अन्तिम संस्कार

कुकुरको अन्तिम संस्कारको विषयमा कुनै कथा लेखिनु उचित हुन्छ ? कथा लेख्न सकिने थुप्रै विषय छन् । हजारौँ, लाखौँ, करोडौँ वा त्योभन्दा बढी वा मानिसको संख्या जति नै । लेखक किन कुकुरको विषयमा लेखिरहेछ ।
Read More »अन्तिम संस्कार
कुकुरको अन्तिम संस्कारको विषयमा कुनै कथा लेखिनु उचित हुन्छ ? कथा लेख्न सकिने थुप्रै विषय छन् । हजारौँ, लाखौँ, करोडौँ वा त्योभन्दा बढी वा मानिसको संख्या जति नै । लेखक किन कुकुरको विषयमा लेखिरहेछ ।
Read More »अन्तिम संस्कार
नाम नभन्नु नै राम्रो, तर नातासम्म भन्छु मेरो जेठान पर्ने हुनुहुन्छ । यदाकदा मेरोमा आउनुहुन्छ । अलिक टाढा छ उहाँको वसोबासो त्यसैले यदाकदा मात्र ।
अहिले नाताका मेरा जेठान मेरोमा आउनु भएको सपत्नी एव म एक बहिनीका साथ । त्यसै बेलामा म आफ्नो अफिसबाट घरमा पसें जुन बेला उहाँकी धर्मपत्नी र उहाँकी आफन्त बहिनी मेरै धर्मपत्नीहरू निकै हाँसिलो अवस्थामा गफगाफमा रहेछन् । मलाई देखेर सबैको अनुहार मुसुमुसु मात्र भो । तैपनि नमस्कार आदानप्रदान भो । सबैका अनुहार मुसुमुसुकै अवस्थामा छन् ।
कुरा अलिक हाँस उठ्तो हुन सक्ला । तर हाँसो उठ्तो भए पनि कुरा यथार्थै हो । त्यसै यथार्थ कुराबाट म यहाँका कुरा थाल्छु । केही वर्ष अघिको कुरा हो । मेरो चिनाजानीका मित्र जसलाई म अहिलेसम्म पनि दाजु भन्छु उहाँबाट मलाई फोन आयो । मैले उहाँको फोन उठाएँ । उताबाट कुरा आए— ‘भाइ, तपाईंले प्रधान सम्पादकका रुपमा बसिदिनुपर्ने भो, भ्याउदिनँ भन्न पाउनुहुन्न है ।”
“के छाप्न लाग्नु भो दाइ ?’
केटाले संगै पढ्ने केटिलाई Friend Request sent गर्छ।केही दिनमै Accept हुन्छ , अनि
केटा:- Hloo
केटि :-Hii
केटा:- what’s Up?
केटि:-I’m Fine N U?
केटा:-Same Here.
केटि:-Horw?
केटा:- umm , ani k gardai Ho ?
केटि:- Yatikai Basdai Ani Timi?
केटा:- Ma Yaso Online ma Aayako.
केटी :- Aaa! Aru vana,,
केटा:- k Vanam?
केटि:- Your choice ?
केटा:- Timro Tw Bf Xa re Hana?
केटि:- Umm Xa ni kina rw?
केटा:-Sodheko Matrai,,
केटी :- mero bf vayarw timilai k vayo rw?
केटा:- k k vayo vayo?
केटि:- k Vayo Vana?
