खडेरीले राज गर्यो कि मेरो पानी पँधेरीमा बि.जे. बान्तवा “पराईमान्छे” गीति कविता म अनी मेरा पलहरु by BantawabjOctober 15, 20097 Commentsखडेरीले राज गर्यो कि मेरो पानी पँधेरीमा मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेरीमा | मैले हिंड्ने गोरेटोमा, मेरो पाईला मेटियो कि दु:ख, पीडा, आँसुको भेलले आमालाई रेट्यो कि