“नेपाल धर्म” को अवधारणा
मेरो व्यक्तिगत विचार : “नेपाल धर्म” को अवधारणा नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय देश हो।… Read More »“नेपाल धर्म” को अवधारणा
मेरो व्यक्तिगत विचार : “नेपाल धर्म” को अवधारणा नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय देश हो।… Read More »“नेपाल धर्म” को अवधारणा
शिल्पकार समुदायको जात भ्वय : एक सांस्कृतिक संस्मरण र ऐतिहासिक अभिलेख” पृष्ठभूमि वंशपरम्परा, धर्म, पेशा… Read More »शिल्पकार समुदायको जात भ्वय : एक सांस्कृतिक संस्मरण र ऐतिहासिक अभिलेख”
धेर भएर हो कि किन हो आजकल, राजनीति एउटा प्याजजस्तै लाग्छ। सामान्य रूपमा हेर्दा यो… Read More »राजनीतिक प्याज: आँखा रसाउने सत्यहरूको खोजी
२०६२ सालको पौष २५ गतेको दिन थियो । कार्यालय काम विशेषले सुनसरीको इटहरीस्थित सैनिक क्याम्पमा पुगेको थिए । काठमाडौंकै जस्तै हातखुट्टानै कमाउनेखालको जाडो नभएपनि हुस्सु चाहिं लागिसकेको थियो । इटहरीसम्म पुगिसकेपछि धरान जस्तो धार्मिक तथा पर्यटकीय महत्वको नगरीसम्म नपुगी फर्कनु यात्रा अधुरै हुने जस्तो लाग्यो । त्यसैले व्यस्तताडको वावजुद पनि धरान पुग्ने निधो गरें । इटहरीबाट धरानस्थित फुस्रे क्याम्पसम्म जाने गाडी भेट्छु । बिहान नौ बजिसकेको हुन्छ ।
गाई जात्रा नेवार समुदायको एक मौलिक तथा विशिष्ठ सांस्कृतिक पर्व हो । नेपाल भाषामा यो परम्परालाई ‘सापारु’ भनिन्छ । यो पर्व वर्षेनी भाद्र शुक्ल प्रतिपदाको दिन मनाइन्छ । सडकमा पङ्तिवद्ध भएर मृत व्यक्तिका तस्वीर सहित परिक्रमा गरिन्छ । यस क्रममा ढोल, झ्याम्टा बजाउँदै सङ्गीतमय वातावरणमा आकर्षक लाखे नाच पनि नाचिन्छ । नेवार जाति बसोबास गर्ने नेपालका हिमाल, पहाड, तराई क्षेत्रमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यो पर्व मनाइन्छ ।Read More »गाईजात्रा

कृपया शान्त भएर सुन्नुहोस् कि यो छ आँखे बयान हो । यसलाई सकेसम्म सत्यताका साथ प्रस्तुत गर्ने कोसिस गरिएको छ ।
Read More »गुच्चिने अँखौटा
कमलो मन लिएर गरम पकेट छाम्दै छाप्रोभित्र छिर्छु । साहुनीसँग मुस्कुराउँछु । पकेट देखाउँछु । गिलास समाउन भेट्टाउँछु । बेस्कन ठाडो घाँटी लगाउँछु । सितन चवाउँछु । साहुनीको मुस्कानलाई हृदयमा बसाउँछु । प्रेमले पग्लन्छु ।
Read More »जुम्रेको डायरी
जब एउटा वयस्क उमेर हुन्छ उसलाई संसार एक्लैले जित्छु भन्ने भित्रैबाट एउटा छुट्टै नयाँ जोश जागर र आँट हुन्छ चाहे त्यो मानिस, जनावर र पशुपंक्षी नै किन न होस कसैमा पनि ।
Read More »वार्धक्य
नेपालमा संघीयता लागु भएपछि हामीले गाउँ गाउँमा स्थानिय सरकार पायौं । जनताले केही राहत पाएका छन् । विकासका काम सुरु भएका छन् । अब गाउँ वा नगरमा सिंहदरवार संगसंगै सिंहदरवारमा हुनेगरेका विकृति पनि पुगेका छन् ।
Read More »सरकारको मुहार
जो चोर उसकै ठुलो स्वर भनेर मलाई पो आरोप लाउँछौ तिमी । तिमीलाई के को टेन्सन मैले अवार्ड पाउँदा ?
