कविता)
हे पृथ्वीनारायण एकताका
प्रतीकका सूत्र अनेकताका
अखण्ड नेपाल छँदैछ तिम्रो
उत्कर्षमा राख्छ ध्वजापताका ।।
Read More »राष्ट्र निर्माता
टाढिएर फेरि फेरि नजाऊ पर पर
प्रीत बुझ्ने तिमीबाहेक अरु को नै छ र
टाढिएर फेरि फेरि नजाऊ पर परRead More »सताएर फेरि फेरि नजाऊ पर पर
विकासको नाममा
परिवर्तनको बहानामा
समृद्धिको सपनामा
आशाको स्तम्भ हल्लाउँदै
पहिचान आयो; सम्मान आएन ।
आसैआसमा रित्तिएको त्यो रात ,
भेटिन नपाउँदै छुट्टिएको त्यो साथ,
खै कसरी भनुँ म छट्पटिका कथाहरु,
चन्द्रमा नउदाउँदै अस्ताएको त्यो रात ।Read More »त्यो रात
निदाएका मेरा सपनाहरु तिमी सामु रोकिएर । नियाल्दै मुटुभित्रका अक्षरहरु ओठ टोकिएर ।। आखिर जीवन… Read More »तिमीसामु रोकिएर
हेरेर परसम्म विक्षिप्त क्षिजितलाई, किन हुन्छ यो वह कतै पोखिदिउँ । देखेर आँधीझैं उर्लिएका यादहरुलाई,… Read More »आजभोली
“पानी ” हे ! पानी तिमी निश्चित अनुपातमा मात्रै बर्सिदेउ यति बर्सिदेउ कि त्यो पानी… Read More »पानी