समय!
समय फेर्छ काँचुली मन फेर्दैन
किन अबुझ बनिरहन्छ मलाई नै टेर्दैन
तिम्रो रुप शृङ्गार हेर्न यो मन बस्छ
छोडी जाने होइन तिम्मै रमिरहन्छRead More »समय!
समय फेर्छ काँचुली मन फेर्दैन
किन अबुझ बनिरहन्छ मलाई नै टेर्दैन
तिम्रो रुप शृङ्गार हेर्न यो मन बस्छ
छोडी जाने होइन तिम्मै रमिरहन्छRead More »समय!
टाढिएर फेरि फेरि नजाऊ पर पर
प्रीत बुझ्ने तिमीबाहेक अरु को नै छ र
टाढिएर फेरि फेरि नजाऊ पर परRead More »सताएर फेरि फेरि नजाऊ पर पर
आसैआसमा रित्तिएको त्यो रात ,
भेटिन नपाउँदै छुट्टिएको त्यो साथ,
खै कसरी भनुँ म छट्पटिका कथाहरु,
चन्द्रमा नउदाउँदै अस्ताएको त्यो रात ।Read More »त्यो रात
डुबेर त्यो नजरमा म आफैमा हराएँ
हुँ मायाको दोषी तिम्रो मैले छाया समाएँ
डुबेर त्यो नजरमा म आफैँमा हराएँ
नाक मुख तथा आँखा, कान त्वचा खुराक हुन्,![]()
![]()
स्वादिष्ठ मनका मीठा, यिनै विश्व नचाउँछन् ।
फोक्सोलाई बेलैमा प्रदूषणले गलायौं
कलेजोलाई कमसल, कमजोर बनायौ
दाँतलाई अगारको रूपरङ्गसँग सटायौं
आफ्नै मतिले काललाई चाँडै बोलायौ
म अँध्यारो हुँ रङ्ग मेरो कालो
सन्तान प्रकृतिको दिन विपरित पालो
हेयका तुच्छ नजरले सर्वदा हेरिन्छु म
अस्ताएपछि रवि जोसमा सुरिन्छु म

कसैलाई ठूलो तन हो कसैलाई ठूलो मन हो
तन मन स्वस्थ राखौँ, स्वास्थ्य नै ठूलो धन हो

तिम्रो यादले कोरिएका ती तस्विरहरू सम्झिरहे
सम्झनामा आज मैले तिमीलाई नियालेर हेरे

मनले तिमीलाई चाहिरहे मुखले बोल्नै सकेन
मुटुमा तिम्रै बास भयो कहिले भुल्न सकिएन

घाम लागेको बेला पानी परेको बेला
आकाशैमा देखिन्छ रङ्गीचङ्गी मेला
तीन रङ्ग चार रङ्ग जम्मा सात रङ
इन्द्रेनीलाई देखेर परेँ म त दङ्ग

लेखेका ती गीतहरू च्यातिदिनु धुवासँगै
साचेका ती प्रीतहरू पुरिदिनु कुवासँगै
पाइलाका डोबहरू आलै होलान अँझै पनि
कतै सुने हल्लाहरू बगाइदिनु गङ्गासँगै

संयोग थियो तिम्रो गाउँ पुग्नु र तिमीलाई भेटनु
आँखाको इसारामा तिमीसँग मुटु साटनु

हजारौँ पुछ्ने सुखको आँशु दुःखको को पुस्छ र
तारे भिर, यो मनको पीर कसले पो बुझ्छ र

यो जिन्दगी मैले तिम्रो लागि साच्न पाएँ
तिम्रो लागि बाँच्न अनि तिम्रै निम्ति मर्न पाएँ
तिमी थियौ अन्यौलमा सम्बन्धको खोजी गर्दै
मेरो जिन्दगी तिमी भित्रै रमलिएको पाएँ

नहि भटकु धामे–धाम राखु मानवता पर ध्यान
लागु दीन–दुखी के सेवा मे भेटत ओतही भगवान