लिम्बू भाषा
लुङ्मा सिगाङ् याक्थुङ लाजेन् पक्सुङ्ङाङ् वाआ
आत्तिआत्ति केत्तासाङ्
माङ्घा माङ्घा वाआसाङ् …आङ्गा
लुङ्मा सिगाङ् याक्थुङ लाजेन् पक्सुङ्ङाङ् वाआ
पाङ्भे पाङ्यक् आताराप्हा पक्सुङ् वयाङ्ङेल्ले
लाम्दिकेयो वेस्मा लाम्मेन हक्सुङ् वयाङ्ङेल्ले
याप्मी लाजे केराङ्साङ् ..आङ्गा
आनी चाङ्वान पनुनुरिक चाक्सुङ्ङाङ् वाआ
लुङ्मा सिगाङ् याक्थुङ लाजेन् पक्सुङ्ङाङ् वाआ
लिम्बूजातिमा ढुंगा कानुन
अहिले न्यायका लागि मिलापत्र बनाउनेदेखि अदालत
जानेसम्म चलन छ। उहिले भने
कचहरी बसी ढुंगा
गाडेर न्याय दिलाउने गरिन्थ्यो। आदिम सभ्यताको न्यायिक
कार्यमा ढुंगाको उपस्थिति लिम्बू जातिमा आजसम्म
पनि भेट्ने गरिन्छ।
कुनै व्यक्ति, परिवार, जाति, समुदाय,
सम्प्रदायको जीवनमा उनी
हरूको परम्पराले गहिरो प्रभाव
पारेको हुन्छ।
उनीहरूको परम्परागत विश्वासले
समाज बाँध्न रीतिरिवाज निर्माण
गरेको हुन्छ। हिजोको सामाजिक
विकासमा कसले के गर्दा हुने, कसले के
गर्दा नहुने जस्ता सामाजिक व्यवहार
रीतिरिवाजमा भेटिन्छन्। जब
रीतिरिवाजलाई समाज विकासले संक्रमण
गर्छ अनि त्यस्ता रीतिरिवाजलाई