Read More »जो चोर उसकै ठुलो स्वर
विश्व मानचित्रलाई नियाल्ने हो भने मेरो देश सिन्धुमा हराएको बिन्दु जस्तै लाग्ला । भौगोलिक हिसाबले सतहीरूपमा हेर्दा सानो जस्तो लाग्ने मेरो देश नेपाल वास्तवमा सानोभन्दा पनि मूल्यवान् छ ।
Read More »मेरो देश भूपरिवेष्टित या भारतवेष्टित ?
हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौँ । तिमी फुलेर चना भयौ । हामी चाम्रेर नासिन्छौँ । तिमी उम्रेर झ्यागिन्छौ ।
Read More »थप्पडको मुङ्ग्रो
ए आमा ! तपाईंले कस्तो छिमेकी जोड्नुभयो ? ऊ हाम्रा लैना गाई-भैंसी ललाईफकाई लग्छ । नदिए धम्क्याउँछ । त्यत्तिले नपुगे छक्याउँछ । र, जसरी होस्, आफ्नो पारेरै छाड्छ ।
Read More »त्राहीमाम !
१ परिचयः मानसरोवर तीर्थ चीनको स्वशासित तिव्वतमा पर्दछ । मानसरोवरयात्रा लाने कुनै ट्राभलमा तोकिएको शुल्क दिए पछि आ-आफ्नो पासपोर्ट उक्त ट्राभलमा जम्मा गर्नु पर्छ । १०/१५ दिनपछि सामूहिक भिसा लागेर आएपश्चात जान पाइन्छ । विभिन्न ट्राभल्सहरू छन् जस्तो नमस्ते होलिडे टूर एण्ड ट्रेक प्रा लि, हिमालय टुर एण्ड ट्राभल आदि । १० देखि १२ दिनसम्मको यात्रा हुन्छ ।
Read More »मानसरोवर, तीर्थपुरी तथा कैलाश परिक्रमा एक परिचय
यो घटना हामी पृथ्वीनारायण क्याम्पसमा आई.ए. पढ्दै गर्दा ५१/५२ सालतिरको हो। हामी चार जना साथीहरू म, शिव, सरोज र अर्को एक जना थियौं, क्षमा चाहन्छु धेरै पुरानो संस्मरण हुनाले नाम याद भएन, छुट्टी मनाउन भनी कास्कीकै चमेरे गुफातर्फ प्रस्थान गर्यौं।
Read More »चमेरे गुफाको सास्ती
ए गीता म्याडम ! तपाईँले ठानेजस्तो नेतानेतृ बन्न सजिलो छैन । अनेकन् सोपानहरू उक्लेपछि मात्र त्यस स्थानमा पुगिन्छ । त्यसका लागि कर्म गर्नसक्नुपर्छ । बिनाकर्म नेतानेतृले सुखानुभूति पाएका छैनन् ।
Read More »लगानी
आम्दानी घटेको छ । महङ्गीले आकाश पाताल एक पारेको छ । भूकम्पले आम्दानी सुकायो । आम्दानीमै लागेको नाकाबन्दीले खर्च मात्र बढ्ने गरायो । जीवन नै उकुसमुकुस पारेको छ । दुःख वारि ल्याएको छ । सुख जति नदी पारि तारेको छ ।
Read More »नैतिक भ्रष्टाचार
रगत बगाउँदा पुगेन । ज्यानै दिँदा मन बुझेन । एकएक गर्दै एक दशकमा हजार-हजार मुटुहरू पड्किए । सिउँदो पुछिने र भाग्य मेटिनेहरू गनिसाध्य भएनन् ।
Read More »एकाध प्रश्न
जम्ला हात गरेर मात्र हुन्न । चाकरी-चाप्लुसीले मात्र पुग्दैन । द्रव्यदान गर्ने हिम्मत छैन भने ढोका नढकढक्याउँदै बेस हुन्छ ।
Read More »नयाँ जग्गाको बसाइ
मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मभूमि बारेको विषयमा दुई देशीय विवादको सत्य तथ्यबारे आफ्नो कौतुहलता समाधान गर्न हेतु हातमा एकतारे बोकेर ‘नारायण–नारायण’को भक्ति भजन गाउँदै देवर्षि नारद विष्णुलोकमा आइपुग्छन् ।
Read More »अयोध्या टू ठोरी