केटा:-Bf Navayko Vayava tw yaso Try garna
मेरा एक जना अति नै घनिष्ट मित्रले थाहै नदिई “लौ बस्नु बाइकको पछाडि” भनेर मलाई लिएर कतै जानुभो । दशैंका भेडाजस्तो लागें म उनका पछि । गन्तव्य कता थियो मलाई केही थाहा थिएन । तर उहाँले भनेपछि नमान्ने मैले कुरै आएन । खुरुखुरु उहाँको बाइकको पछि बसेर उहाँले जता लानुहुन्छ त्यतै गएँ ।
आधा घन्टाको यात्रापछि म पुर्याइएँ एक यस्ता घरमा जहाँ ठुलो भीडभाड थियो । ओहो म ता कुनै राजनीतिक चुनावको प्रसारमा कुनै नेताको घरमा पो आएँछु कि ? अथवा कसैलाई सम्मान गरिने कार्यक्रममा पो आएँ कि ? या कुनै साप्ताहिक पूराण लागेको ठाउँमा पो आएँ कि ? मैले त्यहाँको दृश्य देखेपछि परिकल्पना गरें ।
मैलै कतै जानु पर्दा अहिले निकै सजिलो भएको छ । कहाँ कुन पार्टीको हड्ताल छ, कहाँ कुन व्यवसायी, समाज, संगठन, मुक्तिमोर्चा आदि कसकसले कहिले चक्काजाम गर्दैछन् भनेर थाहा पाउने मेरो सजिलो साधन छ भद्रे भाइ । ऊसँग यस फेटको हडतालको क्यालेन्डर नै हुन्छ । ऊ मेरा छिमेकी पनि हो । मेरा मामा खसेकोले सखारै गाडी चढेर मलामा जानु पर्ने भएकाले र गाडी चल्ने नचल्ने बुझ्नलाई एकाबिहानै म भद्रे भाइकोमा गएँ । ऊ बिहानैदेखि राँकोका लागि तयारीमा रहेछ । ऊसँगै दुई जना भाइहरू पनि भाटा खुर्किरहेका रहेछन् ।
म अलि चञ्चल स्वभावको पशु, झ्यालबाट वसन्त दृष्य देखि लिएर स्त्री प्रजातिहरुको क्याम्पस आवत जावतसम्म हेर्न भ्याउँथे । साथी भने सधैं वाइट बोर्ड प्रेमी, बदलामा म अचम्म मानिदिन्थे । उसका दुई आँखाहरू बिचरा, कठैबरा कदापि देखिदैनथे बरु देथिन्थ्यो यूद्वमा तैनाख सीपाईका चनाखो आँखा जस्तै । चिल्लो अनि चिप्लो पल्टाईराखेको सेतो खाली पाना माथि लम्पसार सुताईराखेको कलम थकित झै देखिन्थे । हिटलरको जस्तो गुरुको आदेश सिरोपर गर्दै हामी बोर्डमा ध्यान दिइरहेका थियौ । हिसाब सकेर कत्ति खेर सार्नु भनेर हामी भने पर्खिरहेका थियौ (कोही हाई काट्दै, कोही एक आपसमा पेनले घोचाघोच गर्दै)।
हिन्दूहरूको बलियो पहिचान टाउकाको बीचमा चुस्स लामो पारेर पालिने कपाल नै टुप्पी हो । टुप्पीले निकै ठूलो करामत देखाउन सक्छ । त्यस्तै टुप्पीधारी पण्डित चट्पटानन्द हुन् । उनी एक पटक मुठ्ठे टुप्पी लर्काउदै काठमाडौंका नयाँ सडकतिर घुम्दै थिए । उनको मुठ्ठे टुप्पी देखेर कुइरेलाई अचम्म लागेछ र तीनछक पर्दै सोधिहालेछ, excuse me please what is this ?
चटपटानन्द पनि के कम, वीर गोरखालीका सन्तति, दिनको सत्र घर डुलेर खीर लप्काएका धूर्त पण्डित कस्सिएर कुइरेले घाँटीमा लगाएको टाई समाउदै This what is this ? भनेर सवाल तेर्स्याएछ ।
पंखा गर्मीमा हुदै नहुने बिधुतिय उपकरण जसले हामीलाई जहाँ बसेर पनि आनन्द दायी हावा दिन्छ. हो त यो एउटा उपकरण यसलाई पनि पैसा नै तिरेर बजार बाट किनेर लेराउनु पर्छ . तेस्माथी एउटा ज्यामी लै ज्याला दिएर उसैको काखमा न्यानो गरि घरसम्म आइपुगेको हुन्छ . अनि यो पंखा यति बाठो छ . हाम्रो गाली खानु पर्छ भनेर पहिले नै electricity on गर्नेबितिकै मुन्टो हल्लाउदै हावा दिन्छ . यसको आशय महँगो छ बिजुली तिमि switch on नगर भनेको रे . आफु साचिलो हुनलाई बिधुत् बन्द गरे पछी पनि एकछिन हावा दिराखेको हुन्छ .
