पाँच हाइकु क्षेत्रप्रताप अधिकारी हाइकु by kbsJuly 30, 2008१ सुतेकी सेती उठेको माछापुच्छूे पोख्रेली र्स्पर्श । २ फेवाको पानी पानीमा द्यौलागिरी जलसम्भोग ।
म त लाली गुराँस भएछु क्षेत्रप्रताप अधिकारी आधुनिक गीत by kbsJuly 28, 2008म त लाली गुराँस भएछु बनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु
फूलको कविता क्षेत्रप्रताप अधिकारी गद्य कविता by kbsJuly 23, 2008मलाई थाहा थियो तिमीलाई फूलको कविता मन पर्छ मलाई थाहा थिएन रगतको पोखरीमा उभिएर कसरी कविता लेखिन्छ !