झरी, पछ्यौरी र जेबी रुमाल विद्याप्रसाद घिमिरे गद्य कविता मधुपर्क २०६६ बैशाख by kbsApril 25, 2009तिमीसँगको एउटै भेट! पलपल सम्झन बाध्य छु तिमी चट्याङ बनी बर्सेको क्षण म सोच्न विवश छु । त्यो पानी परेको रात-बिजुली चम्केको रात जिन्दगीसँग जिन्दगी-साटिएको रात