कुरा यो लोकभन्दा धेरै परको हो, तर कुरा भनें यही लोकसँग सम्बन्धित नै हो । एक जना प्रोफेसर हुनुहुन्थ्यो – त्रिलोकभन्दा बाहिर । उहाँको पहुँच अनन्तसम्म थियो, हामी अझै पनि उनलाई सम्झिन्छौ- तपाई शिवजी भन्नुहुन्छ उहाँलाई, तर म अल्झिएकोको गाँठो फुकाएर शिवजीको वास्तविकता ऊजागर गर्दै छु आज, यहाँ । शिवजी कुनै देवता होइनन् । उसो त धेरै जना मसँग रिसाउलान – शिवजीलाई यस्तो आक्षेप लगाउँदा । तर कुरा भनें म यथार्थ नै गर्दै छु । शिवजी यौटा प्रोफेसर हुन । लास्टै साईको प्रोफेसर एक शिवजी हुनुहुन्थ्यो । भाङ, धतुर खाएर अनाप – सनाप प्रोजेक्ट गर्न ब्रह्मा र बिष्णुलाई उहाँ लगाउनुहुन्थ्यो । बिचरा ब्रह्माको जवानीमैं दारी फुलेर सेतो हुन पुग्यो । बिष्णुजी भने ह्यान्ड्सम नै हुनुहुन्थ्यो । नानीहरू ज्यान लुटाउँथे बिष्णुजी ऊपर । ब्रह्मा – Computer Scientist र बिष्णु – Electronics Engineer हुनुहुन्थ्यो ।
विहानैदेखि सूर्यले मुहारलाई छुपाई रहेको देख्दा अनायासै आश्चार्यको अनुभूति हुनु कुनै नौलो अवस्था उत्पन्न भईरहेको आभाष हुन्थ्यो । त्यै भएर होला शायद आकाशले पनि लजाएर वादलको घूम्टो ओढी चिहाईरहेको थियो । समय आफ्नै गतिमा आफ्नै तालमा चलिरहेको भान हुँदा, समय न हो पल्लाघरे जेठा पनि सूर्य र आकाश झै वाक्क हुदै आज विहानैदेखि मुरमुरिन्दै घरी-घरी केही कुरा चित्त नबुझे झै गरी यता-उता छटपटिँदै गुनगुनाउदै आक्रोसमा चिच्याउदै रहेछ । कुरा के रैछ भनी बुझिहेर्दा त छट्टुरामले सताएर चौपट्टै पारेको रहेछ । त्यै भएर छट्टुरामलाई सजाय दिनको लागि समाज बसेको रैछ । तर के गर्ने विडम्बना ……!
एउटा जद्यह एक बिहानै चिया पसल्मा आएछ अनी चिया खै रहेको मान्छेलाई भनेछ,,
जड्यह_ओहो भाई तिम्लेत दिन थालेछत बिहान् बिहानै चिया?
चिया खै रहेको man- ल दाई पनि बिहानै चिया नखाएर के खानुत?
जड्यह_होट चिया पनि खानेहो सियपो खानु पर्छ। ई यस्तो रिल्यक्स हुन्छ।
चिया खै रहेको man- दाइ पनि एका बिहानै सिया खानु हुन्छ?
जड्यह_ जबो तिमी जस्ता बच्चालाई के थाहा। थाहाछ योही सियले हिजो मेरो घरमा के के भयो?
चिया खैरहेको मन्_के भोट दाई???
