मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
क्षेत्रप्रताप अधिकारी
अँधेरोमा एउटा जून खोज दुखी
editor — Sat, 04/19/2014 - 13:57
- Add new comment
- Read more
- 466 reads

बाजेको व्यथा
kbs — Wed, 09/15/2010 - 19:03
जिन्दगी फुलेन भनूँ भनेँ
कपाल पनि फुल्यो
फुल्यो भनूँ भनेँ
पेटभरि दुई छाक
दाल भात पनि फुलेन
- Add new comment
- Read more
- 1543 reads

मेरो अपहरण
kbs — Wed, 12/30/2009 - 11:05
कसैले मलाई दागा धर्यो
र, मेरो अपहरण गर्यो
दस लाख फिरौती माग्यो
र, मैले दिन सकिनँ
अब मेरो हालत के हुन्छ !
- Add new comment
- Read more
- 1372 reads

लाको माया लाइन नभन
kbs — Mon, 08/10/2009 - 16:26
लाको माया लाइन नभन
थाहा पत्तो पाइन नभन
बिपनी मा हासे पनि सपनीमा रुन्छु
औंलाहरु चुमी हेर म त तेतै हुन्छु
- Add new comment
- Read more
- 1950 reads

प्रिय सम्पादक !
तिमी सम्पादकीयमा
नेपाल लेखिरहेछौ
म, कवितामा
नेपाल लेखिरहेछु
विधा भिन्न भएर के भयो त
हामी एउटै नेपाल लेखिरहेछौँ
हाम्रो सौन्दर्य त्यही हो
कहिलेकाहीँ तिम्रो पत्रिकामा
मेरो कविता पनि छाप है !
- Add new comment
- Read more
- 1310 reads

निष्ठुरी मायालु
kbs — Sat, 07/11/2009 - 12:57
गोठालो जाँदा लाएको माया खेतालो जाँदा भुलेछ
पोखरा जाँदा गाएको माया काठमाण्डौं जाँदा भुलेछ
निष्ठुरी मायालु
- Add new comment
- Read more
- 3958 reads

मेरो माया/ तिम्रो माया
kbs — Mon, 12/08/2008 - 19:12
मेरो माया त्रिशूलीको पानी
गैरो भएछ
तिम्रो माया कृष्णभीरको माटो
पैरो गएछ ।
- Add new comment
- Read more
- 2344 reads

थारो कविता
kbs — Sat, 11/08/2008 - 14:22
पटुकामा
अनिकाल कसेर
कर्णाली रोएको बेला
म हुम्ला लेखिरहेछु
मेरो कविता -
समोसा भैदिएको भए
अक्षरका डल्लाहरू
केही त्यता पठाएर
केही यता बेचेर
कम्तीमा पनि
समोसा साहू त भइँन्थ्यो
त्यस्तो केही भएन
म बाँझो कवि
थारो कविता लेखिरहेछु ।
- Add new comment
- Read more
- 2205 reads

हाइकु यात्रा
kbs — Sat, 11/08/2008 - 13:00
थुम्का मुन्तिर-
सुरुङभित्र सानो
तामाको टुसो ।
कुरैकुरामा
तामा खाने तिर्सना
ओइलाएछ ।


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- शुभकामना! जन्मदिनको !!
- छोरीको जन्मदिनको शुभकामना
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- पाँच मुक्तक (अब त टाढा भएछु)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- सबैको साथ
- विद्यार्थी हुँ म
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- दुई मुक्तक (कोही जातीय संघीयता)
- बर्खेच्याउको नियति ?
- अधुरो सपना
- जेरी-स्वारी
- सेतो भूत
- उपत्यकाभित्रका भक्तिगीत तथा भजनहरू
- गुलाबी फ़्रक
- ग्रे-कोटभित्रको मान्छे
- तिमी र म
- किस्ताको कम्प्युटर (बालकथा)
- नागरिकको सुरक्षा खै ?
- ओईलिएर तिमी झर्यौ, टुट्यौ कहाँ-कहाँदेखि
- लास रुङ्ने प्याज
- एक्लो एक्लो महसुस
- मृत्युमा रस छ
- कोही जित्छन् कोही हार्छन्
- यति ठुलो चोट बिच
- दुई दिने रैछ माया छुट्यो बरिलै
- महाकवि लक्ष्मीप्रसाद देवकोटा
- आदर्शको अवशान
- औंशीको रातलाई झिलमिल
- तब फक्रन्छन्
- ढुसी के हो ? कसरी लाग्छ ?
- जीवन एक सुन्दरता र मृत्यु एक सत्यता
- गजल (समय यो)
- 'तिम्रै पर्खाइमा'लाई नियाल्दा
- तीन मुक्तक (सानो मेरो मन, मरेतुल्य सम्झी, तिम्ले भेट्न )
- नेपालको मुहार फेर्न
- घमण्डी माछो
- बाल साहित्यका तीनवटा किताब एकै चोटी
नयाँ प्रतिकृयाहरू
2 days 14 hours ago
6 days 17 hours ago
4 weeks 1 day ago
4 weeks 4 days ago
4 weeks 5 days ago
5 weeks 1 day ago
5 weeks 6 days ago
5 weeks 6 days ago
6 weeks 3 days ago
10 weeks 3 days ago