कस्को लागि भन तिला चन चापागाईं गजल by Tilachan11February 3, 2020आज काल तिमी रानी भा छौ, कस्को लागि भन राम्री कि त खानी भा छौ, कस्को लागि भन हिजोसम्म राम्रै थियो, वोल्थेउ मज्जासग आज थोरै वैमानी भा छौ, कस्को लागि भन