भैरहवा भूपि शेरचन गद्य कविता by kbsJune 29, 2008टाढा-टाढासम्म जता हेर्यो उतै मैलो, फुस्रो धरती उजाड, उदाङ्ग आदिदेखि अन्तसम्म एकनास
हल्लै हल्लाको देश भूपि शेरचन गद्य कविता by kbsJune 29, 20081 Commentयो हल्लै हल्लाको देश हो कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु जहाँ संगीत प्रतियोगिताका जज हुन्छन् र जहाँ आत्मामा पत्थर परेकाहरु काव्यका निर्णायक मानिन्छन्, काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्
हामी भूपि शेरचन गद्य कविता by kbsJune 29, 2008हामी जतिसुकै माथि उठौं, जतिसुकै यताउति दगुरौं, जतिसुकै ठुलो स्वरमा गर्जौं तर, हामी फगत् पानीको थोपा हौं
घण्टाघर भूपि शेरचन गद्य कविता घुम्ने मेचमाथि अन्धो मान्छे by kbsJune 29, 2008कुनै फाटेर कुनै मुसाले काटेर कुनै छोरा-नाति एक-एक गरी फौजका सब पुराना जर्सी सिद्धिए ।
भूपि शेरचन भूपि शेरचन गद्य कविता घुम्ने मेचमाथि अन्धो मान्छे by kbsJune 29, 2008केही लेख्छन् यसो हेर्छन् चित्त बुझ्दैन अनि केर्छन् पुन: लेख्छन् पुन: हेर्छन् लामो सास फेर्छन् कठैबरा, बिचरा ‘भूपि’ शेरचन !! 1 1Share