Skip to content

डा. नवराज सुब्बा

गिद्धको वंश

  • by

पहिले गिद्ध उड्थे आकाशमा—
मृत शरीर खोज्दै,
सफा गर्दथे पृथ्वीको पीडा,
शवहरूको सिँगारकर्ता थिए—
प्रकृतिका सफा सैनिक।
तर आज—
गाउँ सुनसान छ,
न त आकाशमा छाया,
न त रूखमा गुँड।
गिद्धहरू खोइ त?Read More »गिद्धको वंश

गाईजात्रा

  • by

गाई जात्रा नेवार समुदायको एक मौलिक तथा विशिष्ठ सांस्कृतिक पर्व हो । नेपाल भाषामा यो परम्परालाई ‘सापारु’ भनिन्छ । यो पर्व वर्षेनी भाद्र शुक्ल प्रतिपदाको दिन मनाइन्छ । सडकमा पङ्तिवद्ध भएर मृत व्यक्तिका तस्वीर सहित परिक्रमा गरिन्छ । यस क्रममा ढोल, झ्याम्टा बजाउँदै सङ्गीतमय वातावरणमा आकर्षक लाखे नाच पनि नाचिन्छ । नेवार जाति बसोबास गर्ने नेपालका हिमाल, पहाड, तराई क्षेत्रमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यो पर्व मनाइन्छ ।Read More »गाईजात्रा