Nothing
Nothing बिहानको घाम पनि अहिले उस्तै लाग्दैन तेरो नाम नलिई साँझ पनि बित्दैन भिडमा पनि… Read More »Nothing
Nothing बिहानको घाम पनि अहिले उस्तै लाग्दैन तेरो नाम नलिई साँझ पनि बित्दैन भिडमा पनि… Read More »Nothing
सत्ययुगको अलौकिक चामल : चाँगुनारायणमा सुरक्षित रहेको एक रोचक किंवदन्ती : सत्ययुगलाई हिन्दु पौराणिक परम्परामा… Read More »सत्ययुगको अलौकिक चामल : चाँगुनारायणमा सुरक्षित रहेको एक रोचक किंवदन्ती :
नेपाल निर्माणमा प्रयोग भएको ऐतिहासिक औजार : “चन्द्रहास खड्ग” — प्रकाशमान शिल्पकार नेपालको उत्पत्ति सम्बन्धी… Read More »नेपाल निर्माणमा प्रयोग भएको ऐतिहासिक औजार : “चन्द्रहास खड्ग”
मिटिङ हल पुरै शान्त थियो। पावरपोइन्टको स्लाइडमा कम्पनीको अर्को वर्षको योजना चलिरहेको थियो। सबै जना गम्भीर मुद्रामा थिए। एक्कासि, टेबलमाथि राखिएको फोन भाइब्रेटले पुरै माहोल शान्त बनाइदियो।
त्यो कम्पनले वातावरणमा अजीब किसिमको तरंग फैलायो। कोही केही बोलेनन् । सबैले चुपचाप एक अर्काको मुख हेराहेर गरे अनि अगाडि बसेका उच्च पदस्थ अधिकृतले भनीहाले “Please keep your phone on silent.”Read More »एक कल
”मौद्रिक तरलता घट्यो , त्यसको प्रभाव सहकारीहरुमा पनि पर्यो । यसरी त सहकारी धरासाही हुने भयो,” अध्यक्ष मानसिँहले चिन्ता व्यक्त गरे ।

‘कोरोना ! कोरोनासँ लोग खैस परलै । दुसरे गाडीसँ चैल जाइछी ।’
कोरोनाका कारण मान्छे ढलेको सम्झँदै यात्रारत् बसबाट एक अधबैँसे उत्रियो ।
Read More »ड्रगिस्टमैले जब धान काटे तब तरकारी खेतीको लागि मलको व्यवस्थापन गरे । तर तरकारी लगाउँदै र मल हाल्दै जादा एकबोरा मल पुगेन । बिउबिजन अँझैँ बाँकी छ । त्यो बिउँविजन त्यसै खेर फाल्न पनि भएन । एकबोरा सुली ल्याएत सबै बिउबिजन रोप्न सकिन्छ ।
Read More »गुरुदक्षिणालेखन मन पर्ने भएकोले सधैंझैं लघुकथा लेख्न बसें। पठन संस्कारमा पनि सकेसम्म जोड दिन्थें। मुखले एक सुरुप चिया तान्यो।
Read More »ढाडसउसले गम्भीर हुँदै भन्यो, “आजभोलिका नानीहरूलाई देखेर मलाई लाज लाग्छ । किनभने उनीहरू आफूभन्दा ठुलालाई सम्मान र इज्जत गर्न नै जान्दैनन् । गहिरो गरी खङ्गालने हो भने कता–कता आजको शिक्षा र संसकारको कमी नै पो हो कि ?”
Read More »सम्मान
“सबैको भरमा पर्यौ तिमी,
कोही तिम्रो भरमा परेनन् !”
एक चर्चित गायकले गाएको गीतका दूई पङ्क्ति गुनगुनाउँदै चप्लेटी ढुँगामाथि बस्यो कान्छो । दुई वर्षदेखिको खडेरीले कान्छाको परिवार अलपत्र परेथ्यो ।
Read More »कान्छो“श्रीमानको सदाको कार्य व्यस्तता । छिटो कार्यालय जाने, ढिलो आउने । घर आएर सामाजिक सञ्जालमा व्यस्त ।“ यो श्रीमतीको आरोप थियो ।
“काम नै त्यस्तो छ त के गरुँ ? काम नगरे माम जुटाउन मुश्किल । दिनभरि काममा व्यस्त हुँदा दिक्दारी हुन्छ, घरमा यसो फोन हेर्दा के बिग्रन्छ र?“ श्रीमानको स्पष्टोक्ति ।
Read More »श्रीमानश्रीमतीसडकको बायाँ किनारको पेटीमा, मोचीहरू लाइनै बसेर, विभिन्न व्यक्तिहरुका जुत्ता चम्काइरहेका थिए । मिठा मिठा गफहरुले, ग्राहकहरुलाई मख्ख पारिरहेका थिए ।
Read More »बक्सिस चाहिँदैनतपस्यारत सबै गणराज्यमा मनिषीहरू बहस गरिरहेका थिए । भोलेनाथले अङ्कनाएर विष्णुलाई सोधे, “जेनको अर्थ के होला, प्रभु ?“
“परमात्मा !“
Read More »तन्मय गद्य-कविता
तुफान वामपन्थी विचार भएको परिवारमा जन्मिएको थियो । सानैदेखि कम्युनिष्टहरूसँगको सङ्गत रह्यो । त्यसैले उसलाई कम्युनिष्ट पार्टीका घोषणापत्र र मार्क्स एङ्जेल्स्, लेनिन, माओका जीवनीहरू पढ्ने अवसर मिल्यो ।
Read More »तुफानपवित्रालाई तिहारको रौनक सारै मनपर्थ्यो । पशुपंक्षी र मान्छेलाई भगवान् मानेर पुज्ने परम्पराले तिनी प्रभावित भएकी थिइन् । मराउ-पराउले गर्दा चारवर्ष भइसकेको थियो चाडपर्व नमनाएको पनि।
Read More »बिस्मातसानो बच्चाको रोइरहेको आवाज बाटोमा हिड्दै गरेकी मञ्जुको कानमा ठोकियो । उनीले तत्काल श्रीमानलाई बोलाइन्, “बाबा, बच्चाको आवाज आइरहेकोछ, कतै कसैले बच्चा छोडेर भाग्यो कि के हो ? सुन्नु त आवाज कहाँनेर छ !“
Read More »गुनको मूल्य
कोरोना कोविड–१९ले लतारेको जीवन । निषेधाज्ञा खकुलो भए पनि संक्रमण बढिरहेको छ, र फेरि निषेधाज्ञा हुने हल्लाले मुटु चिथोर्छ उसको ।
Read More »सर्वहारानख्खु सिंहको रुवाइ देखेर म अचम्मित भए । ऊ सुँक्क सुँक्क मात्र गरिरहन्छ । कहिले आँसु पुछ्छ । कहिले बर्रर आँशु झार्छ । कहिले पर पुग्छ । कहिले फर्कन्छ । कहिले खुट्टामा ढोगौंला जस्तो गर्छ ।
Read More »साहित्य
मोरङ्नीले बेवारिसे महिलालाई सुरक्षित सुत्केरी गराउने र बच्चाको सालनाल काट्ने काम गरिन् । नयाँ तन्ना, सारी र म्याक्सी ल्याइन । सरसफाई गर्ने काममा कुनै कसर बाँकी छाडिनन् ।
Read More »मकै खाने भालु