जड्यह_ ल सुन हिजो रत्ती मो टन्न सिय खाएर गको मेरो घरमा पुग्दत एउटा धदे बघ रहेछ। उस्ले मोलाई घुरेर हेर्यो मोइले पनि घुरेर हेर
“के भो ए बाङ्गे? आज त निक्कै बाङ्ग्या छस् नि? बाउले भाँच्दे कि के हो तेरो सुकेनास लाग्या खुट्टो?” देब्रे खुट्टो खोच्याउँदै आउँदो खर्ल्याङ्खुट्टे बाङ्गेलाई हेर्दै मैले भनें।
बाङ्गेले भन्न त केही भनेन तर मेरो कौसीमा राख्या एउटा अचारको सिसीलाई दाइने सट हानेर बारीतिर हुर्याइदियो अनि डरलाग्दो घृणा दियो मलाई। मैले बुझें । केटोले जे शंका गर्या त्यही गरेछ – आज सक्रान्ति, सत्तेनारानथान जान आइपुग्यो बाङ्गे ब्या’नै ।
न्यल्माटोलबाट पस्चिम लाग्दै डबलीमा पुगेसि बाङ्गेलाई सरसोतीथान पनि नघुमी भएन। मन्दिर पछाडि मान्छेले पेट खालि गर्या सबुत छ्यास्छ्यास्ति। सास रोकेर अगाडि आइयो। बाङ्गेले एक मोहोर चढायो सरसोतीलाई। टिका लायो, फूल राख्यो टाउकामा र अघि चढाको मोहोर फिर्ता खल्तीमा राख्यो।
“चढाको पैसा फेरि किन फिर्ता लेको ए बाङ्गे?” भन्दा “त्यो त अब पर्साद नि। पर्साद त लिनै पर्यो नि; मैले नलिए अर्कोले लिन्छ के गर्ने?” भन्यो।
सत्तेनारानथान जान रोगी जस्ता चालीस पचास वटा सिँढी ओर्लेर ढुङ्गे धारा मात्रै के पुग्याथिम् बाङ्गे अड्कियो।
पौराणिक कालका सावित्री र सत्यवानले फेरि पृथ्वीमा जन्म लिएछन्। पहिलेको जन्मको याद दुवैलाई भएकाले दुवै एकअर्कासँग नै प्रेम र विवाह गर्ने ध्याउन्नमा थिए। तर, पूर्वजन्मजस्तो राजा-महाराजाको घरमा जन्म नलिएर सावित्रीले राष्ट्रपतिको घरमा जन्म लिइन्। सत्यवान चाहिँ राजनीतिक नेताको घरमा जन्मिए। सत्यवानका मातापिताचाहिँ अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको चक्करमा परेर जेलको हावा खाइरहेका थिए। तर, सत्यवानले सच्चा पुत्रले झैँ मातापिताको सेवा गर्न छोडेका थिएनन्।
सावित्रीले बुझेर पुगेपछि सत्यवानको मोबाइल पत्ता लगाउन कोसिस गरिन्। धेरै प्रयत्नपछि मोबाइल त पत्ता लाग्यो तर विधिको विधान ! कहिले बत्तीको कारणले मोबाइल ‘रिचार्ज’ नहुने, कहिले कोही मोबाइलको ‘स्विच अफ’ हुने त कहिले ‘बिजी टोन’ आउने कारणले गर्दा सावित्री हैरान भइन्। तर, आफ्नो हठ छोडिनन् र लगातार फोन गरिरहिन्। एकदिन माइक्रोबसमा बसेका बेलामा सत्यवानको फोन टिरटिर बज्यो, सावित्री बोलिन्, “हलो सत्यवान हो? म पौराणिक कालकी सावित्री हुँ ! तिमी कहाँ छौ। म त्यो कालदेखि नै तिमीसँग प्रेम गर्छु र तिमीसँग विवाह गर्ने प्रतीज्ञा गरेकी छु।” सत्यवान छक्क परे र दंग पनि, “सावित्री मेरी प्रियसी, म अहिले मेरो पजेरोमा बसेर केही नेताहरूलाई भेट्न जाँदैछु। करोडौँको व्यापारको कुरा छ। म नेताजीहरूसँग भेट गरेपछि राष्ट्रपति भवनमा भेट्न आउँछु, तिमी त्यहाँ फूलहरू नफुलेको फूलबारीमा बसिराख।”