धामीका सन्तान युग हास्य कथा by kbsSeptember 26, 20095 Commentsकहिलेकाहीं बिर्खुरामलाई अनेक सुर चढ्छ । यो चोटी उसलाई झारफूक गर्ने विद्या सिकेर ठूलो धामी झांक्री वन्न रहर लाग्